साइरन बजाउँदै एम्बुलेन्स र प्रहरीको गाडी आउनासाथ नरैनापुरवासी त्रसिन्छन्। गाउँपालिकामा फेरि संक्रमित फेला परेको आंकलन गर्छन्। र, गाउँघरमा हल्लीखल्ली मचिन्छ। गाउँघरमा फेरि निराशा छाउँछ। कालो बादल मडारिएर पृथ्वीलाई अन्धकार बनाए जस्तै नरैनापुर गाउँपालिकालाई कोरोनाले धपक्क ढाकेको छ। एउटै वडाका ५३ जनामा संक्रमण देखिएपछि गाउँका कोही बाहिर निस्कने आँट गरेका छैनन्।...बाँकी
All the colors slowly fading away The pandemic paints in many shades of grief And the at this point the nature drinks coffee with me As if it want to wrap me by it’s cozy arms …. But who knows, But who knows, It sounds as if it’s laughing...बाँकी
बेइजिङ — चीनमा गत वर्षको डिसेम्बर महिनामा कोरोना भाइरसको संक्रमण सुरु भएयता पहिलो पटक शुक्रबार कसैलाई संक्रमण देखिएको छैन । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार पछिल्लो २४ घण्टामा चीनमा एक जनामा पनि संक्रमण देखिएको छैन । गत वर्षको डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोनाले विश्वव्यापी महामारीको रुप लिँदै हजारौंको ज्यान...बाँकी
चितवन — चितवनमा शनिबार थपिएका एक जना कोरोना संक्रमित ५२ वर्षीय पुरुष शुक्रबार कोरोना संक्रमित पुष्टि भएका व्यक्तिहरुका छोरा हुन् । भरतपुर महानगरपालिका–६ केशरबाग बस्ने उनका ७४ वर्षीय बाबु र ७३ वर्षीया आमालाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो । यी बाबु, आमा र छोरा भारतको राजिव गान्धी क्यान्सर अस्पतालमा...बाँकी
नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाले कोरोना सचेतना अभियान अन्तर्गत वडा प्रहरी कार्यालय हेटौंडालाई सर्जिकल माक्स तथा सेनिटाइजर हस्तान्तरण गरेको छ । हेटौंडा उपशाखाले सक्षम औसधि पसल र सम्पूर्ण औसधि पसल, हेटौंडा १ को सहयोगमा १००० थान सर्जिकल माक्स तथा २.५ लिटर हेन्ड सेनिटाइजर हस्तान्तरण गरेको हो । स्वास्थ सामाग्री हेटौंडा...बाँकी
स्थानीय वायु र पश्चिमी वायुको प्रभावले अधिकांश स्थानमा बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।बङ्गलादेशको आसपासमा अवस्थित अंपुन चक्रवात कमजोर भई न्यून चापीय प्रणालीका रुपमा रहेकाले देशभर बदलीसँगै क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद् मञ्जु बासीले बताइन् । पश्चिमी पहाडी भूभागलगायत मध्य तथा पूर्वी भूभागमा सामान्य बदली र...बाँकी
काठमाडौँ — कतारमा कोरोना भाइरसबाट संक्रमित हुने नेपाली कामदारको सख्या ६ हजार ९ सय ११ जना पुगेको छ । एक जना नेपालीको मृत्यु भएको छ । यो मे १९ सम्मको विवरण हो । कतारको जनस्वास्थ्य मन्त्रालयबाट कान्तिपुरलाई प्राप्त मे १९ सम्मको रिपोर्टअनुसार संक्रमित ३५ हजार ६ सय ३१ जना मध्ये...बाँकी
हेटौंडा : नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गलत सूचना दिएको छ। हिजो पत्रकार सम्मेलन गर्दै स्वास्थ्य मन्त्रालयले हेटौंडा–३ की कोरोना संक्रमित भनिएकी महिलाले केही दिनअघि हेटौंडा अस्पतालमा उपचार गरेको खुलासा भएको छ। यसअघि पनि हेटौंडा ठेगाना उल्लेख गरेको र पछि पर्सा भएको भनेर गल्ती स्वीकार गरेको स्वास्थ्य मन्त्रालयले अहिले...बाँकी