समाज

पाटन अस्पतालमा मृत्यु भएका गोरखाका युवकमा कोरोना पुष्टि

पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएका गोरखाका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । २७ वर्षीय ती युवकको कोरोना रिपोर्ट पोजिटिभ आएको पाटन अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माले टेलिफोनमा बताए । ‘यहाँ अस्पतालमा भर्ना भएलगतै नमुना संकलन गरेका थियौं, हिजो राति उहाँको मृत्यु पनि भयो, कोरोना रिपोर्ट पनि पोजिटिभ...बाँकी

राक्सिराङका हिलाम्य ग्रामीण सडक, पैदल हिड्न समेत सकस

कुमारी स्याङ्बो राक्सिराङः मकवानपुर स्थित राक्सिराङ् गाउँपालिका वडा नम्बर २ का सडक यो समयमा निकै जोखिमपुर्ण छ । त्यो सडकमा न सवारी सहजै रुपमा आवागमन हुन सक्छन् न त पैदल यात्रा गर्न नै सहज छ । उल्टै अविरल वर्षाका कारण सडक हिलाम्मे छ । सडक खण्डमा अधिकांश ठाउँमा मालबहाक सवारी...बाँकी

भिमफेदीका एकलाई कोरोना पुष्टि

मकवानपुरको भीमफेदी गाउँपालिका वडा नंबर ३ का एकजना युवालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । श्रीमतीको उपचारको लागि ललितपुरको पाटन गएका ३१ वर्षका युवामा कोरोना भाइरस पुष्टि भएको कोरोना आइसोलेसन वार्ड हेटौँडाका प्रमुख भोलाप्रसाद चौँलागाईले बताए ।बाँकी

अनलाइन कक्षा बन्द गर्ने निजी विद्यालयको चेतावनी

निजी विद्यालय सञ्चालकहरूले शुल्क उठाउन नपाए अनलाइनलगायत वैकल्पिक कक्षा ठप्प पार्ने चेतावनी दिएका छन् । शिक्षा मन्त्रालयले वार्ताका लागि बोलाएपछि सोमबारबाट कक्षा बन्द गर्ने घोषित कार्यक्रम भने प्याब्सन र एनप्याब्सनले स्थगित गरेका छन् । मन्त्रालयले केही दिन समय मागेपछि तत्कालका लागि वैकल्पिक कक्षा ठप्प पार्ने निर्णय रोकिएको निजी विद्यालय सञ्चालकहरूले...बाँकी

मुख्यमन्त्रि पौडेलको स्वास्थ्य परिक्षण

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको नियमित स्वास्थ्य जाँच गरिएको छ । सोमबार मुख्यमन्त्री पौडेलको मुटु र आँखाको जाँच गरिएको हो । बाँसबारीस्थित गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा मुटु एबम तिलगंगा आँखा अस्पतालमा आँखाको जाँच गरिएको हो । मुख्यमन्त्री पौडेलको मुटुको जाँच मुटुरोग विशेषज्ञ डा चन्द्रमणि अधिकारीले गर्नुभएको थियो भने आँखाको...बाँकी

मनहरीमा कारको ठक्करबाट एकजनाको मृत्यु

मकवानपुरको मनहरी–७ बिजौनामा कारको ठक्करबाट एकजनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा–नारायण गढ सडक खण्ड अन्तरगत मनहरी बिजौनामा कारको ठक्करबाट ५० वर्षिय पुरुषको मृत्यु भएको हो । मृतकको पहिचान अहिले सम्म नखुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक इन्द्रबहादुर रानाल् जानकारी दिनुभयो । सोमबार बेलुकी करिव ९...बाँकी

वन्यजन्तुको संरक्षणका लागि बागमती सरकारको चासो

बागमती प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले संरक्षित क्षेत्र बाहिररहेका वन्यजन्तुको संरक्षण गर्नका लागि चासो दिएको छ । मन्त्रालयले गैडा, सालक र रेडपाण्डा लगायत लोपोन्मुख तथा दुर्लभ वन्यजन्तु र तिनको वासस्थान संरक्षणका लागि बजेटको व्यावस्था गरिएको हो । वन्यजन्तु उद्धारका लागि मकवानपुर र काठमाण्डौमा द्रुत उद्दार टोलीको व्यवस्था...बाँकी

बामगती प्रदेशले हाइटेक नर्सरी निर्माण

बागमती प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले काठमाण्डौ र मकवानपुरमा हाइटेक नर्सरी स्थापनालाई निरन्तरता दिइएको छ । यस नर्षरी मार्फत प्रदेशका जिल्लामा विभीन्न जातका विरुवा वितरण गर्ने तयारी गरिएको छ । नर्सरी निर्माण भएपछी वनका खाली क्षेत्रमा रुखका विरुवा रोपीने मन्त्री अरुण नेपालले वताउनुभयो । भू तथा जलाधार संरक्षण...बाँकी