पछिल्लो २४ घन्टामा मुलुकभरबाट ६ सय ९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या १२ हजार ४ सय ७७ जना पुगेको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा ६९.३४ प्रतिशत संक्रमितहरु निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए । हाल मुलुकभर...बाँकी
हेटौंडाः नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ३८ औं स्मृति दिवसमा आज मंगलबार नेपाली कांग्रेस मकवानपुरले रक्तदान कार्यक्रम गरेको छ । रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका छन् । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना तथा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुर...बाँकी
कुमारी स्याङ्बो हेटौंडाः कोरोना भाइरसको जोखिम कम गर्न गरिएको लकडाउनका कारण नेपालका एक दर्जन ठुला खेल प्रतियोगताहरु स्थगित भएका छन् । मकवानपुरका खेलकुद प्रतियोगिताको सफल आयोजना र त्यसमा मकवानपुरका खेलाडीहरुले प्राप्त गरेको सफलताले खेलकुदतर्फ आम चासो बढेको बेला कोरोना भाइरस प्रकोपले ब्रेक लगाइएको छ । विश्वकै खेलगतिविधिहरु ठप्प भएको बेला...बाँकी
मकवानपुर — वाग्मती प्रदेश सरकारले स्थानीय तहका कर्मचारीलाई नियमन गर्ने कानुन ल्याएको छ । प्रदेशसभाको सोमबारको बैठकले स्थानीय तहका कर्मचारीलाई नियमन गर्ने विषय समेटिएको सुशासनसम्बन्धी विधेयक पारित गरेको हो । प्रदेशमा सुशासन कायम गर्न कानुनी व्यवस्था आवश्यक रहेकाले उक्त कानुन ल्याइएको मुख्यमन्त्री डोरमणि पौडेलले बताए । प्रदेशको सार्वजनिक प्रशासनलाई जनउत्तरदायी,...बाँकी
सप्तकोसी नदीमा मंगलबार बिहानबाट बाढी उर्लिएको छ । पानीको बहाव उच्च भएपछि कोसी ब्यारेजका ५६ मध्ये ४८ वटा ढोका खोलिएको छ । मंगलबार बिहान ५ बजेको मापनअनुसार कोसी ब्यारेज भएर ३ लाख २९ हजार ३ सय ८० क्युसेक पानी प्रतिसेकेन्डका दरले बहाव भइरहेको ब्यारेज नियन्त्रण कक्षले जनाएको छ । कोसी...बाँकी
पटक–पटक स्थगित हुँदै आएको नेकपाको स्थायी कमिटी बैठक केहिबेर बसेर फेरि एक हप्ताका लागि स्थगित भएको छ । मंगलबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर बसेको बैठक साउन १३ गतेसम्मका लागि स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकले अविरल वर्षापछि देशभर आएको बाढी पहिरोबाट प्रभावित बनेकाहरुको उद्धार र...बाँकी
नेपालमा गणतन्त्र ल्याउनु भन्दा अघिका जनआन्दोलनमा चार वटा छोरा गुमाउनु भएकी हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ शान्तिनगरको सुकुम्बासी टोलकी ७० वर्षीया शुभद्रा दर्नाललाई स्थानीय सरकारले चार कोठाको घर निर्माण गरेर आज औपचारिक रुपमा हस्तान्तरण गरेको छ । हेटौंडा उपमहानगरपालिकाले बिभीन्न आन्दोलनमा चार छोरा गुमाउनुभएकी दर्नाललाई घर निर्माण गरेर आज हस्तान्तरण गरेको...बाँकी
बागमती प्रदेशमा कोरोना संक्रमितको संख्या ८ सय ६४ पुगेको छ । सोमबार प्रदेशको ३ जिल्लामा ६ संक्रमितको संख्या थपिए संगै ८ सय ६४ पुगेको हो । प्रदेको सामाजिक विकास मन्त्रालय अनुसार सोमबार थप हुनेहरुमा काठमाण्डौका २ जना,ललितपुरका १ जना र मकवानपुरका ३ जना गरि ६ जना रहका छन् । यसैगरि...बाँकी