राजनीति

मुख्यमन्त्रीद्वारा मनहरीमा पक्की पुल उद्घाटन

  तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार एक कार्यक्रमका बीच मनहरी गाउँपालिकाको नवनिर्मित पक्की पुलको उद्घाटन गरेका छन् । गाउँपालिकाको वडा नम्बर ९ रजैया र वडा नम्बर ३ लामिटार जोड्ने पक्की पुलको उनले उद्घाटन गरेका हुन् । संघीय सरकारको ५ करोड ६७ लाख ३० हजार रुपैयाँमा १ सय २५...बाँकी

प्रचण्ड र चीनियाँ उपराष्ट्रपतिबीच भेट

चीन भ्रमणमा रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चीनका उपराष्ट्रपति वाङ क्वी सानसँग भेट गरेका हुन्। प्रभण्डले उपराष्ट्रपतिसँगको भेटमा नेपालमा द्वन्द्वको अन्त्य गरेर शान्ति स्थापना गरिएको स्मरण गर्दै अबको अभिभारा देशको समृद्धि भएको बताएका छन्। मलुकको समृद्धिका लागि नेपालमा कम्युनिस्ट पार्टीको बलियो सरकार...बाँकी

जनअपेक्षा अनुसार काम गर्न सम्बद्ध पक्षहरुलाई आग्रह

तीन नम्बर प्रदेश प्रमुख अनुराधा कोईरालाले जनअपेक्षा अनुसार काम गर्न सम्बद्ध पक्षहरुलाई आग्रह गर्नुभएको छ । संविधान दिवसको अवसरमा प्रदेश प्रमुखको कार्यालयमा आज मध्यान्न आयोजित शुभकामना तथा चियापान कार्यक्रममा उपस्थितहरुलाई शुभकामना ब्यक्त गर्दै कोईरालाले त्यसको लागि सबै एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । आगामी दिनमा परिवर्तनको अपेक्षा अनुसार काम...बाँकी

संबिधान दिवसको अवसरमा राक्सिराङ्गमा बिबिध कार्यक्रम

संबिधान दिवसको अवसरमा मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाले बिभिन्न कार्यक्रमको आयोजना गरेको छ । संबिधान तथा राष्ट्रिय दिवस २०७५ को अवसरमा विविध कार्यक्रम गरिएको हो । गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी स्थानीय जनता तथा क्लबको समेत सहभागितामा कार्यक्रम गरिएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए । दिवसका अवसरमा गाउँपालिका परिसरमा फलफुल तथा विभिन्न जातका बिरुवाहरु...बाँकी

प्रदेश राजधानीमा यसरी मनाइयो संविधान दिवस (फोटो फिचर)

नेपालको संविधान जारी भएको तीन वर्ष पूरा भएको छ । चौथो वर्षमा प्रवेश गरेको अवसरमा आज संविधान दिवस मनाइँदैछ । दिवसको अवसरमा प्रदेश नम्बर ३ को राजधानी हेटौंडामा पनि विभिन्न कार्यक्रम भइरहेका छन् । ३ नम्बर प्रदेश सरकारको नेतृत्वमा आज बिहान विभिन्न झाँकीसहितको ¥याली निकालिएको छ । भुटनदेवी चौरबाट निकालिएको...बाँकी

संबिधानकै श्राद्ध !

संबिधन दिवसको अवसरमा देशभर बिभिन्न कार्यक्रम भइरहदा मकवानपुरको हेटौंडामा भने एक युवकले संबिधानकै श्राद्ध गरेका छन् । हेटौंडाको सानोपोखरामा बसोवास गर्दै आइरहेका राकेश कुमार शर्माले संबिधानको बिरोधमा बुधबार पंचायन पूजा गरेका हुन् । संबिधानले सबै नेपालीहरुको चाहना संबोधन नगरेका कारण आफूले श्राद्ध गरेको उनको तर्क छ । राजनीतिक दलहरु सत्ता...बाँकी

प्रदेश नं ३ : स्थायी राजधानी तोक्न माग

    प्रदेश नं ३ को प्रदेशसभा बैठकको विशेष समयमा बोल्ने सदस्यले स्थायी राजधानी आग्रह गर्नुभएको छ । प्रदेशसभाको आजको बैठकमा उहाँहरुले प्रदेशका जनतालाई विकासको पूर्वाधारका साथै आर्थिक समृिद्धतर्फ लैजान आवश्यक भएकाले स्थायी राजधानीको प्रस्ताव बैठकमा ल्याई यथाशीघ्र छलफल गर्न सरकारसँग माग गर्नुभएको हो । उहाँहरुले देशमा बढ्दै गएको बालबालिका,...बाँकी

मकवानपुरको लेनडाँडामा पुगेका रक्षामन्त्रीले यसो भने

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले काठमाडौँ–तराई– मधेश द्रुतमार्ग (फाष्ट ट्रयाक) हाम्रो विकासको आधारशीला भएकाले सयमसीमाभित्रै पूरा गर्न सम्पूर्ण कार्ययोजना बनाएर काम गर्न निर्देशन दिनुभएको छ । उक्त द्रुतमार्गको निरीक्षण र कार्यप्रगतिको जानकारीपछि मकवानपुरको लेनडाँडामा आयोजित कार्यक्रममा उहाँले नेपाली सेनाको मात्रै नभएर सिङ्गो मुलुकको नेतृत्वको परीक्षा भएकाले चार वर्षभित्रै आयोजना पूरा...बाँकी