जनकपुर — प्रदेश २ मा आइतबार ६० जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार यससँगै प्रदेश २ मा संक्रमितको संख्या ६ सय ९ पुगेको छ । आइतबार थपिएका नयाँ संक्रमितमा रौतहटमा २९ जना, धनुषामा २१ र सर्लाहीमा १० जना छन् । रौतहटमा संक्रमित भएकामध्ये दुर्गाभगवती क्वारेन्टाइनका ८...बाँकी
काठमाडौ : कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण देखिएको छ। यो सँगै प्रदेशमा संक्रमितको संख्या १ सय २३ पुगेको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दैलेखमा थप १७ जनामा संक्रमण देखिएको हो। त्यस्तै मुगुमा पनि एक जनामा संक्रमण फैलिएको छ। संक्रमितमध्ये एकजनाको मृत्यु भएको छ । कर्णाली सामाजिक...बाँकी
जिल्ला प्रहरी कार्यालय मकवानपुरले कारमा लुकाई राखेको खुकुरीसहित २ जनालाई पक्राउ गरेको छ । हेटौंडा–१० का ३४ बर्र्षीय रोज थापा मगर र हेटौंडा–४ का ३६ बर्र्षीय सुमन लामा लोप्चन रहेका छन । वडा प्रहरी कार्यालय हेटौंडाको टोलीले बा १६ च ३७२९ नम्बरको कारमा लुकाई राखेको एक थान खुकुरीसहित उनीहरुलाई पक्राउ...बाँकी
पोखरा — गण्डकी प्रदेशमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २४ पुगेको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालामा आइतबार गरिएको पीसीआर परीक्षणमा स्याङ्जाका २ र तनहुँका एक जनामा कोरोना संक्रमित पुष्टि भएको छ । तनहुँमा भने पहिलोपटक कोरोना संक्रमण देखिएको हो । प्रदेशका बागलुङ, म्याग्दी, स्याङ्जा, पूर्वी नवलपरासी र लमजुङमा यसअघि कोरोना...बाँकी
बझाङ — बाजुराको सदरमुकाम मार्तडीस्थित जिल्ला अस्पतालको आइसोलेसनमा राखिएकी बालिकाको उपचारको क्रममा मृत्यु भएको छ । बुढीगंगा नगरपालिका–१ घर भएका २ वर्षीया बालिकाको आइतबार बिहान मृत्यु भएको जिल्ला अस्पताल बाजुराका प्रमुख डा। रुपचन्द्र विश्वकर्माले जानकारी दिए । मृतक बालिकाको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि धनगढी प्रयोगशाला पठाइएको थियो ।...बाँकी
भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत हेटौंडाकी संक्रमित गर्भवती कोरोनामुक्त भएकी छन् । पछिल्लो दुई दिन लगातार गरिएको परीक्षणमा नेगेटिभ देखिएपछि अस्पतालले उनलाई आजै डिस्चार्ज गर्ने तयारी गरेको छ । जेठ १४ मा हेटौंडामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएपछि उनी सोही दिन भरतपुर अस्पताल आएकी थिइन् । ‘अस्पताल बुधबार आए पनि नमुना...बाँकी
थाहा नगरपालिका किसान अहिले खेतबारीमा आलु खन्न व्यस्त देखिन्छ । बेमौसमी तरकारी खेतीबाट प्रसिद्ध कमाएको थाहा नगरपालिकाका कृषकले लकडाउनको कारणले गर्दा आलुखेतीबाट नराम्रो घाटा व्यहोर्ने अवस्था देखिएको छ । प्रतिकेजी रू ४० भन्दा बढी मूल्यमा बीउआलु किनेर रोपेका किसानले आलुको विक्री गर्न पाएका छैन । यो वर्ष असिनापानीका कारण आलुको...बाँकी
काठमाडौं : जटिल सरुवा रोग कोरोनालाई पाँच दिनमै जितेर काठमडौंका दुई पुरुष डिस्चार्ज भएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार काठमाडौंको टोखा र बूढानीलकण्ठका दुईजना पुरुषले पाँचै दिनमा कोरोनालाई जितेर घर फर्किएका हुन्। उनीहरु दुवैजनामा जेठ १२ गते कोरोना पुष्टि भएको थियो। पाँचै दिनमा कोरोनाबाट मुक्त भएर घर...बाँकी