विश्व

‘ट्रि म्यान’ को शरीरमा फेरी उम्रन थाल्यो रुख

बंगलादेशमा ‘ट्रि म्यान’ अर्थात ‘वृक्ष पुरुष’ को नामले चिनिने अब्दुल बाजन्दरको अवस्था फेरी बिग्रेको छ । उनको हात–खुट्टामो छालामा फेरी रुख जस्तो संरचना उम्रन थालेको छ । २०१६ देखि यता उनको २५ पटक सल्यक्रिया गरिसकिएको छ । यसका बावजुन डाक्टरले यो रोग ठिक गर्नका लागि फेरी सल्यक्रिया गर्न आवश्यक भएको...बाँकी

अष्ट्रेलियामा एक नेपाली युवकको मृत्यु

यती बेला अष्ट्रेलिया उच्च गर्मी छ । गर्मीका कारण याे समर (डिसेम्बर १ देखि अहिलेसम्म) मा ७३ जनाको मृत्यु भएको जनाइएको छ । यस वर्ष भन्दा अघिको रेर्कडमा गर्मीका कारण मृत्यु हुनेमा ४३ रहेको थियो । यसैबीच अष्ट्रेलियाकाे पश्चिम सिडनीमा एक नेपालीको पनि मृत्यु भएको छ । नुहाउने क्रममा पानीमा...बाँकी

मलेसिया: जहाँ राजा पनि निर्वाचित हुन्छन्.

सिन्ह्वा, क्वालालम्पुर : मलेसियाको राजसभाले बिहीबार नयाँ राजाका रूपमा सुल्तान अब्दुल्ला अहमद शाहलाई निर्वाचित गरेको छ। संवैधानिक राष्ट्रप्रमुखका रूपमा निर्वाचित सुल्तान मलेसियाका १६ औं राजा भएको अधिकारीले जनाएका छन्। राज्यद्वारा सञ्चालित समाचार संस्था बेर्नामाले जनाएअनुसार आगामी बिहीवार उनले पद बहाली गर्नेछन्। यसअघिका राजा सुल्तान मुहम्मद पाँचौँले जनवरी ६ मा राजीनामा दिएपछि नयाँ...बाँकी

विश्वका सबैभन्दा सुन्दर १० साना मुलुकहरु कुन-कुन हुन त ?

विश्वमा धेरै यस्ता मुलुकहरु पनि छन् जो साना तथा सुन्दर छन् । क्षेत्रफलका आधारमा निकै कम रहेका यी मुलुकहरु पर्यटकका लागि भने आकर्षक गन्तव्यका केन्द्र हुन् । करीब  ८ सय वर्ग किलोमिटरजति क्षेत्रफल रहेका यी मुलुक नेपालको राजधानीको क्षेत्रफल भन्दा कम छन्  । १. भ्याटिकन सिटी भ्याटिकन सिटी यूरोप महादेश अस्थित...बाँकी

बिग्रिएर फालिएका इलेक्ट्रोनिक सामानसँगै फालिन्छ सुन पनि, यस्ता सामानबाटै बनाइँदैछ ‘गोल्ड मेडल’

टोकियो, – प्रायः सबै घरमा इलेक्ट्रोनिक सामान हुन्छ । टेलिभिजन, ल्यापटप, मोबाइल, कम्प्युटरजस्ता इलेक्ट्रोनिक सामान बिग्रिएर मर्मत नहुने अवस्थामा पुगेपछि फाल्नुको विकल्प रहँदैन । कसैले त्यस्ता सामान ‘कवाड संकलक’ लाई बेच्छन् भने कसैले त्यसै फाल्ने गरेको पाइन्छ । कवाड संकलकले सामान्य मूल्यमा त्यस्ता सामान किनेर लान्छन् । तर हामीमध्ये धेरैलाई...बाँकी

फेसबुकमा १० वर्ष पुरानो फोटो हाल्नुभयो? तपाईंको पहिचान चोरी भइरहेको त छैन?

फेसबुकमा केही दिनयता दस वर्ष पुराना तस्बिर छ्यापछ्याप्ती छन्। यसैको देखासिकी ट्विटर लगायत अन्य सामाजिक सञ्जालमा पनि 'टेन इयर्स च्यालेन्ज' भन्दै १० वर्ष पुराना तस्बिर हाल्ने होड छ। हलिउड, बलिउडका सेलेब्रेटीदेखि नेताहरूले समेत फेसबुकको चुनौती स्वीकार्दै आफ्ना पुराना तस्बिर अपलोड गर्न थालेका छन्। यो अभियान कसले सुरू गर्यो भन्ने यकिन छैन। फेसबुक...बाँकी

स्वाइन फ्लुको को कारण २१ दिनमा ५१ जनाको मृत्यु

भारतको राजस्थानमा स्वाइन फ्लुले महामारीको रुप लिएको छ । राज्यको ३३ जिल्लामध्ये ३१ जिल्ला स्वाइन फ्लुको चपेटामा परेका छन् । जनवरी १ देखि २१ सम्ममा ५१ जनाको मृत्यु भइसकेको छ । सोमबार मात्रै १०२ जना स्वाइन फ्लुका विरामी भेटिएका छन् । जनवरीमा मात्रै १३३५ जना स्वाइन फ्लुबाट संक्रमित भएको सरकारी...बाँकी

इन्डोनेसियामा दुईपटक भुकम्पको धक्का

इन्डोनेसियामा मङ्गलबार केही समयको अन्तरालमा दुईवटा शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । स्थानीय अधिकारीहरुले भूकम्पका कारण सुनामी आइहाल्ने अवस्था नदेखिएको बताएका छन् । पहिलो भूकम्प इन्डोनेसियाको सुम्बा द्वीपमा गएको थियो । अमेरिकी भौगर्भिक सर्भेका अनुसार उक्त भूकम्प ६ दशमलब ४ म्याग्नीच्यूडको थियो । भूकम्पका कारण हुनसक्ने धनजनको...बाँकी