प्रेस तथा अभिब्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने फौजदारी र देवानी संहिताका प्रावधानहरु सच्याउन सञ्चारकर्मीहरुले माग गरेका छन् । गत भदौ १ गतेदेखि लागु भएको मुलुकी (फौजदारी) संहिता र मुलुकी (देवानी) संहिताका गोपनीयताको हक बिरुद्ध कसुर सम्बन्धि प्रेस तथा अभिब्यक्ति स्वतन्त्रतामा संकुचनबारे नेपाल पत्रकार महासंघ प्रदेश तीन र मकवानपुर शाखाले आज मंगलबार...बाँकी
प्रदेश नं ३ को ट्राफिक प्रहरी कार्यालय भरतपुरमा रहने भएको छ । भरतपुर महानगरपालिका–१ रामनगरमा कार्यालय स्थापना गरिने प्रहरी उपरीक्षक नवीराज राईले जानकारी दिनुभयो । एक सातापछि कार्यालय सञ्चालनमा आउने छ । उक्त कार्यालयले उपत्यकाका तीन जिल्ला बाहेक प्रदेशका सबै जिल्ला हेर्ने छ । क्षेत्रगत विभाजन हुँदा यस क्षेत्रको...बाँकी
रोशनीको प्रायः सधै जसो निर्मलाको घरमा आउने भइरहन्थ्यो, तर निर्मला कमै मात्रै रोशनीको घर जान्थीन त्यहीपनि साथीहरुको साथमा । साउन ९ गते निर्मलालाई बोलाउन रोशनी उनको घरमै पुगेकी थिईन् । घर पुगेकी उनले निर्मलालाई चटपटेको २० रुपैयाँ दिन बाँकी थियो । ‘ भोली मेरै घरमा आउनु चटपटेको पैसा पनि दिनुछ,...बाँकी
मोहमद सफिकुल शेक यहाँको गायत्री संस्कृत मावि आसपास हुने प्रायस् सबै धार्मिक कार्यक्रममा स्वस्ती वाचन गर्न पुग्छन् । उनले स्वस्ती वाचन गर्दा कार्यक्रम आयोजकले शेक मुसलमान हुन् भन्ने भेउ नै पाउँदैनन् । उनी संस्कृत फररर पढ्छन् । स्वस्ती वाचन गर्दा शेकलाई अरू केही मुसलमान र हिन्दु बालबालिकाले साथ दिन्छन् । विद्यालय आसपास हुने धार्मिक...बाँकी
खेलाउने बहानामा आमको काखबाट अपहरण गरिएकी आठमहिने शिशुको हतया भएको छ । औरही नगरपालिका — १ का सन्तोष चौधरीकी आठमहिने छोरी सोनालीको अपहरणपछि हतया भएको प्रहरीले जनाएको छ । आईतबार साँझ साढे ६ बजे खेलाउने बहनामा अपरिचित एक युवकले आमा इन्दे्रश चौधरीको काखमा रहेकी सोनालीलाई अपहरण गरेका थिए । भगहा...बाँकी
हेटौंडाबाट आज प्रकाशित भएका दैनिक पत्रिकाले फरकफरक विषयलाई आफ्नो मुख्य समाचार बनाएका छन् । आजको साझाकुरा दैनिकले नयाँ मुलुकी संहिता लागू भएसँगै पत्नीपीडित पुरुषहरु पनि सम्बन्ध विच्छेदको लागि अदालत धाउन थालेको समाचारलाई मुख्य समाचार बनाएर छापेको छ । भदौ १ गतेदेखि लागू भएको संहितामा पुरुषले पनि सम्बन्ध विच्छेदको मुद्दा दर्ता...बाँकी
हेटौँडामा भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ सोमबार विभिन्न कार्यक्रम गरि मनाइयो छ। नेवा सास्कृतिक पुचः को आयोजनामा हेटौाडाको पिपलबोट क्षेत्रबाट सुरु भएको गाईजात्राको र्याली बजार परिक्रमा गरेर पिपलबोटमा आएर समापन भएको पुचःका अध्यक्ष विष्णुगोपाल महर्जनले बताए । एक वर्षभित्र दिवङ्गत आफन्तका सम्झनामा आज...बाँकी
काठ मिलमा परेर यहाँका एक बालकको ज्यान गएको छ । यहाँको विदुर नगरपालिका–४ बट्टार आँपघारीका तीन वर्षीय सुमिङ श्रेष्ठको आज काठ मिलमा परेर ज्यान गएको हो । आफ्ना हजुर बा हिमालबहादुर श्रेष्ठले सञ्चालन गरेको काठ मिलको आरोमा चिरिएर बालकको घटनास्थलमै ज्यान गएको प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो ।...बाँकी