बडा दसैंको चौथो दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी कुष्माण्डा माताको पूजा आराधना गरिँदै छ । कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । आफ्नो उदरमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्माण्डा देवीको आविर्भाव भएको ग्रन्थहरुमा उल्लेख छ । उष्णता तथा शीतलतालाई सम...बाँकी
आज हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले फरक फरक विषयलाई आफ्नो प्रमुख समाचार बनाएर छापेका छन् । आजको साझाकुरा दैनिकले मकवानपुरको थाहा नगरपालिकामा हुन लागेको थाहा महोत्सवमा अष्ट्रिच र उँटको नृत्य हेर्न पाइने समाचार छापेको छ । आगामी कात्तिक १० गतेदेखि १८ गतेसम्म हुन लागेको महोत्सवमा तालिम प्राप्त अष्ट्रिच र उँटले गीत...बाँकी
कान्ति लोकपथ सडक हुँदै दशैँमा घर फर्किनेका लागि मध्यनजर गर्दै सडकमा खसेको पहिरो पन्छाउने कामलाई कान्ति लोकपथ सडक योजनाले अन्तिम चरणमा पुयाएको छ । वर्षात्को समय अधिकांश भागमा पहिरो खसेकोले त्यी पहिरोलाई सफा गर्ने कामलाई अन्तिम चरणमा पु¥याएको योजनाका इन्जिनियर नरेन्द्र भट्टले बताउनुभयो । ‘हामी अहिले पहिरो सफा गरिरहेका...बाँकी
बाटुलीमाया चेपाङको नागरिकतामा जन्म मिति २००१ साल छ । उनले राज्यले दिने बृद्ध भत्ता बुझ्दै आएकी थिइन् । गएको साउनमा आफ्नो भत्ता लिन उनी वडा कार्यालय पुगिन् । कालिका नगरपालिका ११ वाङथालमा उनको घर छ । घरदेखि दुइ घण्टा परको वडा कार्यालय पुग्दा कर्मचारीले उनलार्य बृद्धभत्ता नपाउने बताए । वडा...बाँकी
हेटौँडामा २० वर्ष अघिबाट इलेक्ट्रोनिक्स क्षेत्रमा ब्यवसाय सञ्चालन गर्दै आएको न्यू राउत इलेक्ट्रोनिक्सले हेटौँडाको ख्वाप गल्ली (भृकुटी पथ)मा बुधबारबाट मल्टि ब्राण्ड स्वरुमको शुभारम्भ गरेको छ । उक्त शोरुमको हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले एक कार्यक्रमको बिच शुभारम्भ गरेका हुन् । २० वर्षबाट ब्यवसायमा लागेका महेन्द्र राउतले सुरु गरेको मल्टी ब्राण्डको...बाँकी
जिल्ला प्रहरी कार्यालय मकवानपुरले भारी मात्रामा लागूऔषध नष्ट गरेको छ । विभिन्न समयमा बरामद गरेको लागूऔषध वुधबार नष्ट गरेको हो । लागूऔषध डाइजोपम १७०७ एम्पुलमा परिक्षणको लागि लिएको २७ एम्पुल बाहेक १६८० एम्पुल नष्ट गरिएको छ । त्यसैगरी २९४ किलो गाँजा जुन पेट्रोलियम टंयाकरबाट बरामद गरिएको थियो ।१० किलो ९९०...बाँकी
प्रदेश नम्बर तीनको अस्थायी राजधानी हेटौंडाका सरकारी कार्यालयहरु धमाधम खारेजमा पर्न थालेपछि सर्वसाधारणहरु मारम पर्ने देखिएको छ। अझै राजधानी हेटौंडा भएपनि केही सरकारी कार्यालय भने स्थानन्तरण हुने संभावना देखिएको छ । २०६० सालदेखि हेटौंडामा रहेको भवन प्रबिधि कार्यालय खारेजीमा परेसँगै कार्यालयको कामकाज अब हेटौंडाबाट नहुने भएको छ । भवन...बाँकी
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादशैं आदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाइन्छ । बडादसैँको पहिलो दिन आज घर घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिँदैछ । आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा...बाँकी