विराटनगर : मोरङमा सडक निर्माणमा प्रयोग गरिएका एक्साभेटरमा आगजनी र बम विष्फोटको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका थप एक जना कार्यकर्तालाई पक्राउ गरेको छ। किसानचौक(टाँडी(रमिते सडक खण्ड निर्माणमा प्रयोग गरिएका तीनवटा एक्साभेटरमा २०७६ माघ ५ गते राति ९ बजे आगजनी र बम विष्फोट गरेर पूर्ण रुपमा...बाँकी
काठमाडौँ — चैत ११ देखि थालिएको लकडाउनको ४७ औं दिन आइतबारदेखि सरकारले राजधनीमा चल्ने सवारीसाधनका लागि टाइम कार्डु लागू गरेको छ । आइतबार बिहानै सडकमा यसको प्रभाव पनि देखियो । लकडाउनका कारण अत्यावश्यक सेवाका सवारीमात्रै चलिरहेका भए पनि सडक हेर्दा सवारीको चापमा कुनै कमी देखिदैन । टाइम कार्डुको नियमअनुसार सरकारी...बाँकी
काठमाडौं : अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट ज्यन गुमाउनेको संख्या ८० हजार नाघेको छ। पछिल्लो तथ्यांकअनुसार अमेरिकामा ८० हजार ३० जनाको ज्यान गएको छ। २४ घण्टामा एक हजार चार सय २१ जनाले ज्यान गुमाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यले जनाएका छन्। अमेरिकामा १२ लाख ४७ हजार १ सय २५जनामा संक्रमण देखिएको छ। त्यहाँ...बाँकी
दाङ : भारतको गोवामा हजारौँ नेपालीहरु लामो समयदेखी लकडाउन हुँदा अलपत्र परेको बताएका छन्। गोवाको विभिन्न ठाउँमा करिब ५० हजार नेपालीहरु रहेको र काम बन्द हुँदा अधिकांश विचल्लीमा परेको उनीहरूले बताएका छन्। लकडाउनका कारण गोवामा रहेका नेपालीहरूले निकै समस्या खेपिरहेका बुटवलका अमृत मगरले बताए। उनका अनुसार लकडाउन भएदेखि काम नपाउँदा...बाँकी
पर्सा : भारत तथा तेस्रो मुलुकबाट नेपालका उद्योगी व्यवसायीले रेलमार्फत मगाएका कच्चा पदार्थलगायत सामान लिएर आएका कन्टेनरले वीरगन्जको ड्राइपोर्ट (सुक्खा बन्दरगाह) मा जाम भएको छ। लकडाउनले कच्चा पदार्थ सकियो भनी उद्योगी व्यवसायीहरुले बताइरहेको समयमा त्यो कुरालाई मिथ्या सावित गर्दै वीरगन्जको सुक्खा बन्दरगाह भने कच्चा पदार्थ लगायतका सामान बोकेर आएका कन्टेनरले...बाँकी
नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति मकवानपुरको नियमित प्रविधीमैत्री प्रशिक्षण कार्यक्रमको २२औं सत्र आज अध्यक्ष श्रीराम दाहालको अध्यक्षतामा सम्पन्न भएको छ। मुलुकमा विद्यमान कोरोना भाईरस संक्रमण पछि भएको लकडाउनका कारण प्रविधिमा आधारित गुगल मिट एपमार्फत सम्पन्न प्रशिक्षणलाई अधिवक्ता बाबुराम दाहालले प्रशिक्षण दिनुभएको हो । कार्यक्रममा शिक्षक संगठनका केन्द्रिय महासचिव हंश...बाँकी
काठमाडौँ — नेपाल सरकारले भारत सरकारलाई नेपाली भूमि भित्र कुनै पनि गतिविधि नगर्न आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै भारतले नेपाली भूमिमा गर्दै आइरहेको गतिविधि रोक्नको लागि आग्रह गरेको हो । भारतको पिथौरागढ जिल्लाको गर्वाधारबाट सुरु भई नेपालको कालापानी लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने गरी भारतले...बाँकी
दाङ — तुलसीपुरको क्वारेन्टाइनमा रहेकी एक महिलाले जम्ल्याहा बच्चा जन्माएकी छिन् । तुलसीपुर उपमहानगरपालिका–१३ फूलबारीकी अनिता यादवले शुक्रबार राति राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा जम्ल्याहा छोरी जन्माएकी हुन् । दाङको तुलसीपुरस्थित क्वारेन्टाइनमा रहेकी महिलाले जन्माएका जुम्ल्याहा बच्चा । तस्बिर स् दुर्गालाल केसीरकान्तिपुर । गर्भवती यादव बिहीबारदेखि क्वारेन्टाइनमा बस्न थालेकी थिइन् ।...बाँकी