स्वास्थ्य र जीवनशैली

आज वर्षातको ठुलो सम्भावना

हेटौंडाः आजदेखि चार दिनसम्म ठूलो पानी पर्ने सम्भावना भएकाले सतर्क रहन गृह मन्त्रालयले आग्रह गरेको छ । गृह मन्त्रालय अन्तरर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चार दिनसम्म ठूलो पानी पर्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिम हुने भन्दै सर्तकता अपनाउन आग्रह गरेको हो । प्राधिकरणका अनुसार आजदेखि आइतबारसम्म...बाँकी

थाहानगरपालिकाको एकजना पुरुषमा कोरोना पुष्टि

 हेटौंडाः मकवानपुरको थाहा नगरपालिकाका एक जना पुरुषमा कोरोना भाइरस पुष्टि भएको छ । खर्भरै विदेशबाट आएका पुरुषमा कोरोना भाइरस पुष्टि भएको हो । कोरोना रोकथाम गर्न बनेको थाहा नगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका ३३ वर्षिय पुरुषमा कोरोना भाइरस देखापरेको हेटौंडाको कर्रामा रहेको आइसोलेसनका इन्चार्ज भोला चौलागाईले जानकारी दिनुभयो । यही असार...बाँकी

१६ सय विद्यार्थीलाई रेस्टको सहयोग

कुमारी स्याङ्बो मकवानपुरः मकवानपुरका १६ सय विद्यार्थीलाई रेस्ट संस्थाले शिक्षामा सहयोग गरेका छन् । विशेष गरि यस संस्थाले आर्थिक अवस्था नाजुक भएको, दिदिबहिनी धेरै भएको, आमाबुवा नभएको, पढ्न इच्छुक हुँदा हुँदै पनि पढ्र्न नपाउने विद्यार्थीहरुलाई सहयोग गर्दै आएको मकवानपुर रेस्ट संस्थाकी सचिव एलिना तामाङले बताइन् । गुणस्तरीय आधारभूत शिक्षा र...बाँकी

घरमै गएर विद्यार्थी पढाउँदै

हेटौंडाः विश्वभर माहामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण सबै क्षेत्रमा असर पुगेको छ । कोरोना भाइरसका कारण नेपालमा पनि प्राय सबै क्षेत्रमा ठूलो असर पुगेको छ । कोरोनाका कारण धेरै विद्यालयमा क्वारेन्टाइन तथा आइसोलेसन संचालन हुँदा शैक्षिक क्षेत्र सुचारु हुन सकेका छैनन् । सबै भन्दा बढी मारमा...बाँकी

बुधबार माक्स नलाई हिड्ने ७५ जनालाई प्रहरीले कारवाही गरे

हेटौंडाः विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण सबै क्षेत्रमा असर पुगेको छ । कोरोना भाइरसका कारण नेपालमा पनि प्राय सबै क्षेत्रमा ठूलो असर पुगेको छ । कोरोना भाइरस रोकथामका तथा नियन्त्रणका लागि लामो समय लकडाउन भएपछि सवारी साधन बन्द गरेको छ । जोर विजोर नहेरी मनलाग्दी...बाँकी

मकवानपुरको स्थानिय तहहरुमा भएका नदिजन्य पदार्थको ठेक्का विवरण माग गर्ने

ढुंगा, गीट्टी, बालुवा जिल्ला अनुगमन तथा समन्वय समति मकवानपुरले चालु आर्थिक वर्षमा जिल्लाका स्थानिय तहहरुमा भएका नदिजन्य पदार्थको ठेक्का बन्दोवस्ती एवम् राजस्व संकलनको विवरण माग गर्ने निर्णय गरेको छ । अनुगमन समितिका संयोजक एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले चालु आर्थिक वर्षमा भएका उत्खनन्, ठेक्का...बाँकी

हेटौंडाका पिडित परिवारलाई ३० हजारका दरले रकम हस्तान्तरण

हेटौंडाका द्वन्द पीडित परिवारका लागि आयआर्जन र औषधि उपचारको लागि सहयोग रकम हस्तान्तरण गरिएको छ । हेटौंडाका नौ जना द्वन्व पीडित परिवारका लागि ३० हजार रुपैयाँका दरले उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले रकम हस्तान्तरण गर्नुभयो । द्वन्दमा आफन्त गुमाएका परिवारलाई आयआर्जन गर्न सहज होस र औषधि उपचारमा थप सहयोग पुगोस भन्ने उदेस्यले...बाँकी

कोरोना संक्रमितको संख्या १६ हजार ४२३ पुग्यो

काठमाडौं उपत्यकामा २३ सहित २५५ जनामा कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा काठमाडौंमा १६ र ललितपुरमा ७ सहित २५५ जना नयाँ संक्रमित फेला परेको जानकारी दिइएको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो विवरणअनुसार नेपालमा संक्रमितको संख्या १६ हजार ४२३...बाँकी