जनकपुरधाम : धनुषाको जनकपुर उपमहानगरपालिका कुवा-१२ मा करेन्ट लागेर मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। घटना हेरेर एकजना घाइते भएका छन्। मृत्यु हुनेमा सिरहाको विष्णपुरा गाउँपालिका-४ का करिब ३२ वर्षीय जगरनाथ साह र धनुषाको मिथिला विहारी नगरपालिकाका-३ का २८ वर्षीय प्रमेश्वर मण्डल रहेकाे जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी गोविन्द थपलियाले जानकारी...बाँकी
बीबीसी यदि तपाईं फेसबुक वा ट्वीटरको प्रयोगकर्ता हुनुहुन्छ भने तपाईंलाई पक्कै थाहा होला आजकाल सोसल मिडियामा #10YearChallenge भन्दै मानिसहरुले आफ्ना पुराना र नयाँ फोटो दाँजेर पोष्ट गरिरहेका छन् । यदि तपाईंमध्ये कसैले वा तपाईंले चिन्नुभएका कसैले यो ‘च्यालेन्ज’ को धारामा बगेर आफ्नो अहिलेको र १० वा २० वर्ष पुरानो तस्बिरलाई एकसाथ...बाँकी
२१ औं भुकम्प सुरक्षा दिवसको अवसरमा आज प्रदेश नं. ३ को राजधानी हेटौँडामा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरकोे आयोजनामा “विपदबाट सुरक्षित हुने नागरिक अधिकार, पुरा गर्न जिम्मेवार संघ, प्रदेश र स्थानिय सरकार” भन्ने नाराका साथमा कार्यक्रम गरी मनाइएको हो । कार्यक्रममा राष्ट्रिय पुननिर्माण प्राधिकरण...बाँकी
सिरहादेखि धनुषा हुँदै सप्तरीको राजविराजसँग जोडिने हुलाकी राजमार्गमा ठेक्का सम्झौता भएको वर्षौसम्म कमला र बलान पुल निर्माण कार्य सम्पन्न नहुँदा स्थानीयले रिले अनशन शुरू गरेका छन् । ठेकेदारले समयमै काम नगर्ने र सरकारले ठेकेदारलाई कारवाही नगर्ने प्रवृत्तिको शिकार स्थानीय भएको भन्दै अनशन शुरू गरिएको छ । सरकारले स्थानीयसँग ६ महिनाभित्र...बाँकी
हेटौंडा– थारु समुदायले उल्लासका साथ मनाउने माघी पर्व हेटौंडामा पनि मनाईने भएको छ । शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै माघ १ गते प्रथम थारु तथा माघी महोत्सवको आयोजना गर्न लागिएको जानकारी दिईएको हो । थारु समुदायको संस्कृति र परम्परालाई जोगाउने उदेश्यले महोत्सवको आयोजना गरिएको माघी महोत्सव मूल समारोह समिति संयोजक...बाँकी
तनहुँमा शुक्रबार बिहान आफ्नै बुबाले चलाउने बसले किचेर एक किशाेरकाे मृत्यु भएको छ। प्रहरीका अनुसार ग १ ख ४६५८ नम्बरको बस ब्याक गर्ने क्रममा तनहुँको बन्दीपुर गाउँपालिका-४, पिप्लेका १५ वर्षीय विश्वास थापाको मृत्यु भएको हो। आफ्नै बाबु बलक थापाले घर अगाडि रोकिराखेको बस पछाडि हटाउने क्रममा विश्वासलाई किचेको थियो। गम्भीर...बाँकी
लमजुङ – लमजुङमा बुधबार साँझ भूकम्पको धक्का महसुस गरिएको छ । जिल्ला सरदमुकाम बेसीशहर नजिक उत्तर पश्चिम क्षेत्रमा केन्द्रबिन्दु बनाएर बुधबार साँझ ३ रेक्टर स्केलको भूकम्प गएको प्रजिअ झंकनाथ ढकालले जानकारी दिए । खानी तथा भूगर्भ विभागका अनुसार बुधबार साँझ ७ बजेर ४९ मिनेट जाँदा जिल्लाको बेसीशहर नजिक उत्तर पश्चिम...बाँकी
नुवाकोट –नुवाकोटमा हरेक वर्षको माघे संक्रान्तिमा आयोजना गरिने गोरु जुधाउने मेला यस वर्ष पनि धुमधामका साथ मनाउने तयारी भएको छ । करिब साढे २ सय वर्षको इतिहास बोकेको यो मेलाको निरन्तरताका लागि स्थानीय युवाले सक्रियता देखाएका छन् । तारुका र वेत्रावतीमा प्रत्येक वर्ष आयोजना गरिने गोरु जुधाई प्रतियोगिताको तयारी यस...बाँकी