राक्सिराङ गाउँपालिका वडा नं ३ को लावतीमा फुटबल खेल मैदान निर्माण कार्य सुरु भएको छ । बिगत केही दिनदेखी तिब्ररुपमा निर्माण कार्य भईरहेको हो । बागमती प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता तथा नेपाली काङ्ग्रेस मकवानपुरका जिल्ला सभापति इन्द्र बहादुर बानियाँको ब्यक्तिगत २ लाख बराबरको मेसिन सहयोग साथै नेपाली काङ्ग्रेस राक्सिराङ...बाँकी
काठमाडौं : कोरोना भाइरस नियन्त्रणमा सरकार चुकेको भन्दै प्रदर्शनमा उत्रिएको समूहलाई प्रहरीले लखेटेको छ। बालुवाटार तथा प्रहरी प्रधान कार्यालय आसपासको क्षेत्रमा प्रदर्शनमा उत्रिएकाहरुमाथि पानीको फोहोरा, अश्रुग्यास र लाठी हानिएको छ। सरकारले कोरोनाभाइरस नियन्त्रण प्रभावकारी बनाउन नसक्दा समस्या जटिल बन्दै गएको भन्दै स्वतस्फूर्त प्रदर्शनमा उत्रिएकामाथि प्रहरीले आज पनि बल प्रयोग गरेको...बाँकी
कोरोना भाइरस संक्रमणका कारण बागमती प्रदेशमा ज्यान गुमाउनेको संख्या चार पुगेको छ । प्रदेशभरी संक्रमितको संख्या १४४ पुगेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका ३७ सङ्क्रमित कोरोनालाई जितेर घर फर्किएका छन् भने १०३ जना अझै उपचाररत छन् । सामाजिक विकास मन्त्रालयका कोरोना विभागका प्रमुख डा पुरुषोत्तम सेढाईँका अनुसार...बाँकी
हेटौंडा–४, कर्रामा रहेको आइसोलेसन वार्डमा आज बिहीबारबाट कोरोना परीक्षणका लागि स्वाब संकलन गर्ने भिटिएमको अभाव हुने देखिएपछि मकवानपुरका स्थानीय सरकारले नै भिटिएम उपलब्ध गराउने भएका छन् । संघीय सरकारले उपलब्ध गराएको भिटिएम सकिने भएपछि मकवानपुर जिल्लाको बकैया गाउँपालिकाले २५ थान, बागमती गाउँपालिकाले १० थान, थाहा नगरपालिकाले १५ थान भिटिएम आइसोलेसन...बाँकी
बस्तीपुर जेसीजको आयोजनामा आज भएको रक्तदानमा ५१ जनाले रक्तदान गरेका छन् । रगतको अभाव हुने स्थिति आएपछि रक्तसञ्चार केन्द्र हेटौंडाका प्रमुख टंक दाहालले नै रक्तदान कार्यक्रमको आयोजना गर्न बस्तीपुर जेसीजलाई आग्रह गरेको हो । रक्तसञ्चार केन्द्रको आग्रहअनुसार बस्तीपुर जेसीजले आज हेटौंडा उपमहानगरपालिका–१९, बस्तीपुरमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । आज...बाँकी
मकवानपुरको उत्तरीक्षेत्रस्थित कैलाश गाउँपालिकाको वडा नम्बर ९, नामटारस्थित कालिका माविमा सञ्चालन गरिएको क्वारेन्टाइनबाट बुधबार ८ जनाको विदाई गरिएको छ । १५ दिन क्वारेन्टाइन बसेर कोरोना भाइरस संक्रमण परीक्षणमा पनि नेगेटिभ आएपछि बुधबार क्वारेन्टाइनबाट उनीहरुलाई विदाई गरिएको गाउँपालिका अध्यक्ष टंक मोक्तानले जानकारी दिनुभएको छ । भारतबाट आएका ती युवालाई गाउँपालिका अध्यक्ष...बाँकी
मकवानपुरगढी गाउँपालिकामा बुधबार राति एक बृद्धाको हत्या भएको छ। आफ्नै ज्वाईँले धारिलो हतियार प्रहार गरी उनको हत्या गरेको हो। मकवानपुरगढी-१ फुलबारीमा ७२ वर्षीया कान्छीमाया भोम्जनको हत्या भएको हो। उनका सहोदर ज्वाईँ ३९ वर्षका पदमबहादुर नेपालीले हत्या गरेको मकवानपुर गढी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष आइतसिं लोले जानकारी दिए। जिल्ला...बाँकी
मकवानपुरगढी गाउँपालिकामा एक बृद्धाको बुधबार राति हत्या भएको छ । मकवानपुरगढी–१ फुलबारीमा ७२ बर्षीया कान्छीमाया भोम्जनको हत्या भएको हो । उनका सहोदर ज्वाईँ ३९ वर्षका पदमबहादुर नेपालीले धारिलो हतियार प्रयोग गरि हत्या गरेको मकवानपुर गढी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष आईत सिं लोले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय...बाँकी