बागमती प्रदेश सरकारले आउँदो आर्थिक वर्षमा वन्यजन्तुको उद्धार गर्नका लागि टोलीको स्थापना गर्ने भएको छ । संरक्षित क्षेत्र बाहिर गैडा, सालक र रेडपाण्डा लगायत लोपोन्मुख तथा दुर्लभ वन्यजन्तु र तिनको वासस्थान संरक्षणका लागि बजेट छुट्याउँदै दु्रत उद्धारटोलीको स्थापना गरिएको हो । वन्यजन्तु उद्धारका लागि मकवानपुर र काठमाण्डौमा द्रुत उद्दार टोलीको...बाँकी
हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा किसानका निम्ती प्राथमिकताका साथ काम गरेको छ । हेटौंडाका पछी थपीएका वडाका किसानलाई लक्षित गरेर चालु आर्थिक वर्षमा विभीन्न काम सञ्चालन गरिएको उपमहानगरपालिकाका मृयर हरिबहादुर महतले वताउनुभयो । उपमहानगरपालिकाले बाख्राको खोर तथा गोठ सुधारका काम गरेको छ । कृषि तर्फ नगरको वडाहरुमा कृषक समूहहरुलाई तरकारी...बाँकी
नेपालमा कोरोना संक्रमणलाई जितेर पछिल्लो २४ घन्टामा ३१२ डिस्चार्ज भएका छन् । साइकृष्ण आइसोलेसन सेन्टर सप्तरीबाट १५, कोभिड १९ कमाण्ड अस्पताल बलम्बुबाट १, जलेश्वर अस्पताल महोत्तरीबाट २१, दुल्लु अस्पतालबाट ७, गौरीशंकर कलेज रौटहटबाट ८०, अल्पाइन नर्सिंङ इन्स्टिच्युट सर्लाहीबाट ६९, त्रिवि शिक्षण अस्पतालबाट २ र आइसोलेसन सेन्टर बाँके खजुराबाट ६ जना...बाँकी
थप ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले बिहीबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले गएको २४ घन्टामा ४३४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । नेपालमा संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ ।बाँकी
हेटौंडाः राक्सिराङ स्थित थुम्किमा चट्याङ् लागेर बुधबार तिनजना घाइते भएको छ । घाइते हुनेमा वडा नम्बर १ का सितामाया बिकलाई छोरीको घर जाने क्रममा चट्याङ लागेका हुन । त्यस्तै घाइते हुनेमा वडा नम्बर २ का मितमाया प्रजा र वडा नम्बर २ कै सुन्तली माया थिङ रहेको राक्सिराङ गाउँपालिका वडा नम्बर...बाँकी
काठमाडौं :कोभिड–१९ संक्रमणबाट ललितपुरको पाटन अस्पतालमा एक जनाको निधन भएको छ अस्पतालमा उपचाररत ५० वर्षीय पुरुषको बिहीबार बिहान ७ बजेतिर मृत्यु भएको जिल्ला जनस्वास्थ्य ललितपुरका प्रमुख खगेश्वर गेलाले थाहाखबरलाई बताए। चितवन घर भएका उनी ललितपुरको महालक्ष्मी स्थानमा बस्दै आएका थिए। मिर्गौला प्रत्यारोपण गरिएका उनमा कोरोना संक्रमण पुष्टि भएपछि पाटन अस्पतालको...बाँकी
कुमारी स्याङ्बो हेटौंडाः मकवानपुरका मेडिकलहरुमा समयमा औषधी नआए पछि मेडिकलवालाहरु समस्यामा पर्न थालेका छन् । सवारी साधन नचलेर औषधी आउन नसकेको उनिहरुले बताए । कोरोना भाइरस (कोभिड १९) को कारण बजारमा चहलपहल नभएपछि मेडिकलहरुमा मान्छेको आवाजजावतको संख्या घट्दो अवस्थामा रहेको देखिन्छ । लकडाउनको अवधिमा दैनिक मेडिकल खोल्दा पनि बिक्री वितरण...बाँकी
हेटौडा–४, स्थित कर्राको आइसुलेसनबाट आज ५ जना डिस्चार्ज भएका छन् । कोरोनाको रिपोर्ट नेगेटिभ आएका ५ जनालाई डिस्चार्ज गरिएको आइसोलसनका इन्चार्ज भोला चौलागाईले बताउनुभयो । आज दश जनाको स्वाबको नमुना संकलन गरेर कोरोना परिक्षणको लागि हेटौंडा–१० मा रहेको कोरोना प्रयोगशालामा पठाइएको चौलागाईले बताउनुभयो । आज आइसुलेसनमा ३ जना कोरोना संक्रमित...बाँकी