हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ मा रहेको कोरोना आइसोलेसन वार्ड सबै भरिएका छन् । भारतबाट आएका ३७ जना र मकवानपुरका ४० जना भर्ना भएपछि अहिले आइसोलेसन वार्डमा थप भर्ना गर्ने अवस्था नरहेको वार्डका संयोजक भोलाप्रसाद चौँलागाईल जानकारी दिए । हेटौंडाको आइसोलेसन वार्डमा विधुतको समस्या रहेको चौलागाईले बताए । भारतबाट आएकाहरु...बाँकी
पर्सा : वीरगन्जको नारायणी अस्पतालबाट कोरोना जितेर आइतबार राति १० बजेर ४५ मिनेटमा १८ जना डिस्चार्ज भएका छन्। वीरगन्जको नारायणी र गण्डक अस्पतालमा उपचारार्थ ८७ जना संक्रमित मध्ये गएराति १८ जना संक्रमित कोरोना जितेर घर फर्किएका हुन्। सबै एकाघरका डिस्चार्ज हुनेहरु सबै पर्साको वीरगन्ज ३ छपकैयाका एकै परिवारका सदस्य हुन्।...बाँकी
पर्सा : वीरगन्जको नेसनल मेडिकल कलेजले स्वाब परीक्षणको रिपोर्ट नआई आफन्तलाई शव बुझाएको खुलेको छ। नेशनलले आफन्तलाई शव बुझाएको नौ दिनपछि ती व्यक्तिको रिपोर्ट पोजेटिभ आएको छ। गत जेठ २ गते नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारार्थ भर्ना भएका बाराको करैयामाई(७ का ७० वर्षीय चौधरीको पीसिआर रिपोर्ट पोजेटिभ आएको हो।...बाँकी
हेटौडा उपमहानगरपालिका वडा नम्बर ८ मा ट्रक दुर्घटना हुँदा चालक घाइते भएका छन् । बिरगंजबाट मकै बोकेर हेटौंडा औद्योगिक क्षेत्र तर्फ जाँदै गरेको ना ६ ख ३७६२ नम्बरको ट्रक यान्त्रिक गडबडीका कारण अनियन्त्रित भइ दुर्घटना हुँदा ट्रक चालक मकवानपुर मनहरी गाँउपालिका वडा नम्बर ६ नया बस्ती बस्ने ३६ बर्षीय ईश्वरी...बाँकी
काठमाडौं : नेपालका कोरोना संक्रमितको संख्या ६७५ पुगेको छ। देशका विभिन्न प्रयोगशालामा गरिएको पछिल्लो परिक्षणबाट ७२ जना थपिएसँगै ६७५ जना संक्रमित पुगेका हुन। स्वास्थ्य मन्त्रालयका अनुसार धनुषा, कपिलवस्तु, काठमाडौं, बारामा संक्रमित भेटिएका हुन्। काठमाडौंमा तीनजना कोरोना संक्रमित भेटिएका छन्। त्यसैगरी रौतहट, सप्तरी, बर्दिया, बाँके र दैलेखमा नयाँ संक्रमित भेटिएका छन्।...बाँकी
बारा : उपचारका क्रममा मृत्यु भएर दाहसंस्कार गरेको नौ दिनपछि बारामा एकजनामा कोरोना पुष्टि भएको छ। करैयामाई गाउँपालिका–७ उमजनका ७० वर्षीय वृद्धको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या चार पुगेको छ। कोरोना पुष्टि भएका वृद्धको नौ दिनअघि वीरगञ्जको नेशनल मेडिकल...बाँकी
लकडाउनको अवधिमा गाडिमा औषधि ढुवानी लेखिएको स्टिकर टाँसेर सुर्तिजन्य गुट्खा र रजनीगन्धा ओसार पसार गर्ने पशुपति ट्रान्सपोट कम्पनीले संचालन गरेको ना ३ ख ४७८५ नम्वरको कन्टेनर ट्रकलाई मकवानपुर प्रहरीले पक्राउ गरी बरामदी मुचुल्का उठाएर त्यसै छाडिदिएको छ । मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी सुशील सिंह राठोेरको निर्देशनमा काठमाडौँबाट राजविराजतर्फ...बाँकी
काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या ६०३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार एकै दिन आइतवार १९ जना संक्रमित थपिएका हुन्। जस अनुसार पर्सा, नुवाकोट, रुपन्देही, बारा, कपिलवस्तुमा नयाँ संक्रमित भेटिएका छन्। त्यसैगरी गुल्मीको मदानेमा पनि एकजना संक्रमित भेटिएका छन्।बाँकी