संविधान दिवसको अवसरमा हुने विविध कार्यक्रमका सन्दर्भमा बिहिबार तयारी बैठक बसेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुल आयोजक समितिका संयोजक एबम् ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा बैठक बसी उपसमितिको तयारीका विषमा छलफल भएको थियो । दिवसलाई व्यवस्थित बनाउन विभिन्न ६ वटा उपसमितिहरुका संयोजकहरुले बैठकमा तयारीका विषयमा जानकारी...बाँकी
३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रालयहरुले हालसम्म गरेका कार्यका बारेमा जानकारी लिनुभएको छ । प्रदेश सरकार गठन भएपछी मन्त्रलायगत भएका कामहरुको विषयमा समिक्षा तथा छलफल गर्नुभएको हो । प्रदेशका सातवटै मन्त्रालयले अहिले सम्म कानुन निर्माणको काम, प्रदेशका मन्त्रालयहरुले हालसम्म बजेट खर्च गर्ने तयारीका बिषयमा छलफल भएको हो । मुख्यमन्त्री...बाँकी
प्रदेश नम्बर ३ को प्रदेश स्तरीय सशस्त्र प्रहरी कार्यालयको लागि मंगलबार ३ नम्बर प्रदेशका मुख्य मन्त्री डोरमणि पौडेल सहितको टोलिले स्थानको अवलोकन गरेको छ । प्रदेश स्तरीय कार्यालय स्थापनाका लागि करीब ३० विगाहा जग्गा आवश्यक पर्ने भएकोले टोलिले अवलोकन गरेको हो । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१६ हटियामा रहेको शिवम सिमेन्टसंगै...बाँकी
प्रदेश नम्बर ३ का प्रदेश सभा सदस्या ओम घलान (प्रदिप)ले अपाङगता भएका ब्यक्तिहरुलाई नेपाली समाजले हेर्ने दृष्टिकोणमा परिबर्तन नभएको बताएका छन् । नयाँ पुस्ताका युबाहरुमा केही मात्रमा अपाङता भएका ब्यक्तीहरुलाई हेर्ने दृष्टीकोण परिवर्तन आए पनि सिंगो समाजले अझै अपाङग्ता भएकारुलाई स्वीकारिसकेको अबस्था नरहेको उनले बताए । राष्टिङ अपाङग महासंघ नेपालको...बाँकी
हेटौंडा सिमेन्ट उद्योगको हाताभित्र आज वृक्षरोपण गरिएको छ । ३ नम्बर प्रदेशका मुख्य मन्त्री डोरमािण पौडेको प्रमुख आतिथ्यतामा वृक्षरोपण गरिएको हो । नेपाल सरकारको एक कर्मचारी एक फलफूलको विरुवा अभियान अन्तर्गत उद्योगले आयोजना गरेको कार्यक्रममा वृक्षरोपण गरिएको हो । कार्यक्रममा ३ नम्बर प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल,...बाँकी
३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आज मकवानपुरको भीमफेदीमा रहेको कारागारको निरीक्षण गर्नुभएको छ । कारागार पुगेर मुख्यमन्त्री पौडेलले कारागारको अवस्थाका बारेमा पनि जानकारी लिनुभएको थियो । कारागारमा देखिएका समस्याहरुको निराकरण गरिने मुख्यमन्त्री पौडेलले बताउनुभयो । बिचौलियाका कारण कारागारभित्र समस्या देखिएको भन्दै मुख्यमन्त्री पौडेलले यसको सामाधानका लागि कारागारबाट सोझै सामान...बाँकी
प्रदेश नं ३ ले रु एक अर्ब १३ करोडको लागतमा १० जिल्लामा ६१ प्रहरीचौकी भवन निर्माण कार्य अगाडि बढाएको छ । प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेलले प्रदेशमा शान्ति, सुरक्षा र अमनचयन कायम गर्न तथा प्रहरीलाई भौतिक पूर्वाधारले सम्पन्न गराउन प्रहरीचौकी भवन निर्माण गर्न लागिएको बताउनुभयो...बाँकी
बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तको घटना जाँचबुझका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन समितिका एक सदस्यले राजीनामा दिएका छन् । समितिमा प्रदेश ७ को अन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट प्रतिनिधित्व गरेका उपसचिव वीरेन्द्र केसीले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी राजीनामा दिएका हुन्।उपसचिव केसीले समितिको म्याद थप भएको विषयमा...बाँकी