स्वास्थ्य र जीवनशैली

पोखरामा पहिरोले सात जनाको मृत्यु

कास्कीका विभिन्न स्थानमा अविरल वर्षासँगै खसेको पहिरोमा पुरिएर ७ जनाको ज्यान गएको छ । पहिरोले सिद्धार्थ राजमार्गसमेत अवरुद्ध हुन पुगेको छ । पोखरा–१८ सराङकोट, गोठादीमा बहिीबार राति खसेको पहिरो । पोखरा–१८ सराङकोट गोठादीमा बिहीबार राति साढे २ बजेतिर खसेको पहिरोले टंकबहादुर थापाको घर पुर्दा ५ जनाको मृत्यु भएको छ ।...बाँकी

मकवानपुरको स्थानिय समन्वय समिति बैठक

मकवानपुर जिल्लाको स्थानिय तह समन्वय बैठक बिहीबार बसेको छ । जिल्ला समन्वय समिति (जिसस)मकवानपुरले हरेक महिना नियमित रुपमा आयोजना गर्ने समन्वय बैठक बिहीबार बसेको हो । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकमा जिल्ला सभाको तयारी लगायत जिल्लाका विभिन्न स्थानीय तहहरुमा आईपरेका विविध समस्याका विषयमा छलफल गर्नुका...बाँकी

बागमती प्रदेशमा २० हजारको पीसीआर परिक्षण

बागमती प्रदेशमा कोरोना भाइरस (कोभिड १९) को पीसीआर जाँचको कामलाई पछील्लो समयमा तिव्रता दिइएको छ । प्रदेशका १३ जिल्लामा प्रदेश सरकारले कोरोना परिक्षणमा तिव्रता दिइएको हो । कोरोना परिक्षणको अर्को विधि आरडीटी संगै पीसीआर जाँचलाई तिव्रता दिइएको हो । बागमती प्रदेशमा हाल सम्म २० हजार ७ सय ९६ जनाको पीसीआर...बाँकी

असार २८ पछि विदेशबाट उद्धार उडान नहुने

विभिन्‍न मुलुकमा अलपत्र परेका नेपालीलाई उद्धार उडानमार्फत जेठ ३२ गतेदेखि थालिएको स्वदेश फर्काउने अभियान असार २८ पछि स्थगन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक महिना सञ्चालन गरेको उद्धार उडानको समिक्षा गर्न असार २८ पछि तत्काल विदेशबाट उद्धार उडान नगर्ने जनाएको छ । विदेशमा अलपत्र परेका...बाँकी

कोरोना संक्रमितको संख्या किन घटिरहेको छ?

नेपालमा केही दिन यता कोरोना संक्रमितको संख्या घटिरहेको देखिन्छ । बिहीबार २४ घण्टामा मात्रै १०८ जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै हालसम्म संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ । बुधबार २४ घण्टामा २०४ संक्रमित थपिएका थिए । केही दिनअघिको तथ्यांक हेर्ने हो भने संक्रमितको संख्या घटिरहेको देखिन्छ...बाँकी

हेटौंडा नगरपालिकालाई ल्याब मेसिन सहयोग

हेटौंडा उपमहानगरपालिकालाई दुईवटा प्रयोगशाला सञ्चालनका लागि मेसिन सहयोग जुटेको छ । चिनीया माइक्रोडष्ट कम्पनि सहयोगमा हेटौंडा उपमहानगरपालिका द्वारा सञ्चालन भएका स्वास्थ्य संस्थाका लागि प्रयोगशाला सञ्चालनका लागि ल्याब मेसिन प्राप्त भएको हो । बिरामीको थाइराइड सहित ४० प्रकारका रगतको जाँच गर्न सकिने मेसिन चिनीया माइक्रोडष्ट कम्पनिका च्याङ विन र लिन गुल्याङले...बाँकी

बागमती प्रदेशले सिन्धुपाल्चोकमा बाढीमा परी मृत्यु हुनेलाई एक लाखको दरले सहयोग गर्ने

बागमती प्रदेश सरकारले सिन्धुपाल्चोकको बाह्रविसे जम्बु बजारमा आएको बाढीमा परेर मृत्यु भएका परिवारलाई एक लाख रुपैयाँका दरले सहयोग गर्ने भएको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले  प्रति मृतक परिवार एक लाख रुपैयाँका दरले राहत रकम दिने  बताउनुभएको छ । सिन्धुपाल्चोकमा दबाढीले दुखद् घटना निम्त्याएको वताउँदै मुख्यमन्त्री पौडेलले भन्नुभयो–‘यस विपद् घडीमा...बाँकी

हेटौंडा उपमहानगरपालिकाले विद्यालय सञ्चालक र शिक्षक प्रतिनिधिसँँग छलफल गरे

संस्थागत विद्यालयका शिक्षक, कर्मचारीले सेवा, सुविधा नपाएको विषयलाई लिएर उपमहानगरले चासो देखाएको छ । हेटौंडा उपमहानगरपालिकाले बुधबार विद्यालय सञ्चालक र शिक्षक प्रतिनिधिसँँग छलफल गरेको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको उपस्थितिमा उहाँकै कार्यकक्षमा भएको छलफलबाट ५ सदस्यीय कार्यदल गठन गरिएको छ । संस्थागत विद्यालयका शिक्षक, कर्मचारीको सेवा, सुविधा, विद्यालयले...बाँकी