समाज

मकवानपुरका स्थानीय झोलुङे पुल बनेपछि खुसी

झोलुङे पुल सञ्चालनमा आएसँगै उपमहानगरपालिका र भीमफेदी गाउँपालिकाका बासिन्दा खुसी भएका छन् । बिहान भरी कृषिकर्म गरेर आएकी सानटारकी ५५ वर्षीया लीलामाया थोकर नवनिर्मित झोलुङ पुलबाट पारीतर्फ जाँदै भनिन्, ‘अब वारीपारी गर्न सजिलो भयो, बोकेदहमा पुल नभएर वर्षायाममा आउजाउ गर्न समस्या थियो ।’ गत वर्ष साउनमा किसेडी खोला तरेर हेटौंडा बजारतर्फ जान...बाँकी

रौतहट डुंगा दुर्घटना अपडेट : दुईजनाको शव फेला

  रौतहटको गौर नगरपालिका–४ स्थित टीकुलिया घाटमा शनिबार साँझ भएको डुङ्गा दुर्घटनामा परि बेपत्ता मध्ये दुई जनाको शव फेला परेको छ । ५ जना अझै हराइरहेका छन् । औरैयाका ३५ वर्षीय रुनादेवी पटेल र गौर नगरपालिका–४ टीकुलियाकी शान्ती देवीको शवभारतको शिवघर जिल्ला जमुवा घाटमा फेला परेको प्रहरीले जनाएको छ।उक्त घटनामा...बाँकी

अाज उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन आइतबार विधिपूर्वक स्नान, ऋषि तर्पण र हातमा डोरो बाँधी मनाइँदैछ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन तथा विचलित नहोऊ भनी...बाँकी

जसरी प्रदेश नम्वर २ री पहिचानना आन्दोलन रेजी थेराङलासी पहाड थुमरी जनजातिग्याम रेबारी आहाम्नी”

थान्बा मुला, समसामयिक विषय थेन सन्दर्भगादेथोरी ह्याङला तामाङ समाज मकवानपुरला चोहो, थेराङलासीन नेपाल लेखपढी कानून व्यवसायी एशोसियशनना ङाच्छाला मकवानपुर जोङ चोहो दान्दे केन्द्रीय सचिवालयला मुलमी आत्मराम मोक्तान थेन ङानीला साङग्युरबोन नवराज वाईबासे लाबा तामगान ः  तीनी न्हाङगार लीच्छाला दुअीरी तीगारी व्यस्त मुस्युबा मुला ? दान्देला लीच्छाला दुअीरी ङा र्हङलान पेशा...बाँकी

रौतहट डुंगा दुर्घटनाः २१ जनाको उद्धार, ५ जना अझै वेपत्ता

 रौतहटको गौर नगरपालिका वडा नम्बर ४ स्थित लालबकैया नदीमा शनिबार डुंगा दुर्घटना हुँदा डुबेका २१ जनाको प्रहरीले उद्धार गरेको छ । ५ जना भने अझै हराइरहेका छन् । जिल्ला प्रहरी कार्यालय, रौतहटले २१ जना भेटिएको र हराइरहेका ५ जनाको खोजी कार्य भइरहेको जनाएको छ । अवस्था अझै अज्ञात रहेकामा ओमप्रकाश...बाँकी

झोलुङ्गे पुल बनेपछि गाउँलेमा खुसीयाली

झोलुङ्गे पुल सञ्चालनमा आएपछि हेटौंडा उपमहानगरपालिका र भीमफेदी गाउँपालिकाका बासिन्दा खुसी भएका छन् । बिहानभरी कृषिकर्म गरेर आएकी सानुटारकी ५५ वर्षीया लिलामाया थोकर नवनिर्मित झोलुङ्गे पुलबाट वारपार गर्दै भनिन्–‘अब वारीपार गर्न सजिलो भयो, बोकेदहमा पुल नभएर समस्या भइरहेको थियो ।’ गतवर्ष साउनमा किसेडी खोला तरेर हेटौंडा आउन लाग्दा घ्याङसिटारकी महिलाको...बाँकी

स्थानीय पत्रपत्रिकाः सहरबाट गाउँ भित्रियो ३९ करोड, वनकरियालाई घर बनाइदिने मुख्यमन्त्रीको आश्वासन

हेटौंडाबाट प्रकाशित दैनिक पत्रपत्रिकाले आज फरक फरक विषयलाई प्राथमिकताको साथ समाचार बनाएर छापेको छ । आजको साझाकुरा दैनिकले मातृभूमि साहित्य समाजले एकै मञ्चबाट आधा दर्जन पुरस्कार वितरण गरेको समाचारलाई प्राथमिकताको साथ छापेको छ । फुटसल प्रतियोगिताको उपाधि बिजय युथ क्लव हेटौंडाले जितेको समाचार पनि साझाकुराले पहिलो पृष्ठमै छापेको छ ।...बाँकी

रौतहट डुंगा दुर्घटना अपडेटः ४० बेपत्ता मध्य २२ सम्पर्कमा आए

रौतहटमा डुंगा दुर्घटनामा परी बेपत्ता भएका भनिएका मध्य २२ जना सम्पर्कमा आएका छन् । प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालका अनुसार २२ जना प्रहरी सम्पर्कमा आएका छन्। डुंगा चालक इस्नाथ नगरपालिका बन्जाराहाका पप्पु सिंह, गौर ४ का २३ वर्षीय विजय चन्द्रवंशी, ५० वर्षीया सीतादेवी सहनी, ३४ वर्षीया सीमादेवी सहनी र ५२...बाँकी