समाज

घरमा सुतिरहेकी युवतीलाई हतियार प्रहार गरी फरार

रामेछाप — रामेछापको सुनापति गाउँपालिका–५ खनियापानीकी १६ बर्षिया किशोरीलाई राति सुतिरहेको अवस्थामा धारिलो हतियार प्रहार गरी एक युवक फरार भएका छन् । शनिबार राति आफ्नै घरमा सुतिरहेको अवस्थामा १६ बर्षिया किशोरी रजिता खड्कामाथि धारिलो हतियारपश्चात स्थानीय कृष्ण कोइराला फरार भएको प्रहरीले बताएको छ । गम्भीर घाइते किशोरीलाई उपचारका लागि काठमाडौं...बाँकी

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ पुग्यो

काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले थप दुईजनाको कोरोना संक्रमणका कारण मृत्यु भएको बताए। उनले दैलेखको दुल्लु नगरपालिकाका ३५ वर्षीय पुरुष र बाजुराकी २ वर्षीया बालिकाको मृत्यु भएको बताए। आइतवार बाजुरामा दुई...बाँकी

६४ दिनको मेहनतमा कोरोना भाइरसको औषधी दावी गरे

हेटौँडामा रहेका वनविज्ञान अध्ययन संस्थान प्रयोगशालाले कोरोना भाइरसको खोप तयार पारिएको छ । त्रिभुवन विश्व विद्यालयका प्रा.डा. ललितकुमार दासले ६४ दिनको मेहनत पछि आफुले उक्त खोप तयार गरेको बताए । सीमित स्रोतसाधन भए पनि अत्यन्त सूक्ष्मतापूर्व अध्ययनअनुसन्धानबाट खोप पूर्णरुपमा तयार भएको जिकिर गर्दै डा दासले यसलाई परीक्षण प्रक्रियामा लगिने जानकारी...बाँकी

कोरोना संक्रमितको संख्या एक हजार पाँच सय ६७ पुग्यो

काठमाडौं : नेपालका कोरोना भाइरस संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको छ। आइतवार देशका विभिन्‍न ल्याबबाट आएको नतिजा अनुसार १६६ जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार आइतवार सबैभन्दा धेरै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंबाट थपिएका छन्। थपिएका संक्रमितहरुमा १६२ पुरुष र ४ जना...बाँकी

नेपालबाट फर्किएकालाई भारत प्रवेशमा रोक

काँकडभिट्टा — भारतले मेचीपारि अलपत्र नेपालीलाई ‘चोर बाटो’ बाट पठाइरहेको छ । तर, नेपालबाट जाने भारतीय नागरिकलाई भने प्रवेशमा रोक लगाएको छ । दुई दिनअघि प्रहरीको सहयोगमा १७ भारतीयलाई मेचीपारि पठाउन लागिएको थियो । तर, पानीट्यांकीमा रहेका प्रहरीले प्रवेश नदिएपछि ती पुनः नेपाल फर्किए । इलाका प्रहरी कार्यालय काँकडभिट्टाले तीन...बाँकी

बाजुरामा मृत्यु भएकी बालिकामा कोरोना, आमा पनि संक्रमित

डडेल्धुरा : जिल्ला अस्पाताल बाजुराको आइसोलेसनमा मृत्यु भएकी बालिकामा कोरोना पुष्टि भएको छ। अस्पतालको आइसोलेसन वार्डमा उपचाररत बूढीगंगा नगरपालिका १ की दुई वर्षीया बालिकाको आइतबार बिहान मृत्यु भएको थियो। धनगढी प्रयोगशालामा गरिएको परीक्षणामा उनको कोरोना रिपोर्ट पोजेटिभ आएको सुदूरपश्चिम स्वास्थ्य निर्देशानलयल डोटीका निर्देशक गुणराज अवस्थीले पुष्टि गरे। पुष्टि भएसँग सुदूरपश्चिममा...बाँकी

मकवानपुरका ७ वर्षिय बालक कोरोना मुक्त

मकवानपुरको थाहा नगरपालिकाका वडा नंबर ७ चल्तीका सात वर्षिय बालक कोरोना मुक्त भएको छ । सशस्त्र प्रहरीको कोरोना विशेष अस्पताल काठमाण्डौं चन्द्रागिरीमा रहेका बालक शनिबार कोरोना निको भएर घर फर्केका हुन् । उनलाई जेठ २ गते मा कोरोना पुष्टि भएको थियो । २९ बैशाखमा पालुङ हुँदै चन्द्रागिरी स्थित सतुङ्गल पुगेका...बाँकी

क्‍वारेन्टाइनमा बसेर फर्किएका ७० वर्षीय वृद्धको मृत्यु

काठमाडौं :  सिन्धुपाल्चोकमा एकजना वृद्धको क्‍वारेन्टाइनमा बसेर फर्किएपछि ज्यान गएको छ। चौतारा साँगाचोकगढी नगरपालिका(१३ को क्षेत्रीय क्‍वारेन्टाइनमा १४ दिन बसेर फर्किएका वृद्धको मृत्यु भएको हो। करिब ७० वर्षीय वृद्धाको शनिबार साँझ मृत्यु भएको जिल्ला समन्वय समितिका प्रमुख कृष्णबहादुर तामाङले जानकारी दिए। उनका अनुसार वृद्धलाई हृदयघात भएको अनुमान गरिएको छ। उनको...बाँकी