विविध

देशसभा भवन अगाडि बम विस्फोट हुँदा एक सैनिक घाइते

प्रदेशसभा भवन अगाडि बम विस्फोट हुँदा एक सैनिक घाइते भएका छन् । कास्कीको पोखरास्थित गण्डकीमा बम विस्फोट भएको हो । प्रदेशसभा भवनअगाडि बम भेटिएको खबरसँगै सेना पुगेर डिस्पोज गर्ने क्रममा विस्फोट हुँदा धर्मबहादुर थापा घाइते भएका हुन् । उनको हातमा चोट लागेको बताइएको छ । यसैबीच पोखराको लेखनाथस्थित सैनिक बस्तीमा...बाँकी

कलिउड सुपर डान्स एण्ड फिट्नेस सञ्चालनमा

वि. स २०५८ सालबाट हेटौंडामा डान्स कक्षा सञ्चालन गर्दै आईरहेकोे र ०६२ बाट दर्ता गरि आफ्नो कामलाई निरन्तरता दिदैं मकवानपुरमा एउटा बेग्लै पहिचान बनाएको छ मकवानपुर कलिउड कला केन्द्रले । यति लामो समय निरन्तर लागिपरेका हेटौंडेली सुजन श्रेष्ठले उक्त केन्द्रलाई अब फिटनेस पनि थप गरि प्रा.लिको रुपमा आजबाट सञ्चालनमा ल्याएका...बाँकी

भेनेजुएलामा चिहाननै असुरक्षित, चिहानमै लुटपात

  राजनीतिक र आर्थिक सङ्कट खेपिरहेको भेनेजुएलाको राजधानी कराकसमा अर्को सङ्कट देखा परेको छ । त्यहाँका चिहानमा लुटपाट हुने क्रम बढेको विविसीले जनाएको छ । लग सान्टेरिया नामक धार्मिक समूहको रीतिरिवाजमा मान्छेको हड्डी प्रयोग हुने भएकाले चिहानबाट मानव अस्थिपञ्जरको चोरी र बिक्री हुन्छ । आपराधिक समूहहरू चिहानमा सुनको दाँत र...बाँकी

के डाइनोसर लुप्त भए झै मानवजाति पनि लुप्त हुने अवस्थामा पुगेको हो ? के भन्छन् त वैज्ञानिक?

हरेक कुराहरुको म्याद सकिन्छ भन्ने मान्यता रहँदै आएको छ । अहिलेको समयमा मानव जातिले जलवायु परिवर्तन, परमाणु युद्ध, महामारी वा उल्कापिण्डसँग पृथ्वी ठोक्किनसक्ने जस्ता सम्भावित खतराहरूको सामना गरिरहेका छन् । दार्शनिक डेविड एडम्सले यस विषयका विशेषज्ञहरूसँग कुरा गरेर यो शताब्दीको अन्त्यसम्म मानवको अस्तित्व मेटिन्छ वा मेटिन्न भन्ने पत्ता लगाउन खोजेका...बाँकी

राजस्थानमा हावाहुरीका कारण ९ जनाको मृत्यु, नेपालमा पनि आउन सक्ने चेतावनी

भारतको राजस्थानमा मंगलबार साँझ आएको आधिँहुरीका कारण ९ जनाको मृत्यु भएको छ। राजस्थानमा ६० किमी प्रतिघण्टाको रफतारमा आँधी आएको न्यूज १८ इण्डिया अनलाइनले मौसमविद्हरुलाई उद्धृत गर्दै जनाएको छ । राजस्थानको सो हुरी अरेबियन समुन्द्र र बंगालको खाडीबाट विकास भएको बताइएको छ । भारतको नयाँ दिल्ली र गुरगाउँ, नोइडा लगायतका क्षेत्रमा...बाँकी

माइक्रोसफ्टको विन्जोड फोनमा अब फेसबुक, इष्टा नचल्ने

माइक्रोसफ्टको मोबाइल अपरेटिंग सिस्टम विन्डोज फोनमा विश्व कै सबैभन्दा प्रचलित सामाजिक संजालहरू नचल्ने भएको छ । फेसबुकले फेसबुकको तीन वटै मुख्य एपहरु स् फेसबुक एप, फेसबुक मेसेन्जर र इन्स्टाग्रामलाई अब आउने अप्रिल ३० देखि विन्डोज फोनमा प्रयोग गर्न नमिल्ने बताएको छ । विन्डोज फोन प्रयोगकर्ताहरूले फेसबुक चलाउनका लागि फेसबुकको वेबसाइटमा...बाँकी

टिकटकमाथि प्रतिबन्ध लगाउन भारत सरकारको अनुरोध

विश्वभर सर्वा्धिक डाउनलोड हुन थालेको ‘टिकटक’ एप स्टोरबाट हटाउन भारत सरकारले गुगल र एप्पललाई अनुरोध गरेको छ । मद्रास उच्च अदालतले लोकप्रिय एप माथि प्रतिबन्ध लगाउन केन्द्रीय सरकारलाई आदेश दिएको थियो तर सर्वोच्च अदालतले त्यसलाई खारेज गरेपछि सरकारले गुगल र एप्पललाई अनुरोध गरेको हो । भारतमा यसका करोडौं प्रयोगकर्ता छन्...बाँकी

एक हजार ५३४ कर्मचारीलाई कारवाहीका लागि सिफारिस

 राष्ट्रिय सतर्कता केन्द्रले चालु आर्थिक वर्षमा अहिलेसम्म एक हजार ५३४ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको छ । निजामती सेवा ऐन, २०४९ को दफा ५२ अनुसार ती कर्मचारीलाई सम्बन्धित कार्यालयले चेतावनी पत्र दिने र सोको अभिलेख कार्यालमा राखिने भएको छ । दुई पटकसम्म चेतावनी परिसकेका कर्मचारीलाई विभागीय कारवाही गर्ने व्यवस्था रहेको...बाँकी