हेटौंडा– कानसम्म छोप्ने गरी कानेटोपी, घाँटीमा मफलर उनेका, कालो हुक र खैरो टाउजरमा न्याउरो अनुहारका साथ पत्रकारअघि उभिए एक २६ वर्षीय युवक । उनको आँखा सुन्निएको जस्तो देखिन्थ्यो भने अनुहार निकै मलिन थियो । आमाबुबा र पूर्व सांसद राजाराम स्याङ्तानको साथमा आफ्नो पीडा पोख्न उभिएका ती युवक थिए मनहरी गाउँपालि...बाँकी
बागलुङ–गोठमा भएको आगलागीमा परी ताराखोला गाउँपालिका–४ तारागाउँका तीन बालबालिकाको ज्यान गएको छ । आज अपरान्ह सवा ४ बजेतिर लागेको आगोमा परी स्थानीवासी दिलबहादुर घर्तीका ६ वर्षीया छोरी ऋतु घर्ती, ५ वर्षीय छोरा आयुष घर्ती र रुद्रबहादुर रोकाका ६ वर्षीय छोरा रनिश रोकाको ज्यान गएको वडाध्यक्ष जीतबहादुर खत्रीले जानकारी दिए । ...बाँकी
काठमाडौँ – ‘तपस्वी’ रामबहादुर बम्जनको आश्रममा अनुयायीको हत्या भएको प्रमाण फेला परेको प्रहरीले दाबी गरेको छ । गत शुक्रबार र शनिबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) , जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र इलाका प्रहरी कार्यालय नवलपुरको संयुक्त टोलीले बम्जनको आश्रममा छापा मारेको थियो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ...बाँकी
हेटौंडा–हेटौंडा उपमहानगरपालिकाले स्थापना गरेको खाद्य परिक्षण प्रगोगशालाको उद्घाटन गरिएको छ । सोमबार एक कार्यक्रमका बीच हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले प्रयोगशालाको उद्घाटन गरेका हुन् । दैनिक उपभोग्य खाद्यपदार्थहरु खानपानका लागि उपयुक्र्त भए नभएको परिक्षण गर्न उपमहानगरपालिकाले प्रयोगशालाको स्थापना गरेको हो । प्रयोगशालाको उद्घाटन गर्दै मेयर महतले उपभोग्य बस्तुको गुणस्तरियता जाँच...बाँकी
सिन्धुपाल्चोक– बेपत्ता भएका दुई आनी बेपत्ता हुनुअघि तपस्वी भनिएका रामबहादुर बमजनसँगै देखिएको प्रमाण फेला परेको छ । नुवाकोटकी चुन्मा भनिने चिनिमायाँ तामाङ र मकवानपुरकी फुलमाया रुम्बा पाँच वर्षअघि बमजनसँगै उभिएको फोटो प्रहरीले भेटेको हो । उनीहरु दुबैजना सिन्धुपाल्चोकस्थित बाँडेगाउँ आश्रममा बमजनसँगै देखिएका थिए। प्रहरीका एकजना उच्च अधिकारीका अनुसार चिनिमायाँ र...बाँकी
बलेवा, ६ पुस बागलुङको जैमिनी नगरपालिका– ३ मा रहेको गाजाको दहलाई लक्ष्य गरेर धमाधम घरबास (होमस्टे) स्थापना गरिएका छन् । गाजाको दह र गाजाको धुरी पुग्ने पर्यटकको सहजताका लागि जिल्लाको दुई स्थानीय तहले घरबास सञ्चालनमा चासो देखाएका हुन् । गाजाको दह पुग्ने पर्यटकका लागि खाने बस्ने व्यवस्थासहित जैमिनी नगरपालिका–३ दमेकमा...बाँकी
पश्चिम नवलपरासीको सूर्यपुरामा रहेको गण्डक जलविद्युत् केन्द्रमा विगत दुई महीनादेखि विद्युत् उत्पादन बन्द भएको छ । नहरको सरसफाइ र मर्मतसम्भार गर्ने गरी भारतीय गण्डक नहरमा पानी बन्द भएका कारण नहरमा आवश्यकताअनुसार पानी नहँुदा विद्युत् उत्पादन गृहमा लामो समयदेखि विद्युत् उत्पादन बन्द हुन पुगेको हो । कार्यालयका अनुसार भारतीय पक्षले गण्डक...बाँकी
हेटौंडाको हर्नामाडीस्थित गुम्बाडाँडामा बुद्धको मुर्ती स्थापनाको लागि सहयोग जुट्ने क्रम बढेको छ । २५ फिट अग्लो बुद्धको मुर्ती स्थापनाको लागि काठमाण्डौंका स्थानीयबासीले १६ लाख ४० हजार रुपैयाँ संकलन गरी बुझाएको शान्तिको अग्रदुत बुद्ध मुर्ती स्थापना समिति मकवानपुरका संयोजक कमलचन्द्र सुमनले बताए । बुद्ध मुर्ती निर्माण तदर्थ समिति काठमाण्डौंले सहयोग रकम...बाँकी