भेनेजुएलाको उत्तरी क्षेत्र गुइरियामा ७ दशमलव ३ रेक्टर स्केलको शक्तिशाली भूकम्प जाँदा भौतिक संरचनाहरुमा ठुलो क्षती भएको छ । भेनेजुयलाको राजधानी कराकसभन्दा चारसय किलोमिटर टाढा गुइरिया शहर नजिकै केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । भूकम्पका कारण गुईरिया र आसपासका क्षेत्रका अधिकांश भौतिक संरचनामा क्षति पुगेको छ । भेनेजुएलामा अहिले आर्थिक...बाँकी
मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदले करिब २२ अर्ब अमेरिकी डलरका चिनीया लगानीका तीनवटा परियोजना रद्द गर्ने पुष्टी गर्नुभएको छ । बेइजिङ भ्रमणका क्रममा चिनीया नेतृत्वलाई उक्त परियोजनाको ऋण रकम तिर्ने निश्चित नहुँदासम्म यस्तो लगानी स्वीकार नगरिने उहाँले बताउनुभयो । यी परियोजनामा मलेसियाको पूर्वी तटबाट दक्षिणी थाइल्यान्ड र क्वालालम्पुर जोड्ने रेलमार्ग तथा...बाँकी
अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको खान अबाद जिल्लामा तालिबान आतङ्ककारी समूहले सोमबार तीन ओटा यात्रुवाहक बस अपहरण गरेका छन् । यो बसहरु अपहरणमा १५० भन्दा बढी यात्रु परेका जिल्ला गभर्नर हयातुल्ललाह आमिरीले बताउनु भएको छ । स्थानीय समयानुसार सोमबार बिहान ४ बजे बसमा चढेका गाउँलेहरुलाई तालिबानले नियन्त्रणमा लिएको आमिरीले जानकारी दिनु...बाँकी
न्युजिल्यान्डका महिला मामिला मन्त्रीले आफैं साइकल चढेर अस्पताल पुगी पहिलो बच्चा जन्माएको खवरले ठूलो चर्चा कमाइरहेको छ । गर्भवती भएको ४२ साता पुगेपछि ग्रिन पार्टीका जुली जेनटरले कारमा प्रशस्त ठाउन नरहेकाले साइक चलाएरै अस्पताल पुगेको सरकारी संचार माध्यमले जनाएको छ । उनले ‘ आइतवारको सुन्दर बिहान ’ को साइकल चलाईको...बाँकी
अफगानिस्तानका राष्ट्रपतिले युद्धविरामको घोषणा गर्नुभएको छ । युद्धविरामको एकतर्फी रूपमा घोषणा गरेका राष्ट्रपति हमिद कार्जाईले विद्रोही शान्तिका लागि तयार भएमा कुनै पनि समय सम्झौता हुनसक्ने बताउनुभएको छ । मैले भोली (सोमबार) देखि नै लागु हुने गरी प्रोफेट मोहम्मदको जन्मदिनको अवसरमा एक पटक फेरि युद्धविरामको घोषणा गरेको छु । अफगानी जनताले...बाँकी
फिजीमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पको तीव्रता ८ दशमलव २ म्याग्निच्युट रेकर्ड भएको अमेरिकी भूगर्भ विभागले जनाएको छ । आइतबार बिहान फिजीको पूर्वी लेभुका भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको क्षतिको विवरण आइसकेको छैन ।शक्तिशाली भूकम्प गए पनि सुनामीको खतरा भने छैन किनकी जमिनको सतहभन्दा ५५९ किलोमिटर गहिराइमा भूकम्प गएको छ...बाँकी
श्रीमानद्धारा श्रीमतीलाई विभिन्न बाहानामा शारीरिक यातना दिएको र हत्या भएका धेरै समाचार सुनिदै आएको छ । तर नाइजेरियामा एक दुर्लभ घटना सार्वजनिक भएको छ । जसअनुसार एक करोडपती ब्यक्तिको आफ्नै श्रीमतीहरुले सामूहिक बलात्कार गरी हत्या गरेका छन् । ६ वटी श्रीमतीमध्ये ५ वटा श्रीमतीले बलात्कार गरेको कारण उनको ज्यान गएको...बाँकी
संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव तथा नोबेल शान्ति पुरस्कार विजेता कोफी अन्नानको निधन भएको छ । ८० वर्षीय अन्नानको शनिबार निधन भएको हो । अन्नान केही समयदेखि सामान्य बिराम थिए । सामान्य बिरामकै क्रममा उनको शनिबार निधन भएको हो । कोफी अन्नान फाउन्डेसनले छोटो समयको बिरामपछि शनिबार अन्नान शान्तपूर्वक महाप्रस्थान गरेको जनाएको...बाँकी