मकवानपुरको मनहरी गाउँपालिकाका थप एक जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मनहरीको रमणटारको क्वारेन्टाइनमा रहेका १८ जना मध्ये १ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको हेटौंडाको कर्रामा रहेको आइसोलेसनका इन्चार्ज तथा जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो । हिजो स्वाब संकलन गरिएकोमा आजै मनहरी गाउपालिकाका वडा...बाँकी
बिदेशबाट आएका दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडा र बागमती गाउँपालिकाका एक उक जनामा कोरोना संक्रमण पुष्टि भएको हेटौंडाको कर्रामा रहेको आइसोलेसनका इन्चार्ज भोला चौलागाईले जानकारी दिनुभयो । बहराइन बाट मकवानपुर आएका बागमती गाँउपालिक–८ का ४४ बर्षीय पुरुष र विरगन्जको मारुति औषधि कम्पनीमा काममा काम गर्ने हेटौँडा–११का ३४...बाँकी
पछिल्लो २४ घण्टामा थप १८६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार २१६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १७ हजार ८४४ पुगेको छ । उनीहरुमध्ये ४० जनाको मृत्यु भएको छ भने ११ हजार ८६८ जना...बाँकी
चितवन — लगातारको वर्षापछि बाढी उर्लेर आउँदा नारायणी नदीमा पानीको सतहले खतराको तह पार गरेको छ । सोमबार मध्यान्ह खतराको तह पार भएसँगै चितवन जिल्ला प्रशासन कार्यालयले सूचना निकालेर नदी आसपासको क्षेत्रमा बस्ने स्थानीयलाई सावधानी अपनाउन अपिल गरेको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले निरन्तर वर्षा भइरहेका कारण सबैलाई...बाँकी
मकवानपुरमा कोरोना भाइरस संक्रमितको संख्या ४० पुगेको छ । आईतबार हेटौंडा उपमहानगरपालिकाको वडा नंबर ५ र १४ की २ महिलामा संक्रमण पुष्टि भए संगै संक्रमितको संख्या ४० पुगेको हो । पछिल्लो दिनमा मकवानपुरमा प्रत्येक दिनजसो संक्रमितहरु थपिएको कोरोना आइसोलेसन वार्ड हेटौँडाका प्रमुख भोलाप्रसाद चौँलागाईले खबरब्रेकलाई बताए । कोरोना संक्रमित ४०...बाँकी
लगातारको कटान रोक्न सीमा क्षेत्रको एक गाउँमा स्थानीयले सामान्य तटबन्धसहितको चौतारो बनाउने योजना बुने । रूपन्देहीको दक्षिणी मर्चवारी गाउँपालिका–७ बगौलीस्थित स्टाक टोलमा यो काम गर्न पालिकाले बजेट पनि निकासा गर्यो । अघिल्लो महिना काम पनि सुरु गरियो । तर भारतीय पक्षको अवरोधपछि एक महिनादेखि त्यहाँ काम ठप्प छ । भारतीय सुरक्षाकर्मीको अवरोधका कारण रूपन्देहीको...बाँकी
सरकारले विदेशबाट आउनेलाई पीसीआर परीक्षण गरेपछि मात्र घर जान दिने भएको छ । यसका लागि हवाई मार्गबाट आउनेहरू ५ दिन होल्डिङ सेन्टरमा बस्नैपर्ने भएको छ । विदेशवाट हवाई मार्ग भएर आउनेहरू पहुँचका आधारमा एयरपोर्टबाट सोझै घर जाने तथा होल्डिङ सेन्टरमा लापरबाही गर्ने गरेको गुनासो आएपछि पीसीआर परीक्षणमा कडाइ गरिएको हो । स्वास्थ्य मन्त्रालयको...बाँकी
बागमती प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको कूल संख्या ८ सय ५८ जना पुगेको छ । आइतवार थप ५ जनामा संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या ८ सय ५८ जना पुगेको हो । आइतवार, प्रदेशको मकवानपुर जिल्लामा दुई जना, ललितपुर दुई जना र काठमाडौंमा एक जना गरी जम्मा ५ जनामा कोरोना...बाँकी