जापानको राजधानी टोकियो नजिकैको शहर कावासाकीमा एकजना चक्कुधारीले बस कुरिरहेका स्कुले बालबालिकामाथि आक्रमण गरेका छन्। बसोबास क्षेत्रमा भएको उक्त घटनामा परेर कम्तिमा १८ जना घाइते भएका थिए। त्यसमध्ये एक ११ वर्षीय बालिका र एकजना ३९ वर्षे पुरूषको निधन भएको छ। आक्रमणकारी ठानिएका एकजना ५० वर्ष माथिका व्यक्तिले घटनापछि आफ्नो घाँटीमा...बाँकी
एक जहाजको उडान ३८ मिनेट ढिलो गराएपछि मेक्सिकोकी वातारणमन्त्री पदबाट राजीनामा दिन व्याध्य भएकी छिन् । समयमै विमानस्थल पुग्न नसक्ने भए पछि मन्त्रीले आफ्नो शक्तिको दुरुपयोग गरेर जहाज उडान ढिलो गराएकी थिइन् । तर यो अभ्यास मेक्सिकोको राष्ट्रपतिको कानुनी शासनको वाचा विरुद्ध रहेको भन्दै व्यापक आलोचना भएको थियो । वातारवण...बाँकी
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प जापानका नयाँ सम्राट नारुहितोलाई भेट्ने पहिलो विदेशी नेता बनेका छन् । नारुहितो र ट्रम्पबीच टोकियो दरबारमा सोमबार भेटवार्ता भएको जापानी अधिकारीहरुले जानकारी दिएका छन् । त्यसअवसरमा जापानी सेनाले ट्रम्पलाई उच्च सम्मान प्रकट गरेको थियो । त्यतिबेला ट्रम्पले कालो कोट र रातो टाई लगाएका थिए भने जापानी...बाँकी
भारतको उत्तर प्रदेशस्थित मेरठमा बस्ने शुभम कुमारले कहिले पनि सोचेका थिएनन् कि फोन बेच्ने बेला गरेको एउटा गल्ती उनको लागि कति भारी हुनेछ । फोनमा भएका केही आपत्तिजनक तस्बिर सार्वजनिक भएपछि एक व्यक्तिको हत्या भएको छ भने अर्की एक महिलाले आत्महत्या गरेकी छिन् । शुभमलाई पनि प्रहरीले पक्राउ गरेको छ...बाँकी
दिल्ली पुलिसले शुक्रबार टिकटक सेलिब्रिटी एवं जिम प्रशिक्षक मोही मोरको हत्यामा संलग्न भएको आरोपमा एक किशोरलाई पक्राउ गरेको छ । १७ वर्षीय आरोपीलाई द्वारका नजिकै पक्राउ गरिएको हो । पुलिसका अनुसार किशोर आरोपीको पहिचान कल डिटेल रकेर्डमार्फत् गरिएको हो । उनी १४ मेमा हत्या अघि २७ वर्षे जिम प्रशिक्षकलाई फोन...बाँकी
दक्षिण अमेरिकी मुलुक पेरूमा ८ म्याग्नेच्युडको भूकम्प आएको छ। स्थानीय समयअनुसार आइतबार बिहान २ बजेर ४० मिनेट जाँदा भूकम्प आएको हो। सान मार्टिन क्षेत्रको राजधानी मोयोबाम्बादेखि ११० किलोमिटर पूर्व केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का छिमेकी कोलोम्बिया र ब्राजिलसम्म पनि महशुस गरिएको छ। कतिपयले तीन मिनेटसम्म भूकम्पको धक्का महशुस भएको बताएका छन्।...बाँकी
सन् २०१९ को विश्वकप प्रतियोगिता शुरु हुन अब धेरै दिन छैन । यसपटकको विश्वकप इंगल्याण्डमा हुनेछ । यो विश्वकपमा इंगल्याण्डको मौसम केही गर्मी रहनेछ । यस्तोमा तीव्र गतिका बलरलाई यहाँको पिच खासै लाभदायक हुनेछैन । तर, यो विश्वकपमा विश्वका केही तीव्र गतिका बलरमा विश्वको नजर रहनेछ । जसमध्ये ५ खेलाडीको...बाँकी
नायर नामको एउटा अस्पताल छ । २२ मेमा यो अस्पतालमा एमडीकी दोस्रो वर्षकी छात्राले आत्महत्या गरेकी छिन् । मृतकको नाम पायल सलमान तडवी हो । २६ वर्षकी पायल महाराष्ट्रको जलगांजमा बस्थिन् । उनी अस्पतालमा ‘रेजिडेन्ट डाक्टर’ थिइन् । मिडिया रिपोर्टका अनुसार महाराष्ट्र असोसिएशन अफ रेजिडेन्ट डाक्टर्स ९एमएआरडी० का एक प्रतिनिधिले...बाँकी