काठमाडौंको न्युरोडमा आजदेखि स्मार्ट पार्किङ सेवा सुरु भएको छ । काठमाडौं महानगरपालिकाले निजी क्षेत्रको सहकार्यमा न्यूरोडका पाँच स्थानमा स्मार्ट पार्किङ सुरु गरेको हो । स्मार्ट पार्किङ सेवा उद्घाटन गर्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले स्थानीयले सडक व्यवस्थित गर्न आग्रह गरेपछि सेवा सुरु गरिएको बताए । मेयर शाक्यले यसलाई अस्थायी रुपमा...बाँकी
नागार्जुनकी ३६ वर्षीया महिलाले चीनको हेनान प्रान्तका ५६ वर्षीय पुरुषसँग विवाह गरिन्।दुवै जनाले मंसिर ८ मा काठमाडौं जिल्ला अदालतमा दर्ता विवाहका लागि निवेदन दिए।सबै कानुनी प्रक्रिया पुगेकाले निवेदन स्वीकृत भयो। न्युयोर्क बस्ने ६५ वर्षका पुरुषसँग खोटाङकी ३३ वर्षीय युवतीले विवाह गरिन्।दुवैजनाले काठमाडौं जिल्ला अदालतमा निवेदन दिई दर्ता विवाहको प्रमाणपत्र लिए।उनीहरु...बाँकी
हेटौंडाः नगरस्तरीय शैक्षिक समन्वय समितिको आयोजना तथा हेटौंडा उपमहानगर पालिकाको आर्थिक सहयोगमा मावि स्तरीय विज्ञान प्रतियोगितात्मक प्रदर्शनी सम्पन्न भयो । नगर प्रमुख हरिबहादुर महतको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा शिक्षा महाशाखा प्रमुख पूर्णबहादुर अछामे , शिक्षक महा संघका अध्यक्ष जिधराज ढकाल , चेतनाथ खतिवडा लगायतले मन्तब्य राख्नु भएको थियो ।...बाँकी
प्रदेश १ का दुई जिल्ला सुनसरी र मोरङ लामखुट्टेको टोकाइबाट हुने डेंगु रोगको चपेटामा परेको छ । एक महिना अघि देखापरेको डेंगु रोग नियन्त्रणको प्रयास भए पनि सार्थक हुन नसक्दा फैलिँदै गएको छ । गएको वैशाख ३१ गते पहिलो पटक धरान उपमहानगरपालिका १५ मा डेंगुको विरामी फेला परेको थियो ।...बाँकी
अस्ट्रियाको साल्जबर्ग सहरमा एउटा अनौठो चलन छ । आफ्ना ग्राहकलाई मदिरा र सेक्स सित्तैमा उपलब्ध गराइन्छ । ग्राहकले सित्तैमा छानीछानी युवतीसँग सेक्स गर्न पाउँछ । सरकारले लगाएको चर्को करबाट बच्न वेश्यालयले आफ्ना ग्राहकलाई सित्तैमा सेक्स सेवा उपलब्ध गराएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार वेश्यालयले सरकारलाई कर नतिर्ने रणनीति अनुसार ‘यहाँ...बाँकी
खुम्बु क्षेत्रका हिमनदीको पिँधको बरफमा अस्वाभाविक रूपमा तापक्रम बढी रहेको पाइएको छ । हिमनदीको दुई सय मिटर गहिराइसम्म प्वाल पारेर पहिलो पटक गरिएको अध्ययनबाट सगरमाथा आधार शिविरदेखि खुम्बु हिमनदी टर्मिनल मोरेनसम्मको तापक्रम माइनस ३.३ डिग्री सेल्सियस रहेको नयाँ तथ्य फेला परेको हो । यसबाट (१ वा २ डिग्री) तापक्रम बढ्नेबित्तिकै हिमनदीभित्रको बरफ...बाँकी
मकवानपुरको उत्तरी क्षेत्रमा रहेको पर्यटकीय नगरी थाहाको चित्लाङमा पर्यटकहरुको आकर्षण बढ्दै गएको छ । पछिल्लो समय होमस्टेको विकासले गाउँ नै होमस्टे गाउँको रुपमा परिणत हुँदै गएको छ । थाहा नगरपालिका ९ नम्बरमा रहेको चित्लाङमा होमस्टे फस्ट्याउँदै गएको स्थानीय वासिन्दाले बताउँछन् । चित्लाङका होस्टे सञ्चालक बुद्धरत्न मानन्धरले पछिल्लो समय पर्यटकको संख्यामा...बाँकी
अनौठो सर्पसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतको भगालपुर भोलेनाथनगरी - १७ बस्ने २७ बर्षका अमित कुमारलाई पक्राउ गरेको हो । भारतको रक्सौलबाट नेपालतर्फ सर्प ल्याउँदै गर्दा वीरगञ्ज महानगरपालिका १६ भन्सार मुलगेटबाट पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ । दुर्लभ अजिंगर भएको आशंकामा उनलाई पक्राउ गरिएको...बाँकी