समाज

कोरोना संक्रमितको संख्या १५ हजार ९६४ पुग्यो

नेपालमा कोरोना भाइरस ९कोभिड(१९० संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ। सोमबार १८० जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या १५ हजार ९६४ पुगेको हो।आइतबार मात्रै २९२ जनामा कोरोना संक्रमण देखिएको थियो। मन्त्रालयका अनुसार अहिलेसम्म क्वारेन्टाइनमा २९ हजार २१५ रहेका छन् भने आइसोलेसनमा ९ हजार ११८ जनाको उपचार भइराखेको छ ।...बाँकी

मकवानपुरका ५ जनामा कोरोना पुष्टि

मकवानपुरको पाँचजनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । पाटन अस्पताल ललितपुरमा भएको स्बाव परिक्षणको क्रममा पाँचजनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित्र पत्रकार सम्मेलनमा डाक्टर जागेश्वर गौतममले बताए । उनीहरु कहाँको भन्ने थप विवरण आएको छैन् ।बाँकी

तुलसीपुर कारागारमा एक कैदीको मृत्यु

दाङको तुलसीपुर कारागारमा एक जना कैदीबन्दीको मृत्यु भएको छ। कपिलवस्तुको मायादेवी गाउँपालिका–४ निवासी ६९ वर्षीय अमिरुल्ला मुसलमानको सोमबार बिहान मृत्यु भएको तुलसीपुर कारागार प्रमुख असाई गोबिन्दा पन्थीले जानकारी दिइन्। पन्थीका अनुसार ठगी मुद्दामा २०७५ साल असोज १५ गते कारागार चलान गरिएका मुसलमानलाई २०७६ साल पुसको ९ गते दाङको तुल्सीपुर कारागार...बाँकी

वाग्मती प्रदेशद्वारा एकवर्षमा १७९ किलोमिटर सडक कालोपत्र

वाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्षमा १ सय ७९ किलोमिटर सडक कालोपत्र गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले १ सय ७९ किमी सडक कालोपत्र र स्ल्याब ढलान गरेको संसदलाई जानकारी गराएका छन् । प्रदेशसभामा उठेको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री पौडेलले प्रदेशका १३ जिल्लामा भएका कालोपत्रे र २४ किलोमिटर स्ल्याब...बाँकी

मकवानपुरका बालकालिकालाई आज र भोलि भिटामिन “ए” खुवाउँदै

आज सोमबार र भोलि मंगलबार देशव्यापी रुपमा राष्ट्रिय भिटामिन “ए” कार्यक्रम सञ्चालन हुदैछ । राष्ट्रिय कार्यक्रमको रुपमा ६ महिनादेखि ५ वर्ष उमेर समूहका बालबालिकालाई भिटामिन “ए” खुवाइँदै छ । भिटामिन “ए” सँगै एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधी र बालबालिकाको पोषणका लागि बालभिटा पनि वितरण गरिँदै छ । हेटौंडा...बाँकी

ओलीलाई ५ वर्ष प्रधानमन्त्री राख्नुपर्ने माग गर्दै हेटौंडामा युवाहरुको प्रदर्शन

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलाीलाई पाँच वर्ष सम्म सरकारको नेतृत्व गर्न दिनुपर्ने माग गर्दै आज हेटौंडामा प्रदर्शन गरिएको छ । बिशेषगरी केपी ओली निकटका युवाहरुले हेटौंडा वजारमा जुलुस निकालेका हुन् । केपी ओलीको फोटो सहित राखिएको व्यानर लिएर युवाहरुले वजार परिक्रमा गरेका थिए । हेटौंडामा युवाहरुले केपी ओलीको...बाँकी

आज वर्षातको सम्भावना

आज (सोमबार) पनि विहानैबाट मकवानपुरको विभिन्न भागमा पानी परिरहेको छ । मनसुनी वायुको प्रभावसँगै अहिले देशका विभिन्न पाँच वटा प्रदेशमा वर्षा भइरहेको जनाइएको छ । मनसुनी वायुसँगै भारत उत्तरप्रदेशको उत्तर पूर्वी भू(भाग नजिक रहेको निम्न चापीय क्षेत्रका कारण अहिले प्रदेश नम्बर १, बागमती, गण्डकी, प्रदेश ५ र कर्णाली प्रदेशका हिमाली...बाँकी

मकवानपुरका उद्योगहरु संचालनमा

हेटौंडा÷ हेटौडा औधोगिक क्षेत्रका अधिकांश उधोगहरु संचालनमा आएका छन् । सरकारले लकडाउनको अवस्थामा ४२ किसिमका उद्योगहरु संचालन गर्न पाउने व्यवस्था गरेपछि उद्योगहरु पुनः संचालनमा आएको हो । हेटौडा औधोगिक क्षेत्र भित्र रहेका १ सय ११ वटा उद्योगमध्ये बुधवारसम्म सय भन्दाबढी उद्योग पुन ः संचालनमा आएको उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज...बाँकी