समाज

कोरोना संक्रमितको संख्या ५४८ पुग्यो

काठमाडौं : नेपालमा थप ३२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयकाअनुसार यो सँगै संक्रमितको संख्या ५४८ पुगेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पताल कोभिड १९ प्रयोगशाला चितवनमा गरिएको परीक्षणका क्रममा थप ३२ जना संक्रमित फेला परेका हुन्‌। स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार कपिलवस्तुको...बाँकी

लागुऔषध र हातहतियार सहित एकजना पक्राउ

ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले लागुऔषध र हातहतियारसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मनहरी गाउँपालिका–६ बस्ने ४० वर्षीय रामचन्द्र प्रजा छन् । बिहीबार राती प्रहरी निरीक्षक शंकर श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले हातहतियारसहित उनलाई सोही वडास्थित डिपार्ट सामुदायिक जंगलको गोरेटो बाटोबाट पक्राउ गरेको हो । प्लास्टिकको...बाँकी

कोरोना संक्रमितको गाउँ सिल

पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा कोरोना संक्रमित पाइएपछि संक्रमितको गाउँ सिल गरिएको छ। नगर क्षेत्रमा सर्वसाधारणको आवतजावतमा कडाई गरिएको छ। कारी दिए। शुक्रबार नगरपालिका–३ घोडपालीकाका ३३ वर्षीया पुरुष, वडा नं. १८ पम्फापुरकी १५ वर्षीया किशोरी र सुस्ता गाउँपालिका(५का ३५ वर्षीया पुरुषमा कोरोना पुष्टि भएको थियो। शुक्रबार बसेको जिल्ला स्तरीय कोभिड–१९ संकट...बाँकी

कोरोनाबाट मृत्यु भएकी महिलाको शिशु र परिवार डिस्चार्ज

नेपालमै पहिलो पटक नोबल कोरोना भाइरस ९कोभिड–१९० संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोक, बाह्रबिसे–९ की २९ वर्षिया महिलाको १७ दिनका शिशु धुलिखेल अस्पतालबाट डिस्चार्ज भएका छन्। अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा। रमेश माकजुले शुक्रबार एक विज्ञप्तिमार्फत नवशिशु र उनका आफन्तहरू सबैलाई डिस्चार्ज गरिएको जानकारी दिएका छन्। उनले उल्लेख गरेका छन्, ‘नव शिशुमा...बाँकी

बाटो खन्‍न दार्चुला पुग्‍यो सेना

काठमाडौं : दार्चुलाको घाँटीबगर क्षेत्रमा बाटो निर्माणका लागि नेपाली सेना पुगेको छ। नेपाल सरकारको गत वैशाख १४ गतेको मन्त्रिपरिषदको निर्णयबमोजिम महाकाली करिडोर अन्तर्गतको दार्चुला टिंकर सडक योजना बनाउन सेना त्यहाँ पुगेको हो। दार्चुला टिंकर सडक योजनाअन्तर्गत उत्तरतर्फको ८७ किलोमिटर सडक खण्ड सेनाले बनाउने जिम्मा पाएको छ। अहिले तत्कालै भने सेनाले...बाँकी

मकवानपुरमा कार्यरत दुईजना प्रहरीको पिसिआर रिपोर्ट नेगेटिभ

कोरोना भाइरसको कारण अहिले विश्व नै डर र त्रासमा छन् । त्यस्तै रातमाटेमा रहेको चेकपोष्टमा कार्यरत दुईजना प्रहरीको कोरोना परिक्षण गर्दा उनिहरुको रिपोर्ट नेगेटिभ आएको छ । हिजो आरडिटि पोजेटिभ देखिएपछि स्वाब परिक्षणको लागि हेटौँडाको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा पठाइएकोमा उनीहरुको रिर्पोट नेगेटिभ आएको कोरोना आइसोलेसन वार्डले बताएको...बाँकी

निसान छाप सच्याउन संविधान संशोधन गर्ने सरकारको निर्णय

काठमाडौं : सरकारले संविधानमा भएको निसान छाप सच्याउनको लागि संविधान संशोधनको प्रस्ताव संसदमा पेस गर्ने निर्णय गरेको छ। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपालको नयाँ नक्सा कार्यान्वयन गर्न संविधानको अनुसूची ३ मा रहेको निशान छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्ताव लैजाने निर्णय गरेको हो । संविधानमा रहेको निशासन...बाँकी

सर्लाहीमा शुक्रबार थपिएका १५ संक्रमित भारतबाट फर्किएका मजदुर

सर्लाही — भारतसँग सीमा जोडिएको सर्लाहीको दुई स्थानीय तहमा शुक्रबार बिहान १५ जना कोरोना संक्रमण पोजेटिभ भएको पुष्टि भएको छ । योसहित जिल्लामा संक्रमितको संख्या २० पुगेको छ । गोडैता नगरपालिकाका १४ जना र रामनगर गाउँपालिकाका एक जना गरी १५ जनामा शुक्रवार संक्रमण पुष्टि भएको हो । भारतबाट मजदुरी गरेर...बाँकी