स्वास्थ्य र जीवनशैली

हेटौंडामा एक पुरुष प्लास्टिक टिप्दै जिवनयापन गर्दै

 विगत लामो समयदेख सडकको प्लास्टिक टिप्दै आएको अमर मगर कमाइ नहुँदा भोकै बस्ने गरेको बताउँछन् । देशको आर्थिक अवस्था कमजोर रहेको कारण देशका अधिकांश जनता प्लास्टिक टिपेर नै जिवन निर्वाह गरिहेका छन् । पेट पाल्नका लागि जस्तो पनि कार्य गर्न मानिसलाई बाध्य बनाउँछ । गरिबीले पेट पाल्नका लागि न त...बाँकी

हेटौंडा बजारमा ल्यापटप र मोवाईलको मुल्य आकाशियो

हेटौंडा÷कोरोना संक्रमणका कारण देशका सबै ठाउँमा लकडाउन भएका छ । लकडाउन संगै देशको सबै ठाउँमा एक ठाउँबाट अर्को ठाउँमा आवातजावत गर्न पाइएन । चैत देखि स्कुल विदा भएपछि अनलाइनमा पढाई सु? गर्न थालिएको छ । अनलाईनमा पढाई सुरु भएपछि ल्यापटप र मोवाईलको मुल्य नै व्हात्तै बढेको छ । निजि विद्यालयमा...बाँकी

विश्वमा कोरोना संक्रमित १ करोड २३ लाख ८६ हजार नाघे

विश्वभर कोरोना संक्रमितको संख्या १ करोड २३ लाख ८६ हजार नाघेको छ । विश्वभर पछिल्लो २४ घण्टामा २ लाख २२ हजार ८ सय २५ जना संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या १ करोड २३ लाख ८६ हजार २ सय ७४ पुगेको छ। यसैगरि पछिल्लो २४ घण्टामा कारोना संक्रमणको कारण ५ हजार...बाँकी

तीन दिनदेखि लगातार वर्षा, बाढी पहिरोमा २५ जनाको मृत्यु, ५७ बेपत्ता

मुलुकभर तीन दिनदेखिको लगातारको वर्षापछि आएको बाढी पहिरोमा २५ जनाको मृत्यु भएको छ । ५७ जना बेपत्ता छन् । कास्की, सिन्धुपाल्चोक, लमजुङ, म्याग्दी लगायत जिल्लामा बाढी र पहिरोले धनजनको क्षति पुर्‍याएको हो । गृहमन्त्रालयअन्तर्गत विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलका अनुसार बिहीबार सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका र...बाँकी

३३४ परिवारको स्वास्थ्य बिमा गरिदिने

हेटौंडा उपमहानगरपालिकाले अति गरिब, दलित र सिमात्कृत ३ सय ३४ परिवारलाई स्वास्थ्य बिमा गरिदिने निर्णय गरेको छ । आजको कार्यपालिकाको बैठकले अती गरिव परिवारका लागि स्वास्थ्य विमा गरिदिने निर्णय गरेको उपमहानगरपालिकाका मेयर मेयर हरिबहादुर महतले वताउनुभयो । रकम अभावका कारण सामान्य स्वास्थ्य उपचार समेत गराउनका लागि समस्या भएका परिवारलाई स्वास्थ्य...बाँकी

उपत्यकामा ३२ सहित थपिए ११८ कोरोना संक्रमित

काठमाडौं उपत्यकामा ३२ सहित ११८ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा पछिल्लो २४ घन्टामा काठमाडौंमा २८, ललितपुरमा ३ र भक्तपुरमा १ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले उपत्यकामा ३२ सहित मुलुकभर २४ घन्टामा ११८ जनामा संक्रमण पुष्टि भएको...बाँकी

वाग्मती प्रदेशमा विपद् व्यवस्थापन समन्वय इकाई स्थापना

हेटौंडा — विभिन्न जिल्लामा बाढीपहिरोले धनजनको क्षति पुर्‍याइरहेको बेला वाग्मती सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गत प्रदेश विपद व्यवस्थापन समन्वय इकाई स्थापना गरिएको छ । वाग्मती प्रदेश विपद व्यवस्थापन सम्बन्धमा हेटौंडामा बिहीबार सरोकारावाला निकायबीच भएको आकस्मिक बैठकले प्रदेश विपद व्यवस्थापन समन्वय इकाई स्थापनाको निर्णय गरेको हो । इकाईको संयोजकत्वमा मन्त्रालयका...बाँकी

सप्तकोसीमा पानीको बहाव उच्च, ३८ वटा ढोका खोलियो

सप्तकोशी नदीमा पानीको बहावले खतराको स्तर पार गरेको छ । शुक्रबार बिहानबाट पानीको बहाव उच्च भएको हो । पछिल्लो मापनअनुसार सप्तकोसी ब्यारेज भएर २ लाख ५६ हजार ६ सय १५ क्युसेक पानी प्रति सेकेन्डका दरले बहाव भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक सन्तोषकुमार खड्काले जानकारी दिए । खड्काका अनुसार...बाँकी