समाज

बलात्कार गरि फरार रहेका मकवानपुरका एक पक्राउ

सुस्त मनिस्थति भएकी महिलालाई जबरजस्ती करणी गरी फरार रहेका एकजनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । गत जेठ २४ गते हेटौंडा उपमहानगरपालिका वडा नं ११ डाङ्डुङ्गेस्थित सुस्त मनस्थिति भएकी ३२ वर्षीया महिलालाई ललाई फकाई प्रलोभनमा पारी जबरजस्ती करणी गरेर फरार भएका एकजनालाई प्रहरीले पक्राउ गरेको हो । महिलालाई जबरजस्ती करणी...बाँकी

बागमती गाउँपालिकामा करेन्ट लागेर एकको मृत्यु

मकवानपुरको बागमती गाउँपालिकामा आज बिहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बागमती गाँउपालिका–४ झुरझुरे स्थित भित्री सडकखण्डमा फापरबारी बाट ज्यामिरे तर्फ जाँदै गरेको ना. ८ प ५२८० नम्बरको मोटरसाइकलमा सवार बागमती गाँउपालिका–७ बाख्रेका ४० वर्षिय ईन्द्र बहादुर थोकरको मृत्यु भएको हो । माथिबाट ११ हजार भोल्टेज बिजुलिको तार...बाँकी

हेटौंडा स्थित बसपार्कमा घरधनिले भाडा मागेपछि समस्या

कुमारी स्याङ्बो हेटौंडाः हेटौंडा स्थित बसपार्कमा रहेका पसलहरुमा घर धनिले भाडा मागेपछि भाडामा बस्नेहरुलाई समस्या पर्न थालेको छ । चैत ११ गते देखि लकडाउनका कारण बन्द भएका पसलहरु असार १ गतेबाट खुल्न थालेका छन् । पसल खुल्न थालेसंगै बन्द अवधिको भाडा घरधनिले मागेको उनिहरुको भनाई छ । हेटौडा बसपार्कमा रहेको...बाँकी

हेटौंडा ११ का विद्यालयमा पठनपाठन सुचारु गर्ने प्रयास

हेटौंडा–११, डाङडुङेस्थित आनन्द भैरव आधारभूत विद्यालयमा पठनपाठन सुचारु गर्ने प्रयास भएको छ । लकडाउनका कारण तीन महिनादेखि विद्यालय बन्द रहेका बेला बिहिबारदेखि विद्यालयले कक्षा ७ र ८ को पठनपाठन सुचारु गर्ने प्रयास गरेको प्रधानाध्यापक कृष्ण खनालले जानकारी दिनुभएको छ । सरोकारवालासँग समन्वय गरेर विद्यालयमा बालबालिकाबीच भौतिक दुरी कायम गरेर पठनपाठनको...बाँकी

ओमानबाट १ सय ४६ नेपाली स्वदेश फर्कंदै

ओमानबाट १ सय ४६ जना नेपाली कामदार बिहीबार स्वदेश फर्कंदै छन् । उनीहरु सलाम एयरको उडान नम्बर ओभी ४२७ मार्फत नेपाल आउँदै छन् । ओमानको स्थानीय समय ८: २० मा उडेको यो विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा २ बजे अवतरण हुँदैछ । मस्कटस्थित नेपाली दूतावासले उनीहरुलाई स्वदेश पठाएको हो । उनीहरु...बाँकी

कैलालीमा कोरोनाबाट एक महिलाको मृत्यु

धनगढी — कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर २ की ४३ वर्षीया महिलामा मृत्युपछि कोरोना पुष्टि भएको छ । कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा उनको बुधबार मृत्यु भएको हो । जेठ ३१ गते स्वास्थ्यमा समस्या देखिएपछि स्थानीय लम्की चुहा अस्पतालमा भर्ना हुन आएकी थिइन् । अस्पतालले उनलाई धनगढी रिफर गरेको थियो...बाँकी

नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो

आज विहानैबाट पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्द भएको छ । नारायण– मुग्लिन सडक खण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६ कालिखोलामा विहान सवा चार बजे पहिरो गएको जनाइएको छ । यो सडक खण्ड राजधानी काठमाडौंलाई देशको पूर्व र पश्चिम भागसँग जोड्ने मुख्य राजमार्ग हो । पहिरोका कारण गाडीको आवतजावत ठप्प भएको छ ।...बाँकी

हेटौंडा ११ मा मल र बिरुवा वितरण

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११, वडा कार्यालयले किसानहरुको सुविधाको लागि मल वितरण गरेको छ । करिब ६० बोरा मल, नाफा नलिई परेकै मूल्य १६ रुपैंया प्रतिकिलोमा उपलब्ध गराईएको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११, का अध्यक्ष गोकर्णप्रसाद पराजुलीले बताए । यस्तै, वडा कार्यालयले वडाका २२ वटा टोल विकास संस्थालाई लिच्ची, आँप,...बाँकी