स्वास्थ्य र जीवनशैली

मकवानपुरका एक पुरुषमा कोरोना पुष्टि

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ पीप्लेका एक २१ वर्षिय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हेटौंडा ९ को क्वारेन्टाइनमा वस्दै आएका पुरुषमा कोरोना पुष्टि भएको हेटौंडाको कर्रामा रहेको आइसोलेसनका इन्चार्ज भोला चौलागाईले जानकारी दिनुभयो । आज मात्र हेटौडा उपमहानगरका दशौ कोभिड संक्रमण पुस्टि भएको उहाँले वताउनुभयो । मकवानपुर...बाँकी

सिन्धुपाल्चोक समाज ,दक्षिण कोरियाद्दारा दोस्रो चरणको राहत तथा सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न

आपसी सहयोग सद्भाव र सदाचार सिन्धुपाल्चोक बासी मिलनको आधार नाराको साथमा २०१४ मा स्थापित सिन्धुपाल्चोक समाज दक्षिणकोरियाले शुक्रबार राहतको दोस्रो किस्ता भोटेकोशी गाउँपालिकाको वडा न‍‌ ३ लार्चा फुमाचेका बाढि पीडितहरूलाई सहयोग गरेका छन्। मिति २०७७ साल असार २४ र २५ गते राती गएको पहिरोले २ जना गम्भीर घाईते भएको, ६०...बाँकी

हेटौंडा ५ पिप्पेपोखरामा सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा आज वृक्षरोपण

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ स्थित पिप्पेपोखरा सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा आज वृक्षरोपण गरिएको छ । सामुदायिक वनको २५ औं स्थापना दिवसका अवसरमा विभिन्न प्रजातिका २ सय वटा विरुवा रोपिएको हो । हर्रो, बर्रो, अमला, तेजपात, बेत, बाँस, पैंयू लगायतका विरुवा रोपिएको हो । वन समूहका अध्यक्ष रामहरी...बाँकी

सवारी पास दुरुपयोग गर्ने मकवानपुरका एक पक्राउ

काठमाडौंको चन्द्रागिरि नगरपालिका–२, पानीघाटस्थित सडकबाट मृसवारी पास दुरुपयोग गरी सवारी चलाउने मकवानपुरका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ चौकीटोल बस्ने ४४ वर्षीय प्रेम प्रसाद घिमिरे रहेका छन् । घिमिरेलाई महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले बा ११ च ६३ नम्बरको...बाँकी

कतारबाट ३०३ नेपाली स्वदेश फर्के

अनिल पराजुली, कतार । कतारको दोहाबाट काठमाडौंको लागि शनिवार दुई उडान मार्फत ३ सय ३ जना नेपालीहरू स्वदेश फर्केका छन् । नेपाल एयरलाइन्सको उडान मार्फत १ सय ४९ र हिमालय एयरलाइन्सको उडानबाट १ सय ५४ जना नेपालीहरु स्वदेश फर्केका हुन् । नेपाली राजदूतावास दोहा कतारले दिएको जानकारी अनुसार पहिलो चरणको...बाँकी

कोरोना संक्रमितको संख्या १७ हजार ५०२ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ५ सय २ पुगेको छ । पछिल्लो २४ घन्टामा थप ५७ जनामा कोरोना संक्रमण देखिएसँगै संक्रमितको संख्या १७ हजार ५ सय २ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्‍वर गौतमले बताए । यस्तै, मुलुकभर ५ हजार ८ सय २५ संक्रमितहरुको उपचाररत रहेको गौतमले बताए...बाँकी

हेटौंडामा आज ४० जनाले गरे रक्तदान

हेटौंडामा आज रक्तदान कार्यक्रम भएको छ । बिहान भएको रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रम हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० बसपार्कमा भएको हो । नेपाल टेड युनियन महासंघ ९जिफन्ट० को आयोजनामा भएको रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौंडोको प्राविधिक सहयोग रहेको रक्तसञ्चार केन्द्र हेटौंडालेका प्रमुख टंक दाहालले...बाँकी

हेटौंडा ५ मा रहेको कभर्ड हललाई आर्थिक सहयोग

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ पिप्लेस्थित निमार्णाधीन बहुउपयोगी कभर्ड हललाई मदन भण्डारी स्पोर्ट्स एकेडेमीले आर्थिक सहयोग गरेको छ । एकेडेमीले कभर्ड हललाई ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग गरेको छ । निमार्णाधिन कभर्ड हलमा एक कार्यक्रमको आयोजना गरी रकम हस्तान्तरण गरिएको पिप्ले युवा क्लबका अध्यक्ष तथा कभर्ड हल निर्माण...बाँकी