धनुषा : प्रदेश नं २ मा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या ४०० जनामा पुगेको छ। बिहीबार बिहीबार बिहान ९ बजे थप ७६ जनामा सङ्क्रमण पुष्टि भएपछि सङ्ख्या पुगेको हो। यसअघि बुधबारसम्म ३२४ मा सङ्क्रमण पुष्टि भएको थियो। गत मङ्गलबारसम्म यो सङ्ख्या २६८ रहेको प्रदेश नं २ स्वास्थ्य निर्देशनालयको तथ्याङ्कले देखाएको छ।...बाँकी
मकवानपुर जिल्ला स्थायी ठेगना भएकाहरुमा हालसम्म ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सरकारद्वारा पुष्टि गरिएको कोरोना संक्रमितहरुको तथ्यांक अनुसार हालसम्म मकवानपुरको थाहा नगरपालिका स्थायी घर भएका ३ जना तथा हेटौँडा उपमहानगरपालिका स्थायी घर भएका ३ जनामा कोरोना भाईरस पुष्टि भएको हो । थाहा नगरपालिका घर भई विरगञ्जमा...बाँकी
मकवानपुर : यहाँस्थित कैलाश गाउँपालिकाको कार्यालयमा विद्युत सट हुँदा पूर्ण रुपमा क्षति पुगेको छ। प्रहरी र स्थानीयले आगो निभाउने प्रयास गरे पनि नसकेपछि कार्यालय जलेर ध्वस्त भएको स्थानीय सञ्चारकर्मी शिव कुमार काशीले जानकारी दिएका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरले क्षतिको विवरण आउन बाँकी रहेको जनाएको छ। जिप्सन, प्लाइले बनेको १८...बाँकी
कोरोना भाइरस (कोभिड–१९) का कारण ललितपुरमा १ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।ललितपुर महानगरपालिका वडा नम्बर २२ का ५७ वर्षीय पुरुषको किष्ट अस्पतालमा कोरोना संक्रमणका कारण बुधबार साँझ निधन भए संगै मृतकको संख्या बढेको हो । किस्ट अस्पतालमा कार्यरत एक चिकित्सकका अनुसार,...बाँकी
जाजरकोट : अन्तरजातीय विवाह र प्रेमको विषयलाई लिएर गत शनिबार पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनामा बेपत्ता भएका थप एक जना मृत अवस्थामा फेला परेका छन् । भेरी नगरपालिका ११ कुदुका लोकेन्द्र सुनारको सव घटनास्थलदेखि करीव १० किलोमिटर तल कुदु नजिक भेरी नदीको खोचमा फेला परेको जिल्ला प्रहरी प्रमुख...बाँकी
बर्दिया : गुलरिया नगरपालिकास्थित बबई क्याम्पसमा रहेको क्वारेन्टाइनमा बसेका ५५ वर्षीय एक पुरुषको ज्यान गएको छ। स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीका अनुसार ती पुरुषको हृदयघातका कारण ज्यान गएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। मृतकको कोरोना परीक्षण गर्ने तयारी भइरहेको उनले बताए। मृतक दुईदिन अघि अछाम जिल्लाबाट बर्दिया आएको...बाँकी
बुधबार एकै दिन देशभरका विभिन्न स्थानमा ११४ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले बुधबार मात्रै देशका विभिन्न स्थानमा ११४ जना संक्रमित थपिएको पुष्टि गरेका छन्। मन्त्रालयमा कोभिड–१९ बारे भएको नियमित प्रेस ब्रिफिङमा देवकोटाले यो जानकारी दिएका हुन्। मंगलबार मात्रै देशभर ९० जना कोरोना संक्रमित थपिएका...बाँकी
हेटौंडा÷औषधि व्यवसायी संघ मकवानपुरले मकवानपुरका पत्रकारहरुलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कोरोना भाइरसको महामारीकाबीच पनि कार्यरत पत्रकारहरुलाई स्वास्थ्य सुरक्षाको लागि भन्दै संघले स्यानिटाइजर, मास्क र साबुन नेपाल पत्रकार महासंघ मकवानपुरलाई हस्तान्तरण गरेको हो । संघका अध्यक्ष सुधिर दाहाललगायतको टोलीले बुधबार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईंलाई महासंघको कार्यालयमा पुगी स्वास्थ्य...बाँकी