समाज

जपान बस्ने नेपालीहरु द्धारा बनकरिया र चेपाङ् परिवारलाई राहत

हेटौंडा र जापानमा बस्दैं आएका नेपालीहरुले पठाएको राहत बनकरिया र चेपाङ्ग समुदायलाई प्रदान गरिएको छ । लामो समयदेखी जापान बस्दैं आउनुभएका निर्माण व्यवसायी रमेश तिवारीको सक्रियतामा जापानमा संकलन गरिएको राहत निर्माण व्यवसायी संघ मकवानपुर मार्फत प्रदान गरिएको हो । लक डाउनको कारण समस्यामा परेका मकवानपुरको मनहरी गाँउ पालिका वडा नम्बर...बाँकी

हेटौंडा उपमहानगरपालिकामा सबै भन्दा बढी बजेट विनियोजन

अर्थ मन्त्रालयले सात वटा प्रदेशलाई ९९ अर्ब ८७ करोड ३७ लाख र स्थानिय तहलाई ३ खर्ब ६३ अर्ब रुपैयाँ बजेट विनियोजन सार्वजनिक गरेको छ । मकवानपुरको लागि विनियोजन भएको बजेटमा सबैभन्दा धेरै बजेट हेटौंडा उपमहानगरपालिका लागि ९८ करोड ८९ लाख विनियोजन भएको छ भने सबै भन्दा थोरै बजेट ईन्द्रसरोबर गाउँपालिकाको...बाँकी

चट्याङ् लागेर पर्सामा एकजनाको मृत्यु

पर्सा : एकटाँगामा शनिबार बिहान चट्याङ लागेर एकजनाको मृत्यु भएको छ। बिहान ८ बजे पानीसँगै आएको हावाहुरी र चट्याङ लागेर एकजनाको मत्यु भएको छ। मृतकको पहिचना नखुलेको जिल्ला प्रहरी पर्साका प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताए। अर्का एकजना घाइते भएका छन्। आँप टिप्न रुखमा चढेको समयमा आएको हावाहुरी र चट्याङले...बाँकी

सप्तरीमा थप ९ जनामा कोरोना संक्रमण

राजविराज — सप्तरी जिल्लामा एक महिलासहित थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा डाकनेश्वरी नगरपालिकाका एक महिलासहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए । ९ जना थपिएपछि डाकनेश्वरी नगरपालिकामा कोरोना संक्रमितको...बाँकी

भेरीमा बगेका सपनाहरु

जाजरकोट — भेरी नगरपालिका–४, रानागाउँका नवराज विकले शनिबार मध्याह्नतिर घरबाट हिँड्दा सपना देखेका थिए– प्रेमिकालाई दुलही बनाएर घरमा ल्याउने र लकडाउन खुलेपछि प्रहरीको जागिर खान जाने । तर उनको त्यो सपना करिब ६ घण्टामै भेरीमा विलीन भयो । मल्ल थरकी प्रेमिकालाई लिन भेरी नदी पारि रुकुम पश्चिम चौरजहारी–८ सोती गएका...बाँकी

सरकारले भारतबाट फर्किने नेपालीका लागि २० नाका तोक्यो

काठमाडौँ — सरकारले भारतबाट स्थलमार्ग हुँदै नेपाल फर्किने नेपालीहरुका लागि २० वटा नाका तोकेको छ ।कोडिभ–१९ रोकथाम, नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शुक्रबार बसेको बैठकले २० वटा नाका तोकिएको प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीले बताए । उनका अनुसार पशुपतिनगर, काकडभिट्टा, रानी, कुनौली, ठाडी, माडर, भिट्टामोड, मलंगवा, गौर, वीरगञ्ज, महेशपुर, वेलहिया, तौलिहवा,...बाँकी

रुकुम घटनाको पोस्टमार्टम रिपोर्ट : शरीरभरि चोट, पेटमा पानी छैन

जाजरकोट — रुकुम घटनामा शव भेटिएका ५ जनाको जाजरकोट अस्पतालमा पोस्टमार्टम गरिएको छ । पोस्टमार्टम रिपोर्टमा कुटपिटपछि मृत्यु भएको देखिएको चिकित्सकले बताएका छन् । मृतक ५ जनाकै टाउको, अनुहारलगायत अन्य अंगमा चोट देखिएको पोस्टमार्टममा संलग्न एक चिकित्सकले  बताए । ‘मृतकहरुको टाउको, हातखुट्टा, छाती र पिठ्युँमा चोटपटक लागेको देखिन्छ,’ ती चिकित्सकले...बाँकी

कोरोना संक्रमित संख्या १२ सय १२ पुग्यो

नेपालमा थप १ सय ७० जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज १ सय ७० थपिएका हुन । यो संगै संक्रमितको संख्या १२ सय १२ पुगेको छ । निको हुनेको संख्या २०६ पुगेको छ । आज थप १९ जना निको भएको मन्त्रालयले जनाएको...बाँकी