काठमाडौं : पछिल्लो १५ दिनयता कोरोना संक्रमितकको संख्या ह्वात्तै बढेर गएको छ। पहिलो संक्रमणपछि दोस्रो संक्रमित भेटिन करिब तीन महिना लागेको थियो। त्यसैगरी १ सय जना संक्रमित पुग्न करिब ४ महिना लागेको अवस्थामा एक महिनायता संक्रमितको संख्या दोब्बर गतिमा बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार देशभर कोरोना संक्रमितको...बाँकी
नेपालगन्ज — शनिबार बाँकेमा कोरोना भाइरस भेटिएकामध्ये संक्रमितहरूको सुरक्षाका लागि खटिएका एक सुरक्षाकर्मी र स्वास्थ्यकर्मी रहेको खुलेको छ । नरैनापुर गाउँपालिकामा बनाइएको क्वारेन्टाइन । नरैनापुर–३ कालाफाँटा प्रहरी चौकीका एक जना प्रहरी र खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसन वार्ड खटिएकी नर्समा संक्रमण देखिएको हो । कालाफाँटाको प्रहरी चौकीमा २३...बाँकी
गएराति (शनिबार राति) रुकुम पश्चिम चौरजहारी नगरपालिका– ८ सोतीमा गाउँलेको कुटाइबाट भेरी नगरपालिका– ४ रानागाउँका नवराज विकको मृत्यु भएको छ । नवराजसँग गएका ६ युवा अझै बेपत्ता रहेको जाजरकोटका डिएपी किशोर श्रेष्ठले जानकारी दिए । घटनामा संलग्न भएको आरोपमा १२ जना युवालाई चौरजहारीस्थित प्रहरीले पक्राउ गरेको छ । नवराज र...बाँकी
काठमाडौं — भारतमा एकैदिन ६ हजार ७ सय भन्दा बढीमा कोरोना संक्रमण देखिएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ६ हजार ७ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ सय ४७ जनाको मृत्यु...बाँकी
काठमाडौँ — संघीय संसद्को लोगो नेपालको नयाँ नक्साअनुसार परिवर्तन गरिने भएको छ । राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समितिको आइतबार बसेको बैठकले लोगो परिवर्तन गर्ने निर्णय गरेको हो । सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ राजनैतिक तथा प्रशासनिक नक्सा जारी गरेपछि संसद्को लोगोमा प्रयोग भएको नक्सा परिवर्तन गर्नुपर्ने भएकाले...बाँकी
इटहरी — कोरोना संक्रमण पुष्टि भएका इटहरी उपमहानगरपालिकाका एक युवकका परिवारसहित सम्पर्कमा आएका सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । इटहरी उपमहानगरपालिका वडा २ घर भएका संक्रमित युवकको परिवारका सदस्य र छिमेकी सहित २० जनाको रिपोर्ट नेगेटिभ आएको हो । इटहरी उपमहानगरपालिकाको स्वास्थ्य शाखा र इटहरी अस्पतालले चार दिनअघि तीनजना...बाँकी
काँकडभिट्टा — ३३ जना कोरोना संक्रमित भेटिएको कचनकवल गाउँपालिकामा भीटीएम किट अभावका कारण तीन दिनदेखि स्वाब संकलन रोकिएको छ । क्वारेन्टाइनमा रहेका १ सय ३३ जनाको पीसीआर परीक्षण हुन सकेको छैन । काँकडभिट्टा माविको होल्डिङ सेन्टरमा रहेका भारतबाट आएका व्यक्तिको आरडीटी गरिँदै । प्रदेश तथा संघीय दुवै सरकारले भीटीएम किट...बाँकी
संविधानसभा सांसद अनन्त पौडेलको परिवारको विषयमा अनेक भिडियो प्रचार गर्ने एकजना पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा बस्ने निजगढ नगरपालिका वडा नंबर १२ रतनपुर निवासी नितेशराज रिजाल रहेको वडा प्रहरी कार्यालय हेटौँडाका प्रहरी निरिक्षक इश्वरी भण्डारीले खबरब्रेकलाई जानकारी दिए । हेटौँडामा बसेर कक्षा १२ मा अध्ययन गरिरहेको उनले आफुले...बाँकी