काठमाडौंबाट हेटौंडा फर्किने क्रममा हेटौंडाका एक व्यक्ति सडकमा रहेको ढलमा खसेर बेपत्ता भएका छन् । हेटौंडा–९ घर भएका ट्रक चालक नरबहादुर राउत भक्तपुरको सूर्यबिनायक नगरपालिका चुनदेवीमा सडकमा रहेको ढलमा खसेर बेपत्ता भएका हुन् । ट्रकका सहचालक रुपेश सुनारका अनुसार काठमाडौं सल्लाघारीबाट हेटौंडा फर्किने क्रममा चुनदेवी आइपुग्दा ठुलो पानी परेको र...बाँकी
काठमाडौँ — समाजवादी पार्टीकी सांसद सरिता गिरीले सरकारले प्रस्ततु गरेको संविधान संशोधन विधेयकको दफा २ खारेज गर्न संशोधन प्रस्ताव दर्ता गराएकी छन् । समाजवादी पार्टीले भने उक्त संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिँदै फिर्ता नलिएमा कारबाही गर्ने चेतावनी दिएको छ । सांसद गिरीले बुधबार नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७...बाँकी
हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा हेटौंडा–११ सिमलटारमा सल्याव ढलान गरिएको छ । सिमलटार टोल विकास संस्थाको कार्यक्रममा प्रमुख अतिथीका रुपमा उपस्थित हेटौंडा उपमहानगरपालिका मेयर हरि बहादुर महतले बाटो निर्माणमा १५ लाख रुपैयाको सहयोग गर्ने भनेपछि ६ मिटर चौडाईको ३ सय ३० मिटर लामो बाटोमा सल्याव ढलान गरिएको सिमलटार टोल विकास संस्थाका...बाँकी
हेटौंडाः कोभिड १९ (कोरोना भाइरस) को सङ्क्रमणबाट बच्न बन्द भएका हेटौँडाका १० पर्यटकीय होटलहरूलाई क्वारेन्टाइनको रुपमा प्रयोगमा ल्याइने भएको थियो । जसमध्ये क्वारेन्टाइन व्यवस्थाका लागि हेटौंडा १० आनन्दटोल स्थितमा रहेको चण्डिका होटल एण्ड लजलाई छनोट गरेका थिए । चण्डिकालाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्दा स्थानीयलाई समस्या पर्न सक्ने भन्दै आज बिहान...बाँकी
हेटौंडाः लकडाउनका कारण मकवानपुर किसानको तरकारी बिक्री नभएर कतै बारीमै कुहिएको छ । कतै भने खेतमै ट्रयाक्टर लगाएर मकै छरिएको छ । मकवानपुरको थाहा नगरपालिका–६ कटुन्जेका वीरबहादुर वाइबाले ३५ रोपनीमा लगाएको मूला किलोको एक रुपैयाँमा पनि नबिकेपछि ट्रयाक्टर लगाएर जोतिदिए । बारी जोत्नै उनलाई तीन दिन लाग्यो । ‘गत वर्ष...बाँकी
हेटौंडा–८, कमाने घर भई हाल काठमाडौंको कलंकी बस्दै आउनु भएका कलाकार देव लामालाई विभिन्न क्षेत्रबाट आर्थिक सहयोग भएको छ । आज चलचित्र विकास बोर्डले नगद ९५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । यस्तै हेटौंडा घर भई देश–विदेशमा रहनुभएका र हेटौंडामै रहनुभएका विभिन्न क्षेत्रका व्यक्तिहरुबाट ६४ हजार रुपैयाँ पनि आजै...बाँकी
कर्णाली प्रदेशमा थप ३७ जना कोरोना सङ्क्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालय अन्तर्गत जनस्वास्थ्य सेवा महाशाखाले बुधबार ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनाएको छ । कर्णालीमा अब कोरोना सङ्क्रमितको सङ्ख्या ७०८ पुगेको छ । महाशाखाका अनुसार प्रदेश अस्पताल र र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका...बाँकी
काठमाडौँ — सरकारको तर्फबाट अर्थमन्त्रीले जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा पेस गरेको आगामी आर्थिक वर्ष २०७७र०७८ को विनियोजन विधेयक (बजेट) प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकले बजेट पारित भएको हो । प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री खतिवडाले विनियोजन विधेयक पारित गरियोस् भनेर प्रस्तुत गरेका थिए । जसमा...बाँकी