एकतर्फी प्रेममा असफल व्यक्तिले महिलाको घाँटी थिचेर हत्या गरेका छन् । यतिमात्र होइन, घटनापछि ती व्यक्तिले महिलाको श्रीमानलाई फोन गरेर यसको सूचना पनि दिए । साथै, हत्याका लागि उनले माफी पनि मागे । भारतमा यो घटना शनिबार भएको हो । मृतकका श्रीमानले हत्याको आरोप पूर्व घर मालिकका छोरामाथि लगाएका छन्...बाँकी
अमेरिकी गृह सुरक्षा सचिवले राजीनामा दिएकी थिइन् ।अमेरिकी गृह सुरक्षा सचिव क्रिस्जेन निलसनले पदबाट राजीनामा दिएकी हुन । उनी प्रवासीलाई अमेरिका प्रवेशमा रोक लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको विवादास्पद नीतिको प्रमुख योजनाकार मानिन्छिन् । उनले राजीनामा दिनुको कारण नखुलेको बीबीसीले जनाएको छ । उनले आफ्नो कार्यकाललाई जीवनभरको सम्मान भनेकी छन् ।...बाँकी
बेजोस दम्पत्तिले गत जनवरीमा २५ वर्ष लामो वैवाहिक सम्बन्धमा पूर्ण विराम लगाउने घोषणा गरेका थिए । उनीहरुको डिभोर्सको घोषणासँगै दुनियाको सर्वाधिक धनी यो दम्पत्तिमा सम्पत्ति बाँडफाँडको लफडा हुने अनुमान गरिएको थियो । तर म्याकेन्जीले डिभोर्स पछिको सम्पत्ति बाँडफाँडमा निकै लचकता अपनाएको देखिन्छ । विश्वका सबैभन्दा धनी दम्पत्ति अर्थात् ट्रिलियन डलर...बाँकी
मद्रासको उच्च अदालतले केन्द्र सरकारलाई टिकटक प्रतिबन्ध लगाउन माग गरेको हो। टिकटकमा यौन सामाग्रीहरु समावेश गरिएका कारण बालबालिकामा नकरात्मक असर पर्नेहुनाले उक्त एप भारतमा प्रतिबन्ध गरिनुपर्ने अदालतको भनाइ छ। इन्डोनेसिया र बंगलादेशमा टिकटक प्रतिबन्ध लागिसकेको छ। अमेरिकामा टिकटकबारे नयाँ नियम बनाइएको छ। दुई महिनाको छलफलपछि बुधबार मद्रासको उच्च अदालतले यस...बाँकी
अल्जेरियाका राष्ट्रपति अब्दुलअजिज बुतेफ्लीकाले राजीनामा दिएका छन् ।आफूविरुद्ध लगातार प्रदर्शन चर्कदै गएपछि अल्जेरियाका राष्ट्रपति अब्दुलअजिज बुतेफ्लीकाले राजीनामा दिएका छन् । उनीविरुद्ध कयौं सातादेखि अल्जेरियामा प्रदर्शन भइरहेको थियो । अल्जेरियाका प्रदर्शनकारीले राजनीतिमा आमूल परिवर्तनको माग गर्दै उनको पदबाट राजीनामाको माग गर्दै प्रदर्शनमा उत्रेका थिए । २० वर्ष लामो समय सत्तामा रहे का...बाँकी
होली छ साथी रङहरू बिक्दैछन्, रङहरू पोतिदैछन्, रङहरू रमाइरहेका छन् । यी रङहरू उफ्रिन्छन्, राता, काला, चम्कने, पहेला थरिथरिका रङहरू रमाइरहेका छन्, प्रेम, साथ, विश्वास र सम्मानको पर्व होली छ साथी तिमी घरभित्र बस्नु म मेरो दोपट्टामा कालो रङ लिएर आउनेछु छिट्टै नलगाउनु तिमीले त्यो रङ आमालाई देखाउनु, बहिनीलाई देखाउनु...बाँकी
भारतको मध्य प्रदेशको मुरैना जिल्लामा एक व्यक्तिले मृत श्रीमतीको टाउको लिएर प्रहरी चौकी पुगेका छन् । बुधबार यो घटना प्रदेशको राजधानी भोपालबाट झण्डै ४५० किलोमिटर टाढा रहेको मुरैना जिल्लाको चम्बर इलामा भएको हो । मुरैनाका प्रहरी अधीक्षक रियाज इकबाल घटनाको जानकारी दिँदै भन्छन्, ‘घटना बुधबार बाहिर आएको हो । कल्याण...बाँकी
क्याथोलिक क्रिस्चियन धर्मगुरु पोप फ्रास्सिसले बाल यौन शोषणको प्रतिकार गर्नका लागि भ्याटिकन सिटीमा बिहीवार एक ऐतिहासिक सम्मेलन आरम्भ गरेका छन् । क्याथोलिक चर्चमा यस्ता घटनाहरू रोक्नका लागि विश्वले नै ठोस कदम उठाउने आशा गरेको पोपले बताए । यसका साथै उनले शोषणमा संलग्न पापी पादरीहरूलाई सजाय दिनका लागि २१ प्रस्ताव गरेका...बाँकी