स्वास्थ्य र जीवनशैली

हेटौंडाको आइसोलेसन वार्ड र क्वारेन्टाइन अनुगमन

हेटौंडामा कोरोना संक्रमित राख्नका लागि तयार गरिएको आइसोलेसन तथा संक्रमणको संका लागेकाहरुलाई राख्नका लागि स्थापना गरिएको क्वारेन्टाइनको अनुगमन गरिएको छ । मानब अधिकार संस्थाले हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ९ को क्वारेन्टाइन र वडा नम्बर ४ को आइसोलेसनमा अनुगमन गरिएको हो । अनुगमनमा मानवअधिकार संस्थाको नगर संयोजक चन्द्रावती पनेरु अधिकारि ,...बाँकी

मकवानपुरका शैक्षिक सहयोग अक्षयकोषमा सदस्यता बृद्धि गर्ने

शैक्षिक सहयोग अक्षयकोषमा सदस्यता बृद्धिका लागि विभिन्न जिम्मेवारी प्रदान गरिएको छ । अक्षयकोषका अध्यक्ष एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा मगलबार बसेको बैठकले सदस्यता बृद्धिलगायत अक्षय कोषबाट छात्रबृत्रि बितरण सम्बन्धमा विभिन्न निर्णय गरेको हो । कोरोना भाईरस (कोभिड–१९) का कारण करीब ४ महिना पछि बसेको बैठकले कोषमा...बाँकी

शिद्धार्थ माविमा सूचना प्रविधि प्रयोगशाला र विज्ञान ल्याव उद्घाटन्

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ मा रहेको शिद्धार्थ माध्यमिक बिद्यालयमा स्थापना गरिएको सूचना प्रबिधि प्रयोगशाला र बिज्ञान प्रयोगशालाको आज उद्घाटन् गरिएको छ । उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले दुवै प्रयोगशालाको उद्घाटन् गर्नुभयो । अव सामुदायिक बिद्यालयहरु परमपरागत ढंगले भन्दा पनि प्रविधिमा केन्द्रीत रहेर अध्यापन गराउनुपर्ने मेयर महतले वताउनुभयो । प्रविधिको प्रयोग गर्ने...बाँकी

बागमती प्रदेशमा एकै दिनमा ३४ जना कोरोना संक्रमित

बागमती प्रदेशमा हाल सम्म ६ सय ७१ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखा परेको छ । संक्रमित मध्यमा धेरैजसो उपचाररत छन् । बागमती प्रदेशमा हिजो एकै दिनमा ३४ जना कोरोना संक्रमित पुष्टि भएको छ । सबै भन्दा वडी काठमाण्डौमा १४ जना, ललितपुरमा १० जना, भक्तपुरमा ४, मकवानपुरमा १,...बाँकी

धारिलो हतियार प्रहार गर्ने मकवानपुरका एक पक्राउ

मकवानपुरका एक पुरुषलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे खोपासी घर भएका ३५ वर्षीय सानु तामाङ रहेका छन् । उनलाई काठमाडौं महानगरपालिका–२१ जैसिदेवलबाट सोही ठाउँ बस्ने मकवानपुरका ३२ वर्षीय पुरुषलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा पक्राउ गरेको...बाँकी

भिमफेदी गाउँपालिकाले दियो दलित र प्राबिधिक बिद्यार्र्थीलाई छात्रवृत्ति

मकवानपुरको भिमफेदी गाउँपालिकाले स्थायी बसोबास रहि प्राबिधिक शिक्षा अध्ययन गर्ने बिद्यार्र्थीहरुलाइ छात्रवृत्ति बितरण गरेको छ । गाउँ पालिकाले आज एक कार्यक्रम आयोजना गरि जनही रु १० हजार र ९ हजार का दरले ३९ जना प्राबिधिक तर्फका बिद्यार्थीहरुलाई छात्रवृत्ति बितरण गरेको हो । सोही कार्यक्रममा दलित समुदायका २४ जना बिद्यार्र्थीहरुलाई पनि...बाँकी

मकवानपुरका ३ जनालाई कोरोना सक्रमण

मकवानपुरका तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हेटौंडा र काठमाण्डौमा गरिएको परिक्षणमा तीन जनामा कोरोना देखिएको हो । पाटन अस्पतालमा भएको स्बाव परिक्षणको क्रममा एकजना र हेटौंडा स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको कोरोना परीक्षण ल्याबमा २ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा...बाँकी

कोरोना संक्रमितको संख्या १६ हजार नाघ्यो

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार नाघेको छ । गएको २४ घन्टामा २०४ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या १६ हजार १६८ पुगेको बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका हुन् । गएको २४ घन्टामा आरटी पीसीआर टेस्ट ६ हजार १३३ जनाको...बाँकी