समाज

कोरोनाबाट वृद्धको मृत्यु : तीन दिन बित्दा पनि पुगेन सरकारी टोली

बारा :  नेपालको चौथो कोरोना संक्रमित मृतक परिवार सरकारलाई सरकारले वेवास्ता गरेको छ। जेठ ४ मा ज्यान गुमाएका वृद्धमा संक्रमण पुष्टि भएको तीन दिन बित्दा पनि स्वास्थ्यकर्मीको टोली पुगेको छैन। अस्पतालमा उपचारका क्रममा मृत्यु भएको नवौँ दिनमा कोरोना संक्रमण पुष्टि भएको बाराका करैयामाई गाउँपालिका–७ उमजनका ७० वर्षीय मृतकका परिवार अझै...बाँकी

हेटौंडा १ चौकीटोलमा ग¥यो शिल

हेटौंडा उपमहानगरपालिका–१ चौकीटोल बस्ने २५ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि लगतै उनलाई भरतपुर पठाईयो । जिल्ला प्रहरी कार्यालयका प्रहरीटोली र वडा नम्बर १ का अध्यक्ष सविन न्यौपाने गएर शिल बन्दी गरिएको हो । उनी स्वाब दिएर कर्रास्थित आईसोलेसनमा नबसी घर मै बसेकी थिईन ।...बाँकी

चट्याङ लागेर सिन्धुलीमा एकजनाको मृत्यु

सिन्धुली : चट्याङ लागेर कमलामाई नगरपालिकामा एक पुरुषको मृत्यु भएको छ। बुधवार बिहान पानीसँगै परेको चट्याङ लागि कमलामाई–४ देउरालीका ४२ वर्षीय बासु सापकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार कमलामाई–६ रातामाटाका मोहन सापकोटाको घरको तेस्रो तल्ला ढलान गर्ने...बाँकी

भारतमा २४ घण्टामा ६ हजार बढि कोरोना संक्रमित

छिमेकी देश भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा ६ हजार ३८७ जना संक्रमित पुष्टि भएको छ । योसँगै भारतमा कुल कोरोना संक्रमितको संख्या १ लाख ५१ हजार ७६७ पुगेका छन् । त्यस्तै २४ घण्टामा भारतमा १७० जनाको मृत्यु...बाँकी

मध्यराति प्रहरी छिरेर कुटपिट गरेपछि सप्तरीको क्‍वारेन्टाइनमा तनाव

काठमाडौँ — सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ७ स्थित उच्च माविको क्‍वारेन्टाइनमा तनाव भएको छ । मंगलबार मध्यराति प्रहरीको एक टोली क्‍वारेन्टाइनमा प्रवेश गरी कुटपिट गरेको भन्दै क्‍वारेन्टाइनमा बसेकाहरुले नाराबाजी गरेका छन् । उनीहरुले प्रहरी ज्यादतीविरुद्ध भोक हड्ताल पनि थालेका छन् । स्थानीय परसाइन प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक संजय सिंह...बाँकी

मेघगर्जन, चट्याङ र वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालको पुर्वी भूभाग नजिकै निम्न चापीय प्रणाली रहेको छ । साथै स्थानीय वायुको पनि प्रभाव रहेको छ। देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको देखिएको महाशाखाले जनाएको छ । जेठ १४ गते (बुधबार) दिउँसोः देशको पूर्वी भूभाग तथा मध्य पहाडी...बाँकी

रक्सौलका क्वारेन्टाइनबाट फर्कंदै नेपाली

वीरगन्ज — लकडाउनका कारण लामो समयदेखि सीमावर्ती भारतीय सहर रक्सौलको क्वारेन्टाइनमा रहेका नेपाली स्वदेश फर्किन थालेका छन् । बुधबार बिहान पहिलो लटमा १ सय १ जना नेपाल भित्रिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । मुख्य नाकामा सुरक्षाकर्मीले उच्च सतर्कतासाथ उनीहरूको विवरण लिएका थिए । स्वास्थ्यकर्मीले तापक्रम जाँचेका थिए ।...बाँकी

रौतहटमा थप ३५ जनामा कोरोना संक्रमण

रौतहट — रौतहटमा बुधबार थप ३५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ५ पुगेको छ । प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले २८ जनाको काठमाडौंको टेकुस्थित प्रयोगशालामा र ७ जनाको हेटौंडामा गरिएको परीक्षणमा पोजिटिभ देखिएको पुष्टि गरे । चन्द्रपुर नगरपालिकाको क्वारेन्टाइनमा ७ जनामा...बाँकी