राजनीति

आन्दोलनरत सवारी चालक र सरकारबीच सहमति,आन्दोलन फिर्ता

मुलुकी अपराध संहिता २०७४ मा व्यवस्था भएको सवारी ज्यान मुद्दासम्बन्धी ऐन संशोधनको माग राख्दै आन्दोलनरत नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समिति र सरकारबीच आठ बुँदे सहमति भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा शुक्रबार भएको वार्तामा समितिले उठाएको माग सम्बोधन गर्न गराउन सरकारी वार्ता टोलीले लिखित सहमती जनाएको हो ।...बाँकी

नेकपाको जिम्मेवारी बाँडफाँड,प्रदेश तीनको कमाण्ड शाक्यले सम्हाल्ने

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सात पदेशका इन्चार्ज र अध्यक्ष तोकेको छ। शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले प्रदेश इन्चार्ज, सहइन्चार्ज, प्रदेश कमिटीका अध्यक्ष र सचिवको जिम्मेवारी बाँडफाँड गरेको हो। जस अनुसार प्रदेश तीनको इन्चार्ज अष्टलक्ष्मी शाक्य रहेकी छन् भने अध्यक्षमा हितबहादुर तामाङ रहेका छन् यसरी नै सहइन्चार्जमा नारायण...बाँकी

मुख्यमन्त्री पौडेलको अनुगमन,जिससको जिल्ला सभा हुने

३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आज जिल्ला समन्वय समिति मकवानपुरको नयाँ कार्यालयको अनुगमन गर्नुभएको छ । कार्यालयको अनुगमन गर्दै मुख्यमन्त्री पौडेलले कार्यालय व्यवस्थापन राम्रो रहेको बताउनुभयो । कार्यालयको सम्पुर्ण व्यवस्थापनका बारेमा मुख्यमन्त्री पौडेलले जानकारी लिनुभएको थियो । मुख्यमन्त्री पौडेललाई जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाललगायत सम्पुर्ण कर्मचारीहरुले स्वागत गरेका...बाँकी

बार्तामा सहमति जुटेन,चालकहरु हड्तालमै (बिज्ञप्ती सहित)

नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिका कारण बिगत तीनदिनदेखिको आन्दोलन जारी रहने भएको छ । संघर्ष समितिको केन्द्रिय पदाधिकारी र बारा जिल्लाका प्रमुख जिल्ला अधिकारीविच विहिबार बाराको जीतपुरमा सम्पन्न वार्ता भएपनि यसले ठोस रुप लिन नसकेपछि आन्दोलन जारी राखिएको हो । यद्यपी शुक्रबार विहान माग संग सम्बन्धित मन्त्रालयका सचिब स्तरीय...बाँकी

किन भनानभन भयो प्रदेश सभा बैठकमा ? हेर्नुस् यस्तो छ कारण

प्रदेश तीनको प्रदेश सभा बैठकमा बिहीबार विवाद भएको छ ।प्रदेश नम्बर तीन सरकारले स्थापना गर्ने भनेको मदनकुमार भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान कहाँ राख्ने भन्ने बारेमा प्रदेश सभामा सांसदहरुबीच नै विवाद भएको हो । स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयकको अवधारणापत्रमाथि बिहीबार हेटौंडामा राखिएको छलफलमा चितवनका सांसदले एकपक्षीय रुपमा चितवनमा प्रतिष्ठान राखिनुपर्ने माग...बाँकी

अख्तियार प्रमुखमा नवीनकुमार घिमिरे सर्वसम्मत अनुमोदन

 संसदीय विषेश सुनुवाइ समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नवीनकुमार घिमिरेलाई सर्वसम्मत अनुमोदन गरेको छ। प्रमुख आयुक्त सिफारिस घिमिरेविरुद्ध सुनुवाइ समितिमा कुनै उजुरी परेको थिएन । सुनुवाइ समितिका सांसदले सुनुवाइका क्रममा घिमिरेलाई विभिन्न प्रश्न गरेका थिए । उनले जवाफ दिने क्रममा अख्तियारलाई विवादमुक्त र जनताले सम्झिने बनाउने प्रतिबद्धता जनाए ।...बाँकी

कर्मचारीलाई भ्रमणमा रोक लगाउने मन्त्रीहरु लर्को लागेर विदेश भ्रमणमा

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल चारदिने चीन भ्रमण सकेर बुधबार राति स्वदेश फर्किएका छन् । प्रधानमन्त्री ओली असोज ६ गते संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाँदैछन् । उनीसँगै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली पनि अमेरिका जाँदैछन् । उपराष्ट्रपति नन्दबहादुर पुन पनि बुधबार चीन गएका छन्। उपराष्ट्रपति...बाँकी

स्थानीय पत्रपत्रिकाः नेपालको संविधान विश्वमै उत्कृष्ट

हेटौंडाबाट प्रकाशित हुने पत्रिकाहरुले हिजो असोज ३ गते देशभर धुमधामका साथ संविधान दिवसम मनाइएको प्रसङ्गलाई प्राथमिकताका साथ छापेका छन् । संविधान दिवसको अवसरमा ३ नम्बर प्रदेश सरकारको आयोजनामा ¥याली तथा समारोहको आयोजना भएको थियो । सोही कार्यक्रममा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको भनाइसम्बन्धी प्रसङ्गलाई सबै स्थानीय पत्रिकाले प्रमुख समाचार बनाएर छापेका...बाँकी