काठमाडौँ — सिंहदरबारको मुख्य गेटअघि नेपाल प्रहरी र चिनियाँ नागरिकबीच भएको झडपलाई लिएर नेपालस्थित चिनियाँ दूतावासले मुख खोलेको छ । चिनियाँ दूतावासका प्रवक्ता लुअन सीउतानले शुक्रबार राति चिनियाँ पक्षको भनाइलाई सार्वजनिक गर्दै नेपालस्थित चिनियाँ दूतावाससँगको छलफल र सहकार्यमा नेपाल प्रहरीले घटनालाई उचित रुपमा सम्बोधन गरेको जनाएको छ । चिनियाँ नागरिकले...बाँकी
काठमाडौँ — शिक्षा मन्त्रालयद्वारा गठित विज्ञ समितिले विद्यालय बन्द रहेका बेला रेडियो, टेलिभिजन र छपाइ सामग्रीसहित अनलाइन कक्षा सञ्चालन गर्नुपर्ने औंल्याएको छ । सरकारले दूरशिक्षाको योजना बनाउँदा सञ्चार सामग्रीमा पहुँच नभएका र रेडियो, टीभीमात्रै साथमा रहेका विद्यार्थी–अभिभावकलाई विशेष ध्यान दिनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । सहरी क्षेत्रका पनि ५० प्रतिशत...बाँकी
पछिल्लो कोरोना परीक्षणमा सात जनामा कोराना पोजेटिभ पाइएको छ । जसअनुसार कुल संक्रमित संख्या १०९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । केन्द्रीय प्रयोगशाला टेकु तथा कोशी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा उदयपुरको भुल्केका १८, ४५ र ६५ वर्षका तीन महिला, कपिलवस्तु निवासी १७ वर्षका एक र १८ वर्षका दुई गरी तीन...बाँकी
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा सङक्रमणा पुष्टि भएका कपिलवस्तुका तीन युवा पनि अघिल्ला संक्रमित दुई जनाजस्तै भारतबाट भएका र सोही दिन सोही नाकाबाट फरक समूहमा नेपाल प्रवेश गरेको पाइएको छ । जिल्ला प्रशाशन कार्यालय कपिलवस्तुका अनुसार उनीहरु तीनै जना मायादेवी गाउपालिका २ का हुन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य...बाँकी
नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति मकवानपुरको नियमित प्रविधीमैत्री प्रशिक्षण कार्यक्रमको २१ औं सत्र आज अध्यक्ष श्रीराम दाहालको अध्यक्षतामा सम्पन्न भएको छ। मुलुकमा विद्यमान कोरोना भाईरस संक्रमण पछि भएको लकडाउनका कारण प्रविधिमा आधारित जुुम एपमार्फत सम्पन्न प्रशिक्षणलाई शिक्षक संगठन राष्ट्रिय समिति अध्यक्ष लक्षमण शर्माले प्रशिक्षण दिनुभएको हो । कार्यक्रममा शिक्षक...बाँकी
नेपालमा कोरोना भाइरसका एकजना संक्रमित थपिएका छन्। नेपालगञ्जको भेरी अस्पतालमा १६ वर्षीय पुरुषको पोजेटिभ रिपोर्ट आएको हो। योसँगै संक्रमितको संख्या १०२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रायका प्रवक्ता डा.विकास देवकोटाले शुक्रबार नियमित प्रेस ब्रिफिङमा यसको जानकारी दिएका हुन्। यसअघि ३० जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन्।बाँकी
स्थानीय तहका जनप्रतिनिधिले राहतको विकल्पमा असङ्गठित क्षेत्रमा कार्यरत मजदुरलाई काम दिन थालेका छन् । बिना काम राहत वितरण गर्दा व्यक्तिमा काम गर्ने जाँगर मर्ने र श्रमप्रति उपेक्षा बढ्दै जाने भएकाले राहतको विकल्पमा काम दिने तयारी गरिएको हो । कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमणविरुद्ध न्यूनतम सुरक्षा मापदण्ड अपनाएर स्थानीय स्तरको विकास निर्माणको काममा असङ्गठित...बाँकी
पौडी खेल्ने क्रममा पानीमा डुबेर हेटौंडाकी एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नम्वर १९ का राजु अधिकारीको ८ बर्षीया छोरी अरमिता अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता सुजन पाठकले जानकारी दिए । मृतक अरमिता आज दिउँसो पौडी खेल्न भनेर खोलामा पुगेकी थिईन् ।...बाँकी