विदेशबाट जिल्लामा आउनेको संख्या थपिँदै गएपछि हेटौंडा उपमहानगरपालिकाले अहिले ८ वटा क्वारेन्टाइन सञ्चालनमा ल्याएको छ । हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ७, ९, १०, ११, १२, १३, १५ र १६ मा क्वारेन्टाइन सञ्चालनमा रहेको छ । हेटौंडा–१० को गोरक्षेश्वर क्वारेन्टाइन भने हेटौंडा उपमहानगरपालिकाले सञ्चालन गर्दै आएको छ । अन्य ७ स्थानमा...बाँकी
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा सञ्चालन गरिएको कोरोना भाइरस (कोभिड १९) को प्रयोगशालामा हाल सम्म ९ हजार १ सय ६६ जनाको कोरोना परिक्षणका लागि नमुना प्राप्त भएको छ । नमुना प्राप्त भएका मध्य धेरै जसोको कोरोना परिक्षण गरिएको छ । भने केहीको परिक्षणको चरणमा...बाँकी
बागमती प्रदेशमा हाल सम्म ७ सय ६ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखा परेको छ । संक्रमित मध्यमा धेरैजसो उपचाररत छन् । बागमती प्रदेशमा हिजो एकै दिनमा ३६ जना कोरोना संक्रमित पुष्टि भएको छ । सबै भन्दा वडी काठमाण्डौमा १६ जना, ललितपुरमा ७ जना, चितवनमा ५, मकवानपुरमा १,...बाँकी
सिन्धुपाल्चोकमा बुधबार राति बाढीले ५ घर बगाउनुका साथै दुई जनाको मृत्यु भएको छ । ९ जना बेपत्ता भएका छन् । भोटेकोसीसँगै वरपरका खोलामा आएको बाढीले बाह्रबिसे नगरपालिकामा व्यापक क्षति पुर्याएको छ । बाह्रबिसे–५ गाती जम्बुमा एल्मो ठाडो खोला बस्ती पस्दा १४ घर बगाएको छ । राति साढे १२ बजे आएको...बाँकी
हेटौंडाः आजदेखि चार दिनसम्म ठूलो पानी पर्ने सम्भावना भएकाले सतर्क रहन गृह मन्त्रालयले आग्रह गरेको छ । गृह मन्त्रालय अन्तरर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चार दिनसम्म ठूलो पानी पर्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिम हुने भन्दै सर्तकता अपनाउन आग्रह गरेको हो । प्राधिकरणका अनुसार आजदेखि आइतबारसम्म...बाँकी
हेटौंडाः मकवानपुरको थाहा नगरपालिकाका एक जना पुरुषमा कोरोना भाइरस पुष्टि भएको छ । खर्भरै विदेशबाट आएका पुरुषमा कोरोना भाइरस पुष्टि भएको हो । कोरोना रोकथाम गर्न बनेको थाहा नगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका ३३ वर्षिय पुरुषमा कोरोना भाइरस देखापरेको हेटौंडाको कर्रामा रहेको आइसोलेसनका इन्चार्ज भोला चौलागाईले जानकारी दिनुभयो । यही असार...बाँकी
कुमारी स्याङ्बो मकवानपुरः मकवानपुरका १६ सय विद्यार्थीलाई रेस्ट संस्थाले शिक्षामा सहयोग गरेका छन् । विशेष गरि यस संस्थाले आर्थिक अवस्था नाजुक भएको, दिदिबहिनी धेरै भएको, आमाबुवा नभएको, पढ्न इच्छुक हुँदा हुँदै पनि पढ्र्न नपाउने विद्यार्थीहरुलाई सहयोग गर्दै आएको मकवानपुर रेस्ट संस्थाकी सचिव एलिना तामाङले बताइन् । गुणस्तरीय आधारभूत शिक्षा र...बाँकी
हेटौंडाः विश्वभर माहामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण सबै क्षेत्रमा असर पुगेको छ । कोरोना भाइरसका कारण नेपालमा पनि प्राय सबै क्षेत्रमा ठूलो असर पुगेको छ । कोरोनाका कारण धेरै विद्यालयमा क्वारेन्टाइन तथा आइसोलेसन संचालन हुँदा शैक्षिक क्षेत्र सुचारु हुन सकेका छैनन् । सबै भन्दा बढी मारमा...बाँकी