हेटौंडा : लकडाउनका कारण यतिबेला विद्यार्थी फुर्सदमा छन्। लकडाउन लम्बिँदै जाँदा विद्यालय खुल्ने अनिश्चित बनेको छ। कतिपय विद्यालयले अनलाइनमार्फत विद्यार्थीलाई पढाइरहेका छन्। विशेषगरी सहरबजार र निजी विद्यालयले विद्यार्थीहरुलाई इन्टरनेटमार्फत पढाएका छन्। तर देशका प्रायः सार्वजनिक विद्यालयमा यसको अभ्यास हुन सकेको छैन। लकडाउनका कारण सबैभन्दा बढी प्रभावित एसइई तयारी गरिरहेका विद्यार्थी...बाँकी
सिमेन्ट लोड गर्न आउने गाडिको चापका कारण स्थानीयलाई समस्या हेटौंडाको हटियामा रहेको शिवम् सिमेन्ट उद्योगमा सिमेन्ट लोड गर्न आउने गाडिको चापका कारण स्थानीयलाई समस्या भएको छ । उद्योगमा विभिन्न ट्रान्सपोर्टका ट्रक सिमेन्ट लोड गर्न आएर रोकिंदा त्यस क्षेत्रमा ट्रकको संख्या बढेर समस्या परेको हो । ‘बाटोभरी जताततै ट्रक रोकिएको छ, कहाँबाट...बाँकी
विश्वनै कोरना भाईरस कोभिड १९ का कारण भयवित भैरहेको र यस्को असर नेपालमा समेत देखिएकाले सरकारले कोरना नियन्त्रण तथा रोकथामका लागी अव्ह्रन गरेको लकडाउनका कारण हजारौ घर परिवार दैनिकी जिवनयापन गुजरा गर्न कठिन भैरहेको अवस्थामा डाक्टर हरु रहेको सामाजिक संस्था हिमाल मुटु नेपाल ले गरिव विपन्न तथा पिछडा वर्ग लक्षित...बाँकी
काठमाडौं : भारतीय दूतावासअगाडि प्रदर्शन गर्न पुगेका सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन अनेरास्ववियूका नेता– कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। भारतले नेपालका भूमि अतिक्रमण गरेको भन्दै काठमाडौंस्थित भारतीय दूतावासअघि विरोध प्रर्दशन गर्न हिँडेका विद्यार्थीहरुलाई लैनचौर नपुग्दै उत्तरढोकाबाट प्रहरीले पक्राउ गरेको हो। विरोध प्रदर्शनमा सहभागी करिब ३० जना विद्यार्थीहरुलाई...बाँकी
जनक शिक्षा सामग्री केन्द्रले आगामी शैक्षिक सत्रका लागि विद्यालय तहका एक करोड ७५ लाख थान पुस्तक छपाइको काम सकेको जनाएको छ । कक्षा १ देखि १० सम्मका यी पुस्तक ढुवानीको व्यवस्था भएमा जेठ १५ भित्रै विद्यार्थीको हातमा पुग्ने बताइएको छ । केन्द्रले बन्दाबन्दीको यस अवधिमा पनि पुस्तक छपाइको काममा निरन्तरता...बाँकी
बन्दाबन्दीको अवस्थामा पनि केही आधारभूत उद्योग खोल्न सरकारले दिएको अनुमतिपछि उद्यमी ब्यवसायी उत्साहित भए पनि शूरुका दिनमा कच्चापदार्थ एबं श्रमिक ब्यवस्थापन र उत्पादित बस्तुको बजारीकरणमा समस्या र चुनौती रहेको ब्यवसायीको गुनासो रहेको छ । अभाव झेल्दै उद्योग विराटनगर, कच्चा पदार्थको अभावबीच सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योग सञ्चालनमा आएका छन् । भण्डारण,...बाँकी
काठमाडौं : चीन सरकारले (कोभिड १९) को परीक्षणका लागि सहयोग गर्ने भनेको प्रयोगशाला परीक्षणका लागि आवश्यक पर्ने पिसिआर किट आज आइपुगेको छ। यसअघि चीन सरकारले आइतबारसम्म उपलब्ध गराउने भनेको ४० हजार पिसिआर किटमध्ये ३० हजार किट आइपुगेको स्वास्थ्य तथा जनसंख्या मान्त्रालयका अन्तर्गतको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले बताए। चीनको...बाँकी
भारतमा अलपत्र परेका जुम्ली एक हप्तासम्म पैदल नै हिडेर भारतबाट आफ्नो घर आइपुगेका छन् । हिमा गाउँपालिका – २ ओदी गाउँका स्थानीय हप्तादिनको पैदल यात्रापछि गृह जिल्ला पुगेका हुन् । रोजगारीका लागि १२ जनाको समूह तीन महिनाअघि मजुदुरी गर्न भारतको पिथौरागढ गएका थिए । एक हप्तासम्मको पैदल यात्रापछि उनीहरु जुम्ला...बाँकी