राजनीति

प्रदेश सभा बैठकमा राजधानीको बिषय प्रवेश,अब के होला ?

  प्रदेश नम्बर तीनको स्थायी राजधानीको बिषयमा बल्ल प्रदेश सभा बैठकमा बिषय प्रवेश गराइएको छ ।स्थायी राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले सोमबारको प्रदेशसभामा बैठकमा प्रतिवेदन पेश गरेको हो। समितिले पाँच जिल्ला राजधानीको लागि उपयुक्त रहेको सिफारिस गर्दै प्रतिवदेन पेश गरेको हो । संसदमा प्रतिवेदन पेश गर्दै समितिका सभापति दीपक निरौलाले...बाँकी

स्थानीय पत्रपत्रिकाः प्रदेशको स्थायी राजधानीको विषय आज प्रदेशसभामा जाँदै

आज हेटौंडाबाट प्रकाशित सबै दैनिक पत्रिकाले ३ नम्बर प्रदेशको स्थायी राजधानीको विषय आज संसदमा प्रवेश गर्ने समाचारलाई प्रमुखताका साथ छापेका छन् । तीन नम्बर प्रदेशको स्थायी राजधानको लागि सम्भाब्यता अध्ययन गर्न गठित स्थायी राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको प्रतिवेदन आजको प्रदेशसभा बैठकमा प्रस्तुत हुने भएको छ । गत असार २६...बाँकी

तीन नम्बर प्रदेशको स्थायी राजधानीबारे भोलीदेखि छलफल हुने

तीन नम्बर प्रदेशको स्थायी राजधानी तोक्नको लागि भोलीबाट प्रदेशसभामा औपचारिक छलफल सुरु हुने भएको छ । सम्भाब्यता अध्ययन विशेष समितिको प्रतिवेदन भोली सोमबार प्रदेशसभा बैठकमा पेश हुने भएको आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमरकट्टेलले बताए । प्रदेशसभामा आईतबार बोल्दै उनले कार्यब्यवस्था परामर्श समितिको बैठकबाट सोमबार प्रदेशसभामा उक्त प्रतिवेदन पेस...बाँकी

रौतहट प्रहरीले समायो सिके राउतलाई

स्वतन्त्र मधेसको वकालत गर्दै आएका डा. सिके राउत रौतहटबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, रौतहट अगाडिबाट उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक केदार ढकालले बताए ।जिल्ला अदालत, रौतहटमा नियमित पेशीमा उपस्थित भएर फर्किँदै गर्दा उनलाई पक्राउ गरिएको हो । अदालतमा राउत करिब एक सय समर्थकसहित उपस्थित भएका थिए ।राउतलार्इ...बाँकी

राजधानीको बिषयमा नेकपामा छलफल ,कहाँ बन्ला स्थायी राजधानी ?

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टि(नेकपा)को प्रदेश नंबर ३ संसदीय दलको बैठक आइतबार सुरु भएको छ । मुख्यमन्त्री निवासमा भएको सुरु भएको बैठकमा राजधानीको विषयले प्रवेश पाएको छ । बैठकमा एजेण्डाहरुको विषयमा जानकारी दिँदै संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणी पौडेलले स्थायी राजधानीको विषयले अब सांसदमा प्राथमिकता पाउने बताए ।बैठकमा बोल्दै...बाँकी

सोमबारको प्रदेश सभा बैठकले लगाउला त राजधानीको टुंगो ?

  निकै पेचिलो बन्दै गइरहेको प्रदेश नम्बर तीनको प्रदेश सभाको बैठकमा अब राजधानीका बिषयमा बहस हुने भएको छ । प्रदेश सभा सचिवायलयले स्थायी राजधानी तय गर्ने गरी संसदमा यो बिषय प्रवेश गराउने तयारी गरेको हो । प्रदेश तीनको संसद बैठक आइतबारबाट शुरु हुने भएपनि राजधानीका बिषयमा भने सोमबार बिद्यक पेश...बाँकी

स्थानीय पत्रपत्रिकाः स्थानीय तहका प्रमुख, उप्रमुखलाई पोषाक र लोगो

हेटौंडाबाट आज प्रकाशित भएका दैनिक पत्रिकाले फरक फरक प्रसङ्गलाई आफ्नो मुख्य समाचार बनाएर छापेका छन् । ३ नम्बर प्रदेशको संसद बैठकमा ठूला नेता नै कम उपस्थिति, बिजनेश नहुँदा संसद बैठक टाढियो, प्रदेशका पाँच स्थानमा विषादी अवशेष प्रयोगशाला बनाइँदै, घुम्ती शिविरमा ३७ जनालाई नागरिकतालगायतका शीर्षकका समाचारलाई पत्रपत्रिकाले प्राथमिकताका साथ छापेका छन्...बाँकी

प्रदेशको राजधानी हेटौंडामा जनप्रतिनिधिहरुको सम्मेलन आयोजना

हेटौंडामा जनप्रतिनिधिहरुको सम्मेलन भएको छ। युनिभर्सल पीस फेडेरेशन नेपालको आयोजनामा शुक्रबार प्रदेश नम्बर ३ को राजधानी समेत रहेको हेटौंडामा प्रदेशभरीका गाउँपालिका र नगरपालिकाका प्रमुख तथा उपप्रमुख लगाएत अन्य जनप्रतिनिधिहरूको सम्मेलन भएको हो । नेतृत्व विकास तथा क्षमता अभिवृद्धि गर्ने, विवाह र पारिवारिक सम्बन्धलार्इ मजबुत बनाउने, लगाएतका उदेश्यका साथ कार्यक्रम आयोजना...बाँकी