आइतबार साँझ ६ बजेतिर चोरिएकी सात महिने शिशुको शव भेटिएको छ।महोत्तरीको भंगाहा नगरपालिका-१ साविक मेघनाथ गोरहन्ना गाउँ विकास समिति वडा नम्बर- ७ स्थित फेकु चौधरीको आँपको बगैँचा मुनि शव भेटिएको हो। शवको प्रकृति हेर्दा अपहरण पछि टाउकोमा हिर्काएर हत्या गरेको प्रहरीले जनाएको छ। अपहरणकारीले शिशुको हत्यापछि आँपको रुखको मुनि राखेको...बाँकी
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले पोष्टबहादुर बोगटी भीमफेदी—कुलेखानी सुरुङ मार्ग निर्माण गर्ने बताउनुभएको छ । उहाँले सन् २०१२ मा उक्त सुरुङमार्ग चार वर्षभित्र निर्माण गर्ने भनी नेपाल पूर्वाधार विकास कम्पनीले सरकारसंँग सम्झौता गरे पनि हालसम्म कुनै काम नगरेकाले अब प्रदेश सरकारले नै निर्माण अगाडि बढाउने स्पष्ट...बाँकी
प्रदेश संचरना स्थापना हुनुभन्दा अगाडि रहेको नारायणी अञ्चल कार्यालयको पाँच जिल्लाका करिब २६ हजार नागरिकले हेटौंडामा रहेको ब्यवसायिक तथा सीप बिकास तालिम केन्द्रबाट स्वरोजगारका लागि तालिम लिएको पाइएको छ । ् २०३३ सालमा स्थापना भएको सो कार्यालयले गएको आर्थिक बर्ष सम्ममा सो संख्यामा स्थानीयहरुलाई बिभिन्न शीर्षमा सीप प्रदान गरेको हो...बाँकी
निर्मला पन्तको हत्या अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेका रोशनी र बबिता बमको बयान आइतबार पनि सुरु भएको छैन । प्रहरीले आन्तरिक तयारी नसकिएकाले बयान ढिलो भएको बताएको छ । डीएसपी कृष्णराज ओझालाई अनुसन्धान अधिकृत तोकेर सूक्ष्म अनुसन्धान भइरहेको एसपी कुबेर कडायतले जानकारी दिए । ‘हामीले आन्तरिक रूपमा गर्नुपर्ने अनुसन्धानका विभिन्न चरणमा काम गरिरहेका...बाँकी
विराटनगर ४ पिपलचौक निवासी ५० वर्षीय सुरक्षा गार्ड टंकप्रसाद भट्टराईको हत्या यौनकर्मी विवादका कारण भएको खुलेको छ। हत्यामा संलग्न विराटनगर-४ पुलचौकका २६ वर्षीय सन्जय सहनी पक्राउ परेपछि यौनकर्मी विवादमा उनको हत्या भएको खुलेको हो। भट्टराई विराटनगर महानगरपालिका २ धरानरोडस्थित बिक्की हार्डवेयरमा कार्यरत थिए। प्रहरीले विराटनगरमा लामो समयदेखि ठेला चलाउने काम...बाँकी
आज हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाहरुले फरक फरक प्रसङ्गलाई प्रमुख समाचार बनाएर छापेको छ । आजको साझाकुरा दैनिकले भूकम्पपछिको पुननिर्माणको लागि जग्गा खरिदमा अनुदान माग्नेमा मनहरी गाउँपालिकाका लाभग्राही बढी रहेको तथ्याङ्कसहितको समाचार छापेको छ । मकवानपुरका ९७ जना भूमिहीन भूकम्पपीडितले जग्गा खरिदको अनुदान माग गरेकोमा मनहरी गाउँपालिकाको मात्र ६२ जना रहेका...बाँकी
हेटौंडा नगरका एक वडाध्यक्षसहितको टोली त्यहाँको भौगोलिक तथा लामो समयदेखि त्यहाँ रहँदै आएका नेपालीको अवस्थाबारे प्रत्यक्ष अवलोकन गर्न भारतको टापु समूहमा पुगेको छ । भारतको अण्डमान र निकोबार द्वीप समूह पुग्नुभएका उहाँहरुले भन्नुभयो–दुःखमा बाँचे पनि त्यहाँको नेपालीपनले मन छोयो । टोलीका सदस्य हेटौंडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईंले भन्नुभयो–नयाँ ठाउँको...बाँकी
मकवानपुरमा जिल्लामा सञ्चार क्षेत्रमा नयाँ आयम थप्ने उदेश्यले हेटौँडाबाट नयाँ रेडियोको रुपमा “रेडियो बुलेटिन ८९.७ मेगाहर्ज”ले सञ्चालन प्रारम्भ गरेको छ । रेडियो बुलेटिनले आज हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि भदौ १३ गतेबाट समाचार सहितका कार्यक्रमहरु शुभारम्भ हुने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै रेडियो बुलेटिनका प्रवन्ध निर्देशक अनिलकुमार खातीले...बाँकी