राजनीति

संघीयताको अभ्यासमा छौं–मुख्यमन्त्री पौडेल

३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपाल अहिले संघीयताको अभ्यासमा रहेको बताउनुभएको छ । संघीयताको अभ्यासमा हरेक क्षेत्र मिलेर अगाडि बढे मात्र विकास र आर्थिक समृद्धि हुने बताउनुभएको छ । प्रदेश सरकार नीति तथा योजना आयोग र नेपाल उद्योग परिसंघको आयोजनामा भएको प्रदेश नं. ३ को समृद्धिको मार्गचित्र विषयक अन्तरकृया...बाँकी

पहिचान बिरोधी राज्य र नेपालका बिरोधी : नबीन

नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष नवीन रोक्का मगरले पहिचान बिरोधी पक्ष राज्य र नेपाल बिरोधी भएको आरोप लगाएका छन् । राज्यका सबै जातजातिबिच समानता नचाहने पक्ष हावी भएसम्म नेपाल समुन्नत नबन्ने समेत उनले ठोकुवा गरे । नेपाल मगर युवा संघको तेस्रो राष्ट्रिय महाधिवेशनको शनिबार हेटौंडामा उद्घाटन गरे पछि उनले अझै...बाँकी

कांग्रेसको क्रियाशिल तथा साधरण सदस्यता वितरण

 नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ मा शनिवार क्रियाशिल तथा साधारण सदस्यता वितरण गरिएको छ । नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका १८ का वडा सभापति राजेन्द्रराज बानियाँको सभाध्यक्षतामा क्रियाशिल तथा साधारण सदस्यता वितरण गरिएको हो । कांग्रेस हेटौंडा १६ नम्बर वडाको वडा कार्यालयसमेत उद्घाटन गरिएको कार्यक्रममा कांग्रेस मकवानपुरका निवर्तमान सभापति...बाँकी

पार्टी एकतालाई सुदृढ गराउने : प्रधानमन्त्री

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकतालाई सृदृढ ढङ्गले सम्पन्न गराएर छाड्ने बताउनुभएको छ । पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानले आज पार्टी मुख्यालय धुम्बाराहीमा बोगटीको चौथाँै स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले अहिले पार्टीमा अन्तरविरोध खडा गर्ने, भाँजो हाल्ने प्रयास भइरहेको भन्दै त्यसलाई परास्त गरी पार्टी...बाँकी

प्रधानमन्त्रीले अब यसरी लिनेछन् मन्त्रीको परीक्षा

अधिकांश मन्त्रीले अपेक्षाअनुसार काम नगरेको निष्कर्षमा पुगेका प्रधानमन्त्री केपी ओली ‘डिजिटल सिस्टम’बाट उनीहरूको मूल्यांकन गर्ने तयारीमा छन् । असोजदेखि हरेक महिना कुन मन्त्रालय र मन्त्रीले कति समयमा के–कति काम गरे भन्ने मूल्यांकन सफ्टवेयरबाटै हुने भएको हो । अनलाइन मूल्यांकनकै आधारमा मन्त्रीलाई प्रोत्साहन र कारबाही गर्ने योजना प्रधानमन्त्रीको छ । सफ्टवेयर असोजको...बाँकी

पटकपटक प्रकाण्ड पक्राउ गरेकोमा सर्बोच्च अदालत सरकारसंग आक्रोशित

सर्वोच्च अदालतले नेकपा विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई पटकपटक पक्राउ गरिएको सरकारलाई कडा चेतावनी दिएको छ । न्यायाधीश अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले संविधानको धारा १२८९४० अनुसार अवहेलनामा कारबाही गर्ने चेतावनी दिएको हो । बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चले विश्वकर्मालाई थुनामुक्त गर्न थुप्रै पटक आदेश दिइसकेको छ ।...बाँकी

गृहमन्त्रीले भने : बलात्कारी उन्कन पाउदैन

  गृहमन्त्री रामबहादुर थापा बादलले बलात्कार र महिला हिंसा नियन्त्रण गर्न सरकारले शून्य सहनशीलता अपनाउने बताएका छन् । प्रतिनिधिसभा बैठकमा निर्मला पन्तको बलात्कारपछि हत्या प्रकारणबारे जवाफ दिँदै गृहमन्त्री थापाले उच्चस्तरीय छानबिन समिति गठन गरेर हत्याबारे छिटोभन्दा छिटो सत्यतथ्य बाहिर ल्याउने बताए । कानुनी कारबाहीका सिलसिलामा लापरवाही भएको पाइए जोकोहीलाई पनि...बाँकी

हेर्नुस् यस्तो निर्णय गर्यो प्रदेश तीनको मन्त्री परिषद बैठकले

३ नम्बर प्रदेशको मन्त्री परिषदको बैठक विहिबार बसेको छ । ३ नम्बर प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बैठकले छ वटा निर्णयहरु गरेको छ । बैठकबाट सामाजिक विकास मन्त्रालयले पेश गरेको प्रदेश प्राविधिक शिक्षा परिषद स्थापना र संचालन गर्न बनेको विधेयक २०७५, प्रदेश खेलकुद विकास गर्ने सम्न्धमा व्यवस्था गर्न बनेको विधेयक...बाँकी