मकवानपुर उत्तरी क्षेत्रलाई पर्यटन उद्योगका रुपमा स्थापित गर्नका लागि टिष्टुङ महोत्सवको योगदान अतुलनीय रहेको नेपाली काँग्रेस प्रदेश ३ का संसदीय दलका नेता इन्द्र बहादुर बानियाँले बताएका छन् । टिष्टुङको पर्यटन प्रवद्र्धनमा आफ्नो तर्फबाट सँधै सहयोग हुने सांसद बानियाँको भनाई थियो । बानियाँ पूर्व पर्यटन राज्यमन्त्री हुन् । मकवानपुरको टिष्टुङ...बाँकी
काठमाडौँ — ‘कम्युनिस्टहरू फुट्लान् र कांग्रेसको पालो आउला भनेर पर्खाइमा बस्ने कि योजना र कार्यक्रम लिएर जनतामाझ जाने ?’ कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले गत आइतबार केन्द्रीय कार्यसमिति बैठकमा सभापति शेरबहादुर देउवातिर संकेत गर्दै भनेका थिए, ‘न प्रतिपक्षीय भूमिकामा कांग्रेस प्रभावी छ न कुनै योजना र गन्तव्य ।’ सिटौलाले देउवाकै सामुन्ने भने तर हाकाहाकी...बाँकी
मकवानपुरको बागमती गाउँपालिकाको वडा नम्बर २ मा शुक्रबार महान पर्वहरुको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । संघीय सदनका सांसद कृष्णप्रसाद दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राष्ट्रिय सभाका सांसद रामचन्द्र राई।प्रदेश सभाका सांसद प्रेम बहादुर पुलामी लगायतले बोलेका थिए । कार्यक्रममा आफ्ना धारणा राख्दै प्रमुख अतिथि...बाँकी
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब नेता वामदेव गौतमले चुनाव नलड्ने बताएका छन् । शुक्रबार बिहान कागेश्वरी-मनोहरा नगरपालिका आयोजित दसैँ तिहारको शुभकामना कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । करिब १९ मिनेट लामो मन्तब्यका क्रममा दाहालले अन्तिममा रामवीर मानन्धर र वामदेव गौतमको प्रसङ्ग झिक्दै अब सरकारको ध्यान...बाँकी
नेकपाका नेता बामदेव गौतम काठमाडौं–७ बाट निर्वाचन लड्ने निर्णयबाट पछि हटेका छन् । गौत्मले काठमाडौं–७ लाई खाली गराएर उपनिर्वाचनमार्फत चुनाव लड्ने निर्णय गरेसँगै पार्टीभित्रै तीव्र असन्तुष्टी उत्पन्न भएको थियो । पार्टी नेतृत्वबाटै असहयोगको अवस्था आएपछि गौतम आफ्नो निर्णयबाट पछि हटेको जानकारी उनका निकट नेता भोजबिक्रम मगरले दिए । ‘पार्टीभित्रैबाट असहयोग...बाँकी
काठमाडौं क्षेत्र नम्बर–७ का निर्वाचित सांसद रामवीर मानन्धरले पदबाट राजीनामा दिने घोषणा गरेसँगै राजनीतिक माहोल एकाएक तातिएको छ । मानन्धरले नेकपाका नेता वामदेव गौतमको लागि राजीनामा दिने घोषणा गरेसँगै राजनीतिक माहोल एकाएक तातिएको हो । गौतमका लागि उपनिर्वाचन ‘सकसपूर्ण’ रहेको भन्दै सामाजिक सञ्जालदेखि चिया पसलसम्म अनेकन टिकाटिप्पणी भइरहेको बेला स्वयम्...बाँकी
स्थानीय निकायको पुनर्संरचना गरी स्थानीय तहमा परिणत भएपछि स्थानीय तहमा योजना तर्जुमा गर्ने र गाउँसभा सञ्चालन गर्ने प्रक्रियाबारे मनहरी गाउँपालिका ७ मा नमूना गाउँसभा सञ्चालन गरिएको छ । विभिन्न चरणहरुमा मनहरी गाउँपालिकाका सीमान्तकृत, दलित, जनजाति र अन्य समुदायको युवाहरुबीच गाउँसभाको अभ्यास गराइएको हो । पहिलो चरणमा सीमान्तकृत समुदायको मानव अधिकार...बाँकी
प्रदेश नं ३ प्रदेशसभामा गत आइतबार राजधानी विषयले प्रवेश पाएपछि अब तिहारपछि घोषणा गरिने सम्भावना बढेको छ । संसद्मा स्थायी राजधानी तोक्ने विषय प्रवेश गरेपछि प्रदेशसभा सदस्यले आफू निर्वाचित जिल्ला तथा त्यस वरपरका क्षेत्रमा राजधानी घोषणा गराउनका लागि आवश्यक बहुमत जुटाउन दलगत स्वार्थभन्दा माथि फरक चिन्तन तथा परिवेशका नेताबीच सहकार्य शुरु...बाँकी