हेटौंडा : मकवानपुरका ११ जना संविधानसभाका सदस्यहरु राष्ट्रपति विद्यादेवी भण्डारीबाट आज सम्मानित भएका छन् । २०६४ र २०७० मा निर्वाचित संविधानसभा सदस्यहरुलाई गणतन्त्र दिवसको अवसरमा शितलनिवासमा आयोजित समारोहमा संविधानसभा पदक तथा सम्मानपत्रबाट सम्मान गरिएको हो । सम्मानित हुने मकवानपुरका संविधानसभा सदस्यहरुमा तत्कालिन नेकपा एमालेबाट गोविन्दराम चेपाङ, सुभाषचन्द्र ठकुरी,अनन्त पौडेल, राजाराम...बाँकी
सरकारले मुश्लिम धर्मावलम्बीहरूको चाड ईदमा सार्वजनिक बिदा दिने भएको छ। मन्त्रिपरिषद बैठकले गरेको निर्णय सुनाउँदै बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बिदा दिने निर्णय भएको जानकारी दिएका हुन्। ईदमा बिदा काटेको भन्दै नेपाल मुश्लिम संघले सरकारलाई सात दिने अल्टिमेटम दिएको थियो। संघले सातै प्रदेशका मुख्यमन्त्रीलाई बिदाको व्यवस्थाका लागि पहल...बाँकी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुन भारत प्रस्थान गरेका छन्। मोदीले यसपटकको सपथ ग्रहण समारोहमा बिमस्टेक सदस्य राष्ट्रहरूलाई बोलाएसँगै प्रधानमन्त्री ओली त्यसतर्फ प्रस्थान गरेका हुन्। बिमस्टेकमा नेपाल, बंगलादेश, भारत, म्यानमार, श्रीलंका, थाइल्याण्ड र भुटान सदस्य छन्। प्रधानमन्त्रीलाई बिदाई गर्न रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर...बाँकी
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा नेपालका उद्योगी विनोद चौधरीलाई पनि निम्तो आएको छ । चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरी मोदीको सथप ग्रहण समारोहमा भाग लिन बिहीबार बिहान दिल्ली गएका छन् । भारतको राष्ट्रपति कार्यालयबाट सपथ ग्रहणमा सहभागिताका लागि निमन्त्रणा प्राप्त भएपछि चौधरी दिल्ली गएका हुन् । भारतका प्रधानमन्त्रीको...बाँकी
लोकसभा चुनावमा प्रचण्ड बहुमत हासिल गरेपछि नरेन्द्र मोदी ३० मे मा लगातार दोस्रो पटक प्रधानमन्त्री पदको शपथ लिनेछन् । बिहिबार बेलुकी राष्ट्रपति भवनमा शपथ ग्रहण समारोहको आयोजना गरिनेछ जसमा आठ हजार पाहुनाको उपस्थिती हुने बताइएको छ । कुनै प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा यति ठूलो संख्यामा मानिसको उपस्थिती यो पहिलो हो ।...बाँकी
अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका पश्चिमतर्फको बारमा डोजर लगाएर भत्काउने कामको नेतृत्व गरेका नेकपाका स्थानीय नेता प्रकाश कँडेललाई कारर्वाही गरिएको छ । नेकपा चितवनका अध्यक्ष यमबहादुर परियारले आज एक विज्ञप्ती जारी गरी कँडेलसहित भैरह वास्ताकोटीलाई कारर्वाही गरेको जनाएका छन् । अध्यक्ष परियारद्वारा जारी विज्ञप्तीमा भनिएको छ ‘घटनाका मुख्य नाइके पार्टीका सदस्य प्रकाश...बाँकी
राजधानी काठमाण्डूमा आइतवार चार जनाको ज्यान जानेगरी भएका विस्फोटनपछि नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच वार्ताको विषयले एक पटक फेरि चर्चा पाएको छ। गृहमन्त्री रामबहादुर थापाले सोमवार प्रतिनिधिसभामा बोल्दै उक्त समूहलाई मूलधारमा ल्याउन नियन्त्रण र वार्ता दुवै विधि सरकारले अपनाइरहेको बताएका थिए। उक्त समूहले नेपाल बन्द गरेकै...बाँकी
चौतर्फी आलोचनामा परेको सांसदले बाँड्न स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम (सांसद विकास कोष) को रकम बढाएर ६ करोड पुर्याएको छ । संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/०७७ को लागि वार्षिक आय–व्ययको अनुमान (बजेट) पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सांसद कार्यक्रमको रकम २ करोड...बाँकी