विविध

किन चिन्ताको विषय बन्दै छ गाँई-भैसीको डकार र पाद ?

जलवायु परिवर्तन सम्बन्धी अध्ययन गरिरहेका वैज्ञानिकहरू एउटा कुराले चिन्तित छन्। चिन्ताको कारण बनेको छ, गाई-भैंसीको डकार र पाद। वैज्ञानिकहरुले वायुमण्डलमा हानिकारक मिथेन ग्याँस बढिरहनुमा गाई-भैंसीको डकार र पादलाई पनि जिम्मेवार मान्न थालेका छन्। मिथेन ग्याँस उत्सर्जन रोक्नको लागि वैज्ञानिकहरुले गाई-भैंसीको खानेकुरामा सुधार गर्नुपर्ने सुझाव दिएका छन्। उनीहरूले गाई-भैंसीलाई लसुन, पुदिना...बाँकी

पत्रकारितालाई स्तुतिगानमा लैजाने सरकारको नियतः मिडिया सोसाइटी

नेपाल मिडिया सोसाइटीले ‘मिडिया काउन्सिल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ प्रति गम्भीर आपत्ति जनाएको छ। नेपाल मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलले आइतबार विज्ञप्ति प्रकासित गरी विधेयकले नेपालको संविधान २०७२ को प्रस्तावनामै व्यवस्था गरिएको पूर्ण प्रेस स्वतन्त्रताको आधारूत अवधारणामाथि अतिक्रमण गरेको जनाएका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...बाँकी

जम्मु-कस्मिरमा सेना र विद्रोहीबीच भिडन्त, दुई जना मारिए

भारत प्रशासित जम्मु–कास्मिरमा सेना र विद्रोहीबीच भिडन्त भएको छ। आइतबार सोफियन जिल्लामा भएको भिडन्तमा दुई विद्रोही मारिएको जनाइएको छ । हेन्द–सितापुर क्षेत्रबाट विद्रोहीले प्रयोग गर्दै आएका हातहतियार फेला परेका छन् विद्रोही समूहको पहिचान बारे अनुसन्धान भइरहेको जनाइएको छ। प्रहरीका अनुसार आक्रमणमा सेना पक्षकालाई कुनै नोक्सानी भएको छैन।बाँकी

बजेट अभावका कारण क्यानसरका बिरामीले पाएनन् सहायता रकम

 सरकारले क्यान्सरका बिरामीलाई दिँदै आएको एक लाख रुपैयाँसम्म सहयोग रकम पाँच महिनादेखि रोकेको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा. पुष्पा चौंधरीले बजेटको अभावमा पाँच महिनादेखि क्यान्सर रोगीहरुलाई दिने गरिएको एक लाख आर्थिक सहायता पनि रोक्का गरिएको बताइन् । “हाल बजेट अभावका कारण क्यान्सरका...बाँकी

 खाली ठाउँमा फलफूल रोप्न स्थानीय सरकारलाई प्रधानमन्त्री कार्यालयको निर्देशन

सरकारले देशभरका स्थानीय तहलाई मातहतका खाली जमिनमा फलफूलका बिरूवा रोप्न निर्देशन दिएको छ। देशलाई फलफूलमा आत्मनिर्भर बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणालाई कार्यान्वयनमा ल्याउन अहिले ‘एक नेपाली एक फलफूलका बिरूवा रोपण’ अभियान नै चलाइएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार ७५३ वटै स्थानीय तहलाई पत्राचार गरेर फलफूल बिरूवा...बाँकी

कुलेखानीमा कुलमानको आक्रोशः ठेकेदारलाई कालोसूचीमा राख्ने चेतावनी

नेपाल विद्युत प्राधिकरणले मकवानपुरमा निर्माण गरिरहेको १४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत आयोजनाको संरचना तथा उपकरणको परीक्षण १५ दिनभित्रमा सकिने भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको उपस्थितिमा आयोजना निर्माणस्थलमा शनिबार आयोजना व्यवस्थापन, ठेकेदार र परामर्शदाता कम्पनीबीच विद्युत् उत्पादन सुरु गर्नुभन्दा पहिला गर्नु पर्ने सम्पूर्ण परीक्षण १५ दिनभित्रमा सम्पन्न गर्ने...बाँकी

जानकी जन्म महोत्सव भोली , राष्ट्रपति भण्डारीको उपस्थिती रहने

जनकपुरधाममा जानकी जन्म महोत्सव भोली सोमबार हुनेछ । बैशाख शुक्ल नवमीका दिन हुने सो जन्मोत्सवको अवसरमा विशेष पूजाअर्चन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी पनि जनकपुरधाम आउने कार्यक्रम रहेको छ । विहान ९ बजे हेलिकप्टरवाट जनकपुरधाम आउने कार्यक्रम रहेको छ । जानकी मन्दिरमा मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले स्वागत गर्ने मन्दिरका उत्तराधिकारी...बाँकी

अनि उनी निःशब्द भइन्

 त्यतिबेला उनी साउदी अरबमा थिए । काठमाडौंमा ७ वर्षीय छोरी र सानो छोरा स्याहारेर डेरामा बस्दै आएकी श्रीमतीले जे खबर सुनाइन्, त्यसले उनलाई काममा अडिइरहन दिएन । खबर डरलाग्दो सपनाजस्तै थियो । त्यसपछि के-के भयो ती सब बताउन उनलाई शब्द नपुगेजस्तो लाग्छ । भन्न खोजिएका कुरा पनि घाँटीमै अड्किएजस्तो लाग्छ । पछिल्लो पटक साउदी अरब...बाँकी