समाज

स्थानीय पत्रपत्रिकाः द्रुत गतीमा कानुन बनाउन मुख्यमन्त्रीको निर्देशन, एकीकृत नमूना बस्ती बनाउन सरकार जुट्यो

हेटौंडा, हेटौंडाबाट प्रकाशित आजका दैनिक पत्रिकाले ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले द्रुत गतीमा कानुन निर्माण गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको समाचारलाई प्राथमिकताका साथ छापेका छन् । कानुन निर्माणको अभावमा भनेजस्तो काम गर्न नसकिएको भन्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले केही काम गर्न नसकेको जस्तो देखिएको स्वीकार गरे । मंगलबार मन्त्रालयहरुको...बाँकी

नेम इन्सिच्यूटद्वारा सम्मान तथा बधाइ कार्यक्रमको आयोजना

मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १०मा रहेको नेम इन्सिच्यूटले हेटौंडा सिमेन्टमा नाम निकाल्न सपल ३४ जना आफ्ना बिद्यार्थीहरुलाई सम्मान सहित बधाइ कार्यक्रमको आयोजना गरेको छ । लोक सेवा अन्तरगत हेटौंडा सिमेन्टको प्रशासनीक तथा प्राबिधिक बिभिन्न पदहरुमा सफल भएका आफ्नो इन्सिच्यूटमा पढेका बिद्यार्थीहरुलाई सोमबार बधाइ तथा सम्मान कार्यक्रम आयोजना गरिएको नेम...बाँकी

करेन्ट लाग्दा दुर्इकाे मृत्यु

केआईसिङ गाउँपालिका–५ जमलकट्टे बस्ने १७ वर्षिय गंगाकुमारी पुनको करेन्ट लागेर सोमबार मृत्यु भएको छ । स्थानीय भुल जंगलमा घाँस काट्ने क्रममा रुखको माथिबाट तानिएको बिद्युतीय लाईनबाट करेन्ट लागेर उनको मृत्यु भएको हो । यस्तै झापाको मेचीनगर नगरपालिका(३ धरधरे बस्ने ५७ बर्षीय डिल्लीराम गहतराजको करेन्ट लागेर मंगलबार मृत्यु भएको छ । डिल्लीराम...बाँकी

नमुना बस्तीका बिषयमा गहन छलफल

तीन नंम्बर प्रदेश सरकारले एकिकृत बस्ति निर्माण गर्नका लागि सोमबार मन्त्रालय र सरोकारवाला निकाय संग छलफल गरेको छ । हेटौडा १८ मानेभन्ज्याङमा एकीकृत बस्ति निर्माणका लागि आज बिभीन्न बिषयगत कार्यालय, मन्त्रालयका बिच छलफल भएको हो । यस प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा भएको बैठकले शहरी बिकाश मन्त्रालयबाट काम गर्नका लागि...बाँकी

हत्यारा पत्ता नलगाएको भन्दै बजार बन्द

 तेह्र वर्षीया बालिका निर्मला पन्तको हत्याबारे प्रहरीले वास्तविकता बाहिर ल्याउन नसकेको भन्दै स्थानीयवासीले आज भीमदत्तनगर बजार बन्द गराएका छन् । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका पन्तबारे जिल्ला प्रहरी कार्यालयले सोमबार पत्रकार सम्मेलन गरी हत्यामा संलग्न भन्दै भीमदत्त नगरपालिका–१९ बागफाँटाका ४१ वर्षीया दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । बागफाँटाका विष्ट...बाँकी

हाकिमको २% तलब काटिँदा जवानको भने २८% काटिन्छ !

नेपाली सेनाले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा तैनाथ सिपाहीको मासिक पारिश्रमिकबाट २८ प्रतिशतसम्म रकम कटौती गर्न थालेपछि आन्तरिक असन्तुष्टि चुलिएको छ । सैनिक कल्याणकारी कोषको रकम बृद्धि गर्न शान्ति मिसनमा तैनाथ तल्लो दर्जाका फौजको मासिक पारिश्रकिमकबाट सेनाले ३ सय ७८ डलर अमेरिकी डलर सम्म र उपल्लो तहका अधिकृतबाट २ प्रतिशत रकम...बाँकी

एउटा गाउँ, जहाँ पहिरो खस्दा स्थानीय खुशी हुन्छन्

हर रात सपनीमा ऐठन हुन्छ, सायद गाउँमा पहिरो गयो कि । गायक दीप श्रेष्ठको यो गीतले धेरैको मन छुन्छ । गाउँबाहिर बसेकालाई आफ्नो गाउँघरमा आइपरेको बाढीपहिरोको विपत्तिले टाढैबाट पनि तर्साइरहन्छ । तर डोटीको आदर्श गाउँपालिका, गिरीचौकावासीका लागि यो अपवाद हो । यहाँका बासिन्दा गाउँमा पहिरो जाँदा दुस्खी हुँदैनन्। बरु अचम्मैसँग...बाँकी

आजको स्थानीय पत्रपत्रिकाः तरकारीमा बिचौलियाको बिगबिगी, हेटौंडा कपडा उद्योग चलाउन २० करोड लाग्ने

आज हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले फरक फरक विषयलाई प्रमुख समाचार बनाएर छापेका छन् । आजको साझाकुरा दैनिकले ३ नम्बर प्रदेशको लागि राजधानी प्रस्ताव गरिएका ५ जिल्लाका विशेषताको बारेमा प्रमुख समाचार बनाएर छापेको छ । प्रदेश राजधानी सम्भाव्यता अध्ययन समितिले मकवानपुर, भक्तपुर, काभ्रे, नुवाकोट र चितवनमध्ये एक स्थानलाई राजधानी बनाउन सकिने...बाँकी