विविध

एनसेलले कर विवादमा गुहार्यो अन्तर्राष्ट्रिय निकायलाई

एनसेलले कर विवादको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने भएको छ । एनसेलले नेपाल सरकारले निर्धारण गरको करका विरुद्धको मुद्दा लिएर अन्तर्राष्ट्रिय आर्बिट्रेसन निकायमा जाने भएको हो । एजिआटा यूके र एनसेलले आर्बिट्रेसनमा जानका लागि अन्तर्राष्ट्रिय लगानी सम्बन्धी विवाद समाधान केन्द्र (आईसीएसआईडी) मा निवेदन दिने तयारी गरेको छ । आईसीएसआईडीे विश्व बैंक समूह...बाँकी

श्रुति हासनले गरिन कोरसेलसँग ब्रेकअप

भारतीय अभिनेता कमल हासनकी छोरी श्रुति हासनको ब्रेकअपले चर्चा पाएको छ । २ बर्षदेखि सम्बन्धमा रहेका श्रुति हासन र इटालियन प्रमि माइकल कोरसेलबीच ब्रेकअप भएको हो । योसँगै श्रुतिका फ्यानहरुले दुस्ख जताएका छन् । दुवैविच केहि महिना भित्रै विवाह हुने समाचार बाहिरिएको थियो । जनवरीमा दुवै एकै साथ दिखिएका थिए...बाँकी

दिमागको अनुवाद गर्न सक्ने डिभाइस

वैज्ञानिकहरूले दिमागका संकेतहरूको अध्ययन गरी तिनको अनुवाद गर्न सक्ने डिभाइसको विकास गरेका छन् । बोल्न सक्ने क्षमता ह्रास भएकाहरूका लागि उनीहरूलाई बोल्न लगाउने गरी यो डिभाइसको विकास गरिएको हो। दिमाग बोल्दा कसरी बोल्ने गर्छ त्यसको अध्ययन गरेर यो डिभाइसको विकास गरिएको छ । दिमाग उत्पन्न हुने संकेतलाई संश्लेषण गरी भाषाको...बाँकी

तलब नपाउँदा आयुर्वेद अनुसन्धान केन्द्रका कर्मचारी आन्दोलनमा

राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका कर्मचारीले चार महिनादेखि तलब नपाएपछि कार्यालयमा तालाबन्दी गरेका छन् । स्वास्थ्य मन्त्रालयअन्तर्गतको उक्त अस्पताल तथा अनुसन्धान केन्द्रमा उनीहरूले गत चैत २९ गतेदेखि तालाबन्दी गरेका हुन् । तलब नपाएको, संस्थाको व्यवस्थापन भद्रगोल भएकोले व्यवस्थापन गर्न र कर्मचारीको स्थायित्व तथा भविष्य स्पष्ट पार्नुपर्ने माग गर्दै ६३ कर्मचारीले तालाबन्दी...बाँकी

सिसिडेनद्धारा उद्धार सामाग्री हस्तान्तरण

भीमफेदीः भीमफेदी गाउँपालिका वडा नम्बर ९ लाई सिसिडेनले राहत तथा उद्दार समाग्री सहयोग गरेको छ । भीमफेदी गाउँपालिकाकी उपाध्यक्ष पार्वती रानाको प्रमुख आतिथ्यतामा सामाग्री हस्तान्तरण भएको हो । सिसिडेनले भीमफेदी गाउँपालिका वडा नम्बर ९, २ र ४ मा ‘विपद् प्रतिकार्यमा सामुदायिक पहल’ कार्यक्रम अन्र्तगत मंगलबार ९ नम्बर वडा कार्यालयको प्रा·ण...बाँकी

विभिन्न प्रलोभन देखाउदैँ क्रिश्चियन धर्मको प्रचार गर्ने पाँच जना पक्राउ

गाउँसहरमा विभिन्न प्रलोभन देखाउँदै क्रिश्चियन धर्म प्रचार गरेको अभियोगमा प्रहरीले मंगलबार घोराहीमा दुई विदेशीसहित पाँच जनालाई पक्राउ गरेको छ । घोराहीको होटेल डोकोबाट अमेरिकी महिला सिनक्वान्टा ओलिएना मे, भारतीय नागरिक गौरव श्रीवास्तवका साथै क्रिश्चियन समाजका महासचिव पोखराका डिल्लीराम पौडेल, संखुवासभाका कुन्साङ तामाङ र गाडी चालक नेपालगञ्जका प्रमोद काफ्ले पक्राउ परेका...बाँकी

पाइपलाइनबाटै नेपाल आयल निगमको अमलेखगन्ज डिपोमा तेल भित्र्याउन तयारी

असारदेखि पाइपलाइनबाटै नेपाल आयल निगमको अमलेखगन्ज डिपोमा तेल भित्र्याउन तयारी थालिएको छ । पाइपलाइन रुटभित्र परेको पर्सा राष्ट्रिय निकुञ्जको साढे ५ किलोमिटर जंगल क्षेत्रका रूख कटान भइसकेका छन् । अब साढे ३ किलोमिटर जंगल क्षेत्रको रूख काट्न मात्र बाँकी छ । भारतीय सिमानादेखि अमलेखगन्जसम्म ३६ किलोमिटरमध्ये ३१ किलोमिटरसम्म पाइपलाइन बिछ्याउने काम पूरा भएको...बाँकी

मोरङमा १७ थान अवैध हतियार बुझाए

 मोरङमा १७ थान अवैध हतियार बुझाएका छन्। गृह मन्त्रालयको निर्देशनपछि दिएको अन्तिम दिन बिहीबार विभिन्न प्रकारका हतियार जिल्ला प्रशासनमा बुझाएका हुन्। मोरङ जिल्लामा ७ सय २३ जनाको नाममा दर्ता रहेको र म्यादभित्र २ सय १७ वटा मात्र हातहतियारको नवीकरण भएको कार्यालयका नायब सुब्बा तुलसीप्रसाद पौडेलले बताए। २०७५ साल चैत १...बाँकी