काठमाडौं - बन्द रहेको मलेसिया रोजगारी सुचारु गर्न त्यहाँका मानव संशाधन मन्त्री एम कुलेसेगरन आइतबार (आज) काठमाडौं आउँदैछन् । नेपालीका लागि ६ महिनादेखि बन्द मलेसियाको रोजगारी पुनः सुचारु गर्न दुवै मुलुकबीच समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको छ । यसैका लागि मन्त्री कुलेसेगरन काठमाडौं आउने भएका हुन् । आजको नागरिक दैनिकमा...बाँकी
काठमाडौं - बाँझोपन र निःसन्तान समस्याका कारण कृत्रिम गर्भाधानतर्फ आकर्षण बढेको समाचार आजको कान्तिपुरको पृष्ठ ५ मा छापिएको छ । विभिन्न कारणले प्राकृतिक गर्भाधान हुन नसक्दा दम्पतीको स्वास्थ्य अनुसन्धान गरी उपचार गर्ने विधि कृत्रिम गर्भाधान (आइभीएफ) हो जसलाई कृत्रिम गर्भाधान गराउने वैज्ञानिक प्रविधि पनि भनिन्छ । ढिलो विवाह, ढिलो गर्भकारण र...बाँकी
हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले आज मकवानपुरको थाहा नगरमा शनिबारबाट सुरु भएको थाहा महोत्सवको समाचारलाई पहिलो प्राथमिकतामा छापेका छन् । त्यस्तै कुलेखानी तेस्रो जलविद्युत् आयोजना ११ वर्ष पछि पूरा हुँदै, सही काममा घुँडा नटेक्ने हेटौंडा उपमहानगरपालिकाको मेयरको भनाइ, बागमती गाउँपालिकामा गाउँ शिक्षा परामर्शसभा, फरार प्रतिवादी पक्राउ, माछा प्लान पर्यटकीय क्षेत्रलगायतका समाचारलाई...बाँकी
काठमाडौं - भूकम्पले भत्किएका संरचना पुनर्निर्माणका लागि भारतले दिने भनेको ७५ अर्ब रुपैयाँ नआउने भएको छ । भारतले पुनर्निर्माणका लागि २५ अर्ब अनुदान र एक्जिम बैंकमार्फत सहुलियत ऋणमा ७५ अर्ब घोषणा गरेको थियो । आजको अन्नपूर्ण पोस्टमा समाचार छापिएको छ । भूकम्पलगत्तै सरकारले आयोजना गरेको ‘नेपालको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’मा...बाँकी
इटहरी – गत बुधबार साँझ इटहरी वडा नम्बर १० की एक बालिका घरनजिकै नृत्य (डान्स) सिक्न गइन् । नृत्य सिक्न अरु साथी पनि भेला भइसकेका थिए । दसैंअघिदेखि नै स्थनीय राज क्ल्बले तिहारका लागि नृत्य सिकाउन थालेको थियो । आजको नागरिक दैनिकमा समाचार छ । त्यो दिन सहभागी बसैजना नृत्य...बाँकी
हेटौँडा–प्रदेश ३ सरकारले चालक अनुमति प्राप्त गर्न कक्षा ८ उत्तीर्ण भएको हुनुपर्ने व्यवस्था गरेको समाचार आजको गोरखापत्रले पृष्ठ ३ मा छापेको छ । प्रदेश सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७५ मा चालक अनुमति प्राप्त गर्न अनिवार्य रुपमा कक्षा ८ उत्तीर्ण भएको हुनुपर्ने व्यवस्था गरेको हो । विधेयकको चालक...बाँकी
डोल्पा - नगर क्षेत्रको विकास कार्यमा प्रयोग गर्ने भन्दै महँगो मूल्यमा यहाँको एक नगरपालिकाले खरिद गरेको डोजर जनप्रतिनिधिको कमाई खाने भाँडो बनेको छ । त्रिपुरासुन्दरी नगरपालिकाले आन्तरिक विकास आयोजनाको काम गर्ने भनेर एक करोडमा खरिद गरेको हुन्डाई कम्पनीको डोजर जनप्रतिनिधिको तलब खाने माध्यम बनेको हो । प्रदेश सरकारले स्थानीय निकायको...बाँकी
हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले आज फरक फरक विषयलाई आफ्नो प्रमुख समाचार बनाएर छापेको छ । प्रदेश कानुन निर्माणमा ढिलाई, हेटौंडा जोड्ने चार सडक तर, यात्रामा सास्ती, फास्टट्रयाकको भौगर्भिक अध्ययन सुरु, आजदेखि थाहा महोत्सवलगायतको शीषर्कका समाार आजका दैनिक पत्रिकाले पहिलो पृष्ठमा छापेका छन् । आजको हेटौंडा सन्देश दैनिकले हेटौंडालाई काठमाडौं...बाँकी