समाज

रौतहटमा थप ५६ जनामा कोरोना संक्रमण

रौतहट — रौतहटमा शुक्रबार थप ५६ जनामा कोरोना संक्रमण देखिएको छ । प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार संक्रमण देखिनेमा राजपुर नगरपालिकाका ३३, इशनाथ नगरपालिकाका १५, मौलापुर नगरपालिकामा ६ र बौधीमाइ नगरपालिकामा २ जनामा संक्रमण देखिएको हो । प्रदेश २ को सामाजिक विकास मन्त्रालय स्रोतले पनि काठमाडौंमा गरिएको परीक्षणमा संक्रमण...बाँकी

ए सरकार लकडाउन कहिले खुल्छ ?

 हेटौंडाः  कोरोना भाइरस (कोभिड १९) ले अहिले विश्वभर नै क्षति पु¥याएको छ । महामारीको त्रासले विश्व नै ग्रसित रहेका छन् । तर पनि हाम्रो देश नेपालमा सरकारको चाला देख्दा दिक्क लागिसक्यो । हाम्रो देश नेपाल सरकारले कोरोना भाइरसलाई रोकथाम नभएर यसलाई अझै फैलाउने काम गरिरहेको छ , जस्तो लाग्छ ।...बाँकी

शुल्क तिर्न नसक्दा शव अस्पतालमा

धादिङ, झार्लाङ निवासी मैती तामाङको गत सोमबार ९जेठ १२ गते ० यहाँ मृत्यु भएको छ । झण्डै एक महिनाअघि छनानस्थित एक कन्स्ट्रक्सन कम्पनीमा काम गर्ने क्रममा एकतला माथिबाट लडेर उपचारका क्रममा उनको मृत्यु भएको हो । गत वैशाख १२ ‘आराबाइट’ काम गर्ने क्रममा लडेका उहाँको टाउकोमा गम्भीर चोट लागेको र...बाँकी

रौतहटको इशनाथ नगरपालिकामा झडप

रौतहटको इशनाथ नगरपालिकामा स्थानीयवासी र प्रहरीबिच शुक्रवार झडप भएको छ । इशनाथ नगरपालिकामा विहिवार कोरोना पुष्टि भएका दुई जनालाई अन्यत्र आइसोलेसनमा उपचारको लागि लान खोज्दा झडप भएको हो । इशनाथ ७ जोकहामा स्थित अनवारुल इस्लामीक मदरसामा रहेको क्वारेन्टाइनका दुई व्यक्तिमा बिहीबार संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमित भएका दुवै...बाँकी

कपिलवस्तुमा एकै दिन २८ संक्रमित थपिए

कपिलवस्तु — कपिलवस्तुमा बिहीबार एकै दिन कोरोनाका २८ संक्रमित थपिएका छन् । यीमध्ये एक जनामा मृत्यु भइसकेपछि संक्रमण पुष्टि भएको हो । उनी अर्घाखाँचीका बासिन्दा हुन् । विजयनगर गाउँपालिकामा एकै दिन ९ जनामा संक्रमण देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले गरेको पीसीआर परीक्षणले यस्तो नतिजा देखाएको हो ।...बाँकी

नेपाली भूमिमै प्रवेश गरेर भारतीय सुरक्षाकर्मीले भत्काए सडक

वीरगन्ज — निर्माण सम्पन्न भएको २ वर्ष बितिसक्दा पनि प्रयोगमा नआएको पुल सञ्चालनका लागि निर्माण गरिएको सडक भारतीय सुरक्षाकर्मीले नेपाल प्रवेश गरेर भत्काएका छन् । पर्साको ठोरी गाउँपालिकाको वडा २ र ३ जोड्ने ठुटे खोलाको पुल सञ्चालनका लागि तीन दिन अगाडिमात्र कुलो पुरेर सडक बनाइएको थियो । बिहीबार साँझ भारतीय...बाँकी

सरकारले क्षमताभन्दा ठूलो बजेट ल्यायो, कार्यान्वयन हुँदैन

काठमाडौं : सरकारले आर्थिक वर्ष २०७७र७८ का लागि ल्याएको १४ खर्ब रुपैयाँको बजेटबारे मिश्रित प्रतिक्रिया आइरहेका छन्। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी बजेटको बचाउमा उत्रिएको छ भने प्रमुख प्रतिपक्षी कांग्रेसले कार्यान्वयन हुन नसक्ने प्रचारमुखी भन्दै आलोचना गरिरहेको छ। लामो समय सत्तामा रहेर अर्थमन्त्रालयको बागडोर सम्हालिसकेका डा। रामशरण महतले डा। युवराज खतिवडाले...बाँकी

रुकुम घटना : उच्चस्तरीय छानविन समितिले काम थाल्यो

जाजरकोट : रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीस्थित मल्ल थरकी केटी भगाउन गएका युवाहरुमाथि भएको आक्रमणको छानविन गर्न सरकारले गठन गरेको उच्चस्तरीय समिति जाजरकोट पुगेको छ। शुक्रबारदेखि काम थालेको उच्चस्तरीय समितिले आज मात्रै पीडितपक्षसँग भेटघाट गरेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिएका छन्। उक्त छानविन समितिले भेरी नगरपालिका–४ का...बाँकी